काठमाडौं। पाउल पोग्बाले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। युनाइटेडले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।

बर्नलीको घरेलु मैदानमा युनाइटेडले खेल नियन्त्रणमा राखेको थियो। जसका कारण घरेलु टिम बर्नलीले युनाइटेडको पोस्टमा एउटा पनि आक्रमण गर्न सकेन। तर युनाइटेडलाई पनि गोलका लागि संघर्ष गर्नुपरेको थियो।

७१औं मिनेटमा मार्कुस राशफोर्डको क्रसमा पोग्बाले गरेको गोल युनाइटेडको जितमा निर्णायक बनेको थियो।

जितसँगै १७ खेलबाट ३६ अंक जोडेको युनाइटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट ३३ अंक जोडेको साविक विजेता लिभरपुल दोस्रो स्थानमा छ। समान ३२ अंकका साथ लेस्टर सिटी र एभर्टन क्रमशः तेस्रो र चौथो स्थानमा छ। बर्नली भने १६ अंकका साथ १६औं स्थानमा छ।

‘‘म धेरै खुसी छु। तीन अंक जोड्न पाउँदा सधैँ खुसी लाग्छ,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने, ‘‘हामीमा आत्मविश्वास बढेको छ। अवे र होम दुवै खेलमा हामीले राम्रो गरेका छौं। हामीले आइतबार लिभरपुलसँग खेल्नु छ। त्यो अर्को रोमाञ्चक खेल हुने छ। हाम्रो लागि ठूलो परीक्षा हुने छ।’’

" /> काठमाडौं। पाउल पोग्बाले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। युनाइटेडले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।

बर्नलीको घरेलु मैदानमा युनाइटेडले खेल नियन्त्रणमा राखेको थियो। जसका कारण घरेलु टिम बर्नलीले युनाइटेडको पोस्टमा एउटा पनि आक्रमण गर्न सकेन। तर युनाइटेडलाई पनि गोलका लागि संघर्ष गर्नुपरेको थियो।

७१औं मिनेटमा मार्कुस राशफोर्डको क्रसमा पोग्बाले गरेको गोल युनाइटेडको जितमा निर्णायक बनेको थियो।

जितसँगै १७ खेलबाट ३६ अंक जोडेको युनाइटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट ३३ अंक जोडेको साविक विजेता लिभरपुल दोस्रो स्थानमा छ। समान ३२ अंकका साथ लेस्टर सिटी र एभर्टन क्रमशः तेस्रो र चौथो स्थानमा छ। बर्नली भने १६ अंकका साथ १६औं स्थानमा छ।

‘‘म धेरै खुसी छु। तीन अंक जोड्न पाउँदा सधैँ खुसी लाग्छ,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने, ‘‘हामीमा आत्मविश्वास बढेको छ। अवे र होम दुवै खेलमा हामीले राम्रो गरेका छौं। हामीले आइतबार लिभरपुलसँग खेल्नु छ। त्यो अर्को रोमाञ्चक खेल हुने छ। हाम्रो लागि ठूलो परीक्षा हुने छ।’’

"> म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा: Dekhapadhi म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० ले पराजित गरेको छ।
• जितसँगै १७ खेलबाट ३६ अंक जोडेको युनाइटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ।
• समान खेलबाट ३३ अंक जोडेको साविक विजेता लिभरपुल दोस्रो स्थानमा छ।

म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा
काठमाडौं। पाउल पोग्बाले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। युनाइटेडले शीर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता लिन सफल भएको छ।

बर्नलीको घरेलु मैदानमा युनाइटेडले खेल नियन्त्रणमा राखेको थियो। जसका कारण घरेलु टिम बर्नलीले युनाइटेडको पोस्टमा एउटा पनि आक्रमण गर्न सकेन। तर युनाइटेडलाई पनि गोलका लागि संघर्ष गर्नुपरेको थियो।

७१औं मिनेटमा मार्कुस राशफोर्डको क्रसमा पोग्बाले गरेको गोल युनाइटेडको जितमा निर्णायक बनेको थियो।

जितसँगै १७ खेलबाट ३६ अंक जोडेको युनाइटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट ३३ अंक जोडेको साविक विजेता लिभरपुल दोस्रो स्थानमा छ। समान ३२ अंकका साथ लेस्टर सिटी र एभर्टन क्रमशः तेस्रो र चौथो स्थानमा छ। बर्नली भने १६ अंकका साथ १६औं स्थानमा छ।

‘‘म धेरै खुसी छु। तीन अंक जोड्न पाउँदा सधैँ खुसी लाग्छ,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने, ‘‘हामीमा आत्मविश्वास बढेको छ। अवे र होम दुवै खेलमा हामीले राम्रो गरेका छौं। हामीले आइतबार लिभरपुलसँग खेल्नु छ। त्यो अर्को रोमाञ्चक खेल हुने छ। हाम्रो लागि ठूलो परीक्षा हुने छ।’’

प्रतिक्रिया दिनुहोस्