काठमाडौं। एट्लेटिको मड्रिडले गएराति सेभियामाथि २-० को नतिजा निकाल्दै स्पेनिस ला लिगको शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।

डिएगो सिमोनीको टिम एट्लेटिकोले १७औं मिनेटमा एन्जेल कोरेराको गोलबाट अग्रता लिएको थियो। खेल सकिन १४ मिनेट बाँकी हुँदा साउल निगइजले अर्को गोल थपेपछि एट्लेटिकोले तीन अंक पक्का गरेको हो। 

सबैखाले प्रतियोगितामा गरी १० खेलसम्म अपराजित सेभियाको यो पहिलो हार हो। सेभिया लिगको छैटौं स्थानमा छ। 

१६ खेलबाट ४१ अंक जोडेको एट्लेटिकोले भने शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ। एट्लेटिकोभन्दा दुई खेल बढी खेलेको रियाल मड्रिड ३७ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोना भने ३४ अंकका साथ तेस्रो स्थानमा छ।

" /> काठमाडौं। एट्लेटिको मड्रिडले गएराति सेभियामाथि २-० को नतिजा निकाल्दै स्पेनिस ला लिगको शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।

डिएगो सिमोनीको टिम एट्लेटिकोले १७औं मिनेटमा एन्जेल कोरेराको गोलबाट अग्रता लिएको थियो। खेल सकिन १४ मिनेट बाँकी हुँदा साउल निगइजले अर्को गोल थपेपछि एट्लेटिकोले तीन अंक पक्का गरेको हो। 

सबैखाले प्रतियोगितामा गरी १० खेलसम्म अपराजित सेभियाको यो पहिलो हार हो। सेभिया लिगको छैटौं स्थानमा छ। 

१६ खेलबाट ४१ अंक जोडेको एट्लेटिकोले भने शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ। एट्लेटिकोभन्दा दुई खेल बढी खेलेको रियाल मड्रिड ३७ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोना भने ३४ अंकका साथ तेस्रो स्थानमा छ।

"> एट्लेटिकोलाई चार अंकको स्पष्ट अग्रता: Dekhapadhi १६ खेलबाट ४१ अंक जोडेको एट्लेटिकोले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ। 
  • एट्लेटिकोले भन्दा दुई खेल बढी खेलेको रियाल मड्रिड ३७ अंकका साथ दोस्रो स्थानमा छ। 
  • ">
    एट्लेटिकोलाई चार अंकको स्पष्ट अग्रता <p style="text-align: justify;">काठमाडौं। एट्लेटिको मड्रिडले गएराति सेभियामाथि २-० को नतिजा निकाल्दै स्पेनिस ला लिगको शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।</p> <p style="text-align: justify;">डिएगो सिमोनीको टिम एट्लेटिकोले १७औं मिनेटमा एन्जेल कोरेराको गोलबाट अग्रता लिएको थियो। खेल सकिन १४ मिनेट बाँकी हुँदा साउल निगइजले अर्को गोल थपेपछि एट्लेटिकोले तीन अंक पक्का गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">सबैखाले प्रतियोगितामा गरी १० खेलसम्म अपराजित सेभियाको यो पहिलो हार हो। सेभिया लिगको छैटौं स्थानमा छ।&nbsp;</p> <p style="text-align: justify;">१६ खेलबाट ४१ अंक जोडेको एट्लेटिकोले भने शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ। एट्लेटिकोभन्दा दुई खेल बढी खेलेको रियाल मड्रिड ३७ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोना भने ३४ अंकका साथ तेस्रो स्थानमा छ।</p>
    प्रतिक्रिया दिनुहोस्