काठमाडौँ। सिजरिन शाह र गीता क्षेत्रीले र्‍याकेट थन्क्याएको २५ वर्ष नाघिसकेको छ। गीताले पाँचौं दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ, १० औँ संस्करणदेखि साग)को टिम इभेन्ट्समा स्वर्ण पदक जितेपछि सकृय खेलजीवनमा पूर्णविराम लगाइन्। श्रीलंकाको कोलम्बोमा १९९१ मा गीतासँगै टिम इभेन्ट्समा स्वर्ण पदक जितेपछि पनि सिजरिनले भने भारतको मद्रासमा १९९५ मा भएको सातौँ संस्करणसम्म खेलिरहिन्।
कोलम्बोमा उनीहरूले जितेको स्वर्ण पदक नेपाली खेलकुदका लागि एेतिहासिक थियो। सागको इतिहासमै नेपाली महिला खेलाडीले जितेको त्यो पहिलो स्वर्ण पदक थियो। पहिलो स्वर्णको इतिहासमा अर्को गौरवमय पक्ष जोडिएको थियो। त्यो थियो, फाइनलमा भारतलाई हराएर स्वर्ण पदकमा कब्जा गर्नु।
नेपाली टेबल टेनिसको स्वर्ण काललाई प्रतिनिधित्व गर्नेमध्ये सिजरिनको नाममा कुल ८ अन्तर्राष्ट्रिय पदक छन् भने गीताले ६ वटा पदक सागमा जितेकी छिन्।
८० को दशकमा नेपाली टेबल टेनिसका लागि थुप्रै योगदान गरेका गीता र सिजरिन खेल्न छोडेपछि भने खेलकुदसँग एकाएक टाढिए। लैनचौर र रंगशाला उनीहरूको बाटोमा पर्न छोड्यो। त्रिपुरेश्वरको सम्झनामा पनि उनीहरूको योगदान कहीँ कतै भेटिएन।
अब उमेरले डाँडो काटिसक्यो। २९ वर्षअघि सागमा नेपाललाई स्वर्ण पदक जिताउँदाजस्तो फूर्ति दुवैमा छैन। समय पनि फेरिइसकेको छ। लैनचौरमा भेट्रान्स खेलाडीहरूको फेरि जमघट हुन थालेको छ। बोर्ड र ब्याट अनि यसलाई खेलाउनेहरूबीचको माहोल गीता र सिजरिनलाई पनि रमाइलो लाग्न थालेको छ।
खेलकुदको मूलधारले स्वर्ण पदक जितेको झण्डै तीन दशकपछि गीता र सिजरिनको योगदानको कदर गरेको छ।
राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले सागमा पहिलोपटक स्वर्ण पदक जित्ने नेपाली खेलाडीको उचित सम्मान गर्न नसकिरहेका बेला नेपाल खेलकुद पत्रकार मञ्‍चले गीता र सिजरिनको उपलब्धिमूलक खेल जीवनको सम्मान गरेको छ।
कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ६ महिनापछि आज सातदोबाटोस्थित कराँते हलमा सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा गीता र सिजरिन लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।
" /> काठमाडौँ। सिजरिन शाह र गीता क्षेत्रीले र्‍याकेट थन्क्याएको २५ वर्ष नाघिसकेको छ। गीताले पाँचौं दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ, १० औँ संस्करणदेखि साग)को टिम इभेन्ट्समा स्वर्ण पदक जितेपछि सकृय खेलजीवनमा पूर्णविराम लगाइन्। श्रीलंकाको कोलम्बोमा १९९१ मा गीतासँगै टिम इभेन्ट्समा स्वर्ण पदक जितेपछि पनि सिजरिनले भने भारतको मद्रासमा १९९५ मा भएको सातौँ संस्करणसम्म खेलिरहिन्।
कोलम्बोमा उनीहरूले जितेको स्वर्ण पदक नेपाली खेलकुदका लागि एेतिहासिक थियो। सागको इतिहासमै नेपाली महिला खेलाडीले जितेको त्यो पहिलो स्वर्ण पदक थियो। पहिलो स्वर्णको इतिहासमा अर्को गौरवमय पक्ष जोडिएको थियो। त्यो थियो, फाइनलमा भारतलाई हराएर स्वर्ण पदकमा कब्जा गर्नु।
नेपाली टेबल टेनिसको स्वर्ण काललाई प्रतिनिधित्व गर्नेमध्ये सिजरिनको नाममा कुल ८ अन्तर्राष्ट्रिय पदक छन् भने गीताले ६ वटा पदक सागमा जितेकी छिन्।
८० को दशकमा नेपाली टेबल टेनिसका लागि थुप्रै योगदान गरेका गीता र सिजरिन खेल्न छोडेपछि भने खेलकुदसँग एकाएक टाढिए। लैनचौर र रंगशाला उनीहरूको बाटोमा पर्न छोड्यो। त्रिपुरेश्वरको सम्झनामा पनि उनीहरूको योगदान कहीँ कतै भेटिएन।
अब उमेरले डाँडो काटिसक्यो। २९ वर्षअघि सागमा नेपाललाई स्वर्ण पदक जिताउँदाजस्तो फूर्ति दुवैमा छैन। समय पनि फेरिइसकेको छ। लैनचौरमा भेट्रान्स खेलाडीहरूको फेरि जमघट हुन थालेको छ। बोर्ड र ब्याट अनि यसलाई खेलाउनेहरूबीचको माहोल गीता र सिजरिनलाई पनि रमाइलो लाग्न थालेको छ।
खेलकुदको मूलधारले स्वर्ण पदक जितेको झण्डै तीन दशकपछि गीता र सिजरिनको योगदानको कदर गरेको छ।
राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले सागमा पहिलोपटक स्वर्ण पदक जित्ने नेपाली खेलाडीको उचित सम्मान गर्न नसकिरहेका बेला नेपाल खेलकुद पत्रकार मञ्‍चले गीता र सिजरिनको उपलब्धिमूलक खेल जीवनको सम्मान गरेको छ।
कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ६ महिनापछि आज सातदोबाटोस्थित कराँते हलमा सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा गीता र सिजरिन लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।
"> सागमा पहिलो स्वर्णपदक जित्ने कीर्तिमानी महिला जोडीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड: Dekhapadhi गीता र सिजरिनले १९९१ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न पाँचौं साफमा टेबल टेनिसको टिम इभेन्ट्समा स्वर्ण पदक जितेका थिए।
• सिजरिनको नाममा कुल ८ अन्तर्राष्ट्रिय पदक छन् भने गिताले ६ वटा पदक सागमा जितेकी छिन्।
• एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा गीता र सिजरिन लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।
सागमा पहिलो स्वर्णपदक जित्ने कीर्तिमानी महिला जोडीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
कोलम्बोमा उनीहरूले जितेको स्वर्ण पदक नेपाली खेलकुदका लागि एेतिहासिक थियो। सागको इतिहासमै नेपाली महिला खेलाडीले जितेको त्यो पहिलो स्वर्ण पदक थियो। पहिलो स्वर्णको इतिहासमा अर्को गौरवमय पक्ष जोडिएको थियो। त्यो थियो, फाइनलमा भारतलाई हराएर स्वर्ण पदकमा कब्जा गर्नु।
नेपाली टेबल टेनिसको स्वर्ण काललाई प्रतिनिधित्व गर्नेमध्ये सिजरिनको नाममा कुल ८ अन्तर्राष्ट्रिय पदक छन् भने गीताले ६ वटा पदक सागमा जितेकी छिन्।
८० को दशकमा नेपाली टेबल टेनिसका लागि थुप्रै योगदान गरेका गीता र सिजरिन खेल्न छोडेपछि भने खेलकुदसँग एकाएक टाढिए। लैनचौर र रंगशाला उनीहरूको बाटोमा पर्न छोड्यो। त्रिपुरेश्वरको सम्झनामा पनि उनीहरूको योगदान कहीँ कतै भेटिएन।
अब उमेरले डाँडो काटिसक्यो। २९ वर्षअघि सागमा नेपाललाई स्वर्ण पदक जिताउँदाजस्तो फूर्ति दुवैमा छैन। समय पनि फेरिइसकेको छ। लैनचौरमा भेट्रान्स खेलाडीहरूको फेरि जमघट हुन थालेको छ। बोर्ड र ब्याट अनि यसलाई खेलाउनेहरूबीचको माहोल गीता र सिजरिनलाई पनि रमाइलो लाग्न थालेको छ।
खेलकुदको मूलधारले स्वर्ण पदक जितेको झण्डै तीन दशकपछि गीता र सिजरिनको योगदानको कदर गरेको छ।
कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ६ महिनापछि आज सातदोबाटोस्थित कराँते हलमा सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा गीता र सिजरिन लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।
प्रतिक्रिया दिनुहोस्