काठमाडौँ। नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ्ग र युवा खेलाडी प्रिन्स दाहालले आज पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

सिराहाको गोलबजारमा आजबाट सुरु दशौँ संस्करणमा रत्नजित तामाङले लिगको पहिलो खेलमा रत्नजितले एपीएफ क्लबका सुमन लिम्बुलाई २१–७, २१–११ को सेटमा हराएका हुन्। रत्नजितले आजै दोश्रो खेलमा एपीएफका गौतम कठायतलाई २१–१८, २१–१२ को सेटमा हराए।

विश्व वरीयाताको जुनियरतर्फ ११औं स्थानमा रहन सफ खेलाडी प्रिन्स दाहालले पनि विजयी सुरुआत गरे।

राष्ट्रिय वरीयाताको १६औं स्थानमा रहेका प्रिन्सले पहिलो खेलमा नेपाल पुलिसका जीवन आचार्यलाई २१–१६, २१–११ को सेटमा हराए। उनले दोस्रो खेलमा त्रिभुवन आर्मीका रुकेश महर्जनलाई २१–१२, २१–१३ को सेटमा हराए।

यस्तै एपीएफका दीपेश धामीले बाँकेका ईरफान अन्सारीमाथी २१–११, २१–७को विजय हालिस गरे। उनले नेपाल पुलिस क्लबका सुनिल जोशीलाई २१–१८, २१–११ को सेटमा हराए।

त्रिभुवन आर्मीका प्रफुल महर्जनले नेपाल पुलिसका दीपक बोहरालाई २१–८, १९–२१, २१–८ को सेटमा हराए। प्रफुलले भोजपुरका विकास श्रेष्ठलाई २१–१७, २१–२३, २४–२२ को सेटमा पराजित गरे।

त्रिभुवन आर्मीका नविन श्रेष्ठले पनि दोहोरो जित निकाल्ने क्रममा नेपाल पुलिसका सुनिल जोशीलाई ९–२१, २१–१७, २१–१७ को सेटमा हराए भने बाँकेका ईरफान अन्सारीलाई २१–७, २१–१३ को सेटमा पराजित गरे।

भोजपुरका विकास श्रेष्ठले एपीएफका विजीत थापा मगरलाई २१–१६, २१–१९ ले हराए। सेनाका रुकेश महर्जनले एपीएफका साजनकृष्ण ताम्राकारमाथी २१–१२, ९–२१, २१–१८ ले पराजित गरे। एपीएफका गौतम कठायतले धादिङ्गका सुदीप सेंढाईलाई २१–९, २१–१० ले हराए। एपीएफका सुमन लिम्बुले सुदीपलाई २२–२०, २१–१० ले पराजित गरे। प्रतियोगिताको अन्तिम लिग बिहिबार हुने रेफ्रि किरण कारञ्जितले बताए।

महिलातर्फ एपीएफकी शोभा गौचनले धादिङ्गकी तारा आलेलाई २१–१२, २१–११ ले हराइन्। त्रिभुवन आर्मीकी अनुमाया राईले जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्कालाई २१–६, २१–५ को सेटमा हराइन्।त्रिभुवन आर्मीकी रशिला महर्जनले तारा आलेलाई २१–३, २१–३ ले तथा एपीएफकी जेशिका गुरुङ्गले मनिषालाई २१–५, २१–४ ले पराजित गरे।

पुरुष एकलमा वरियाताबाहेकको प्रतिस्पर्धामा विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाल, भोजपुरका विशाल तामाङ्ग, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साईनो एस.एच.का सुजन थापा पनि आफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध ४७ जिल्ला तथा तीन विभागिय टोलीका खेलाडीले प्रतिस्पर्धा गरेका छन्। पुरुषतर्फ राष्ट्रिय वरीयाताको शीर्ष १६ र महिलातर्फ राष्ट्रिय वरीयाताको शीर्ष १२ खेलाडीको सहभागिता छ। त्यसबाहेक पुरुष र महिलामा एकल तथा युगल, यु–१७ महिला र पुरुष तथा भेट्र«ान्स ४५ माथि गरी ९ विधामा प्रतिस्पर्धा हुनेछन्।

" /> काठमाडौँ। नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ्ग र युवा खेलाडी प्रिन्स दाहालले आज पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

"> रत्नजित र प्रिन्सको विजयी सुरुवात: Dekhapadhi
रत्नजित र प्रिन्सको विजयी सुरुवात

प्रतिक्रिया दिनुहोस्