काठमाडौं। म्यानचेस्टर सिटीले अपराजित यात्रालाई १४ खेलसम्म लम्ब्याएको छ। गएराति ब्राइटनमाथि १-० को विजय हासिल गरेको सिटी इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी हुँदा फिल फोडानले केभिन डी ब्रुयनाको पासमा गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।

घरेलु टिम सिटीले अग्रता बढाउने केही राम्रो अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। रियाज माहरेजको प्रहारले थोरैले बाहिरियो भने इल्के गुन्डोगनको प्रहारलाई ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजले बचाइदिए। त्यस्तै बर्नान्डो सिल्भाको प्रहार क्रसबारमा लागेर बाहिरियो।

इन्जुरी समयमा रहिम स्टर्लिङले पेनाल्टीमा गोल गर्ने अवसर खेर फालेपछि सिटीले अग्रता बढाउन सकेन। स्टर्लिङले हानेको प्रहार आकाशिएको थियो।

लगातार चौथो जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ। सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ। जुन शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा चार अंक कम हो भने दोस्रो स्थानको लिभरपुलभन्दा एक स्थानले पछाडि हो।

सिटीले अझ एक खेल कम खेलको छ। ब्राइटन भने १४ अंकका साथ १७औं स्थानमा छ।

" /> काठमाडौं। म्यानचेस्टर सिटीले अपराजित यात्रालाई १४ खेलसम्म लम्ब्याएको छ। गएराति ब्राइटनमाथि १-० को विजय हासिल गरेको सिटी इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी हुँदा फिल फोडानले केभिन डी ब्रुयनाको पासमा गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।

घरेलु टिम सिटीले अग्रता बढाउने केही राम्रो अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। रियाज माहरेजको प्रहारले थोरैले बाहिरियो भने इल्के गुन्डोगनको प्रहारलाई ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजले बचाइदिए। त्यस्तै बर्नान्डो सिल्भाको प्रहार क्रसबारमा लागेर बाहिरियो।

इन्जुरी समयमा रहिम स्टर्लिङले पेनाल्टीमा गोल गर्ने अवसर खेर फालेपछि सिटीले अग्रता बढाउन सकेन। स्टर्लिङले हानेको प्रहार आकाशिएको थियो।

लगातार चौथो जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ। सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ। जुन शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा चार अंक कम हो भने दोस्रो स्थानको लिभरपुलभन्दा एक स्थानले पछाडि हो।

सिटीले अझ एक खेल कम खेलको छ। ब्राइटन भने १४ अंकका साथ १७औं स्थानमा छ।

"> सिटी तेस्रो स्थानमा उक्लियो, १४ खेलसम्म अपराजित: Dekhapadhi गएराति ब्राइटनमाथि १-० को विजय हासिल गरेको सिटी इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।
• सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ। जुन शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडभन्दा चार अंकले पछाडि हो।

सिटी तेस्रो स्थानमा उक्लियो, १४ खेलसम्म अपराजित
काठमाडौं। म्यानचेस्टर सिटीले अपराजित यात्रालाई १४ खेलसम्म लम्ब्याएको छ। गएराति ब्राइटनमाथि १-० को विजय हासिल गरेको सिटी इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।

पहिलो हाफ सकिन एक मिनेट बाँकी हुँदा फिल फोडानले केभिन डी ब्रुयनाको पासमा गरेको गोल सिटीको जितमा निर्णायक बन्यो।

घरेलु टिम सिटीले अग्रता बढाउने केही राम्रो अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। रियाज माहरेजको प्रहारले थोरैले बाहिरियो भने इल्के गुन्डोगनको प्रहारलाई ब्राइटनका गोलकिपर रोबर्ट सान्चेजले बचाइदिए। त्यस्तै बर्नान्डो सिल्भाको प्रहार क्रसबारमा लागेर बाहिरियो।

इन्जुरी समयमा रहिम स्टर्लिङले पेनाल्टीमा गोल गर्ने अवसर खेर फालेपछि सिटीले अग्रता बढाउन सकेन। स्टर्लिङले हानेको प्रहार आकाशिएको थियो।

लगातार चौथो जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ। सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ। जुन शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा चार अंक कम हो भने दोस्रो स्थानको लिभरपुलभन्दा एक स्थानले पछाडि हो।

सिटीले अझ एक खेल कम खेलको छ। ब्राइटन भने १४ अंकका साथ १७औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्