काठमाडौँ। दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औँ संस्करणमा एथलेटिक्सतर्फ दश हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल सन्तोषी श्रेष्ठ र तेक्वान्दोमा दुई स्वर्ण पदक जित्न सफल आयषा शाक्य विशेष अवार्डबाट सम्मानित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफपल्सर स्पोर्ट्स अवार्ड २०७६ मा आयषा र सन्ताषी विशेष अवार्डबाट सम्मानित भएका हुन्।

सन्तोषीले दश हजार मिनेट दुरीको दौडमा स्वर्ण पदक जितेकी हुन्। उनले झट्ट हेर्दा कुनै फिल्मको रोमाञ्चक दृष्य जस्तै लाग्ने गरी भारतकी कविता यादव र श्रीलंकाकी हिरुनी केसारालाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन्। उनले मिलिसेकेण्डको अन्तरमा अगाडि रहेर ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।

कुरा मिलि सेकेन्डको अन्तरमा पाएको रोमाञ्चक जित मात्र थिएन। सन्तोषीले १३ औं सागमा जितेको स्वर्ण पदकको अर्थ अझ महत्त्वपूर्ण र गहिरो छ। ७० वर्ष भन्दा लामो इतिहास बोकेको एथलेटिक्समा स्वर्ण पदक जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी बनेकी थिइन्।

स्वर्ण जित्न उनले ३५ मिनेट ७ दशमलव ९४ सेकेन्डको समय लगाइन्। उनको सफलता १३ औँ सागमा नेपालले जितेका स्वर्ण पदकमध्येमा फरक र वजनदार मानिन्छ। यसले सागमा नेपालको सफलतालाई अझ विशेष बनाएको थियो।

नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पहिलो दिन नै आयषाले दुईवटा स्वर्ण पदक जित्न सफल भएकी थिइन्। त्यससँगै दुई स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी बनिन्।

डेढ दशकभन्दा लामो समय निरन्तर उच्च विन्दुमा रहिरहन सफल खेलाडी आयषा दुई सन्तानकी आमा पनि हुन्। दुई सन्तानकी आमा भएर पनि उनले गरेको संघर्ष र सफलता अझ विशेष रह्यो।

आयशाले त्यसै पनि अब्बल खेलाडी हुन्। १३ वर्ष अगाडि २००६ को एसियाली खेलकुदमा काश्य पदक जितेकी थिइन्। आयषाले ९ वर्षअघि सागमा पनि स्वर्णपदक जित्न सफल भएकी थिइन्। १३ औँ सागमा थपिएको दुई स्वर्णपछि आयषा नेपाली खेलकुदमा उच्च सफलता पाउने महिला खेलाडीहरूको सूचीमा अझ अग्लिएकी छिन्।

सन्तोषी र आयषा वर्षको उत्कृष्ट महिला खेलाडी विधामा पनि मनोनित भएकी छिन्।

" /> काठमाडौँ। दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औँ संस्करणमा एथलेटिक्सतर्फ दश हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल सन्तोषी श्रेष्ठ र तेक्वान्दोमा दुई स्वर्ण पदक जित्न सफल आयषा शाक्य विशेष अवार्डबाट सम्मानित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफपल्सर स्पोर्ट्स अवार्ड २०७६ मा आयषा र सन्ताषी विशेष अवार्डबाट सम्मानित भएका हुन्।

सन्तोषीले दश हजार मिनेट दुरीको दौडमा स्वर्ण पदक जितेकी हुन्। उनले झट्ट हेर्दा कुनै फिल्मको रोमाञ्चक दृष्य जस्तै लाग्ने गरी भारतकी कविता यादव र श्रीलंकाकी हिरुनी केसारालाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन्। उनले मिलिसेकेण्डको अन्तरमा अगाडि रहेर ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।

कुरा मिलि सेकेन्डको अन्तरमा पाएको रोमाञ्चक जित मात्र थिएन। सन्तोषीले १३ औं सागमा जितेको स्वर्ण पदकको अर्थ अझ महत्त्वपूर्ण र गहिरो छ। ७० वर्ष भन्दा लामो इतिहास बोकेको एथलेटिक्समा स्वर्ण पदक जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी बनेकी थिइन्।

स्वर्ण जित्न उनले ३५ मिनेट ७ दशमलव ९४ सेकेन्डको समय लगाइन्। उनको सफलता १३ औँ सागमा नेपालले जितेका स्वर्ण पदकमध्येमा फरक र वजनदार मानिन्छ। यसले सागमा नेपालको सफलतालाई अझ विशेष बनाएको थियो।

नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पहिलो दिन नै आयषाले दुईवटा स्वर्ण पदक जित्न सफल भएकी थिइन्। त्यससँगै दुई स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी बनिन्।

डेढ दशकभन्दा लामो समय निरन्तर उच्च विन्दुमा रहिरहन सफल खेलाडी आयषा दुई सन्तानकी आमा पनि हुन्। दुई सन्तानकी आमा भएर पनि उनले गरेको संघर्ष र सफलता अझ विशेष रह्यो।

आयशाले त्यसै पनि अब्बल खेलाडी हुन्। १३ वर्ष अगाडि २००६ को एसियाली खेलकुदमा काश्य पदक जितेकी थिइन्। आयषाले ९ वर्षअघि सागमा पनि स्वर्णपदक जित्न सफल भएकी थिइन्। १३ औँ सागमा थपिएको दुई स्वर्णपछि आयषा नेपाली खेलकुदमा उच्च सफलता पाउने महिला खेलाडीहरूको सूचीमा अझ अग्लिएकी छिन्।

सन्तोषी र आयषा वर्षको उत्कृष्ट महिला खेलाडी विधामा पनि मनोनित भएकी छिन्।

"> सन्तोषी र आयषा विशेष अवार्डबाट सम्मानित: Dekhapadhi सन्तोषीले दश हजार मिनेट दुरीको दौडमा स्वर्ण पदक जितेकी हुन्।
• आयशाले त्यसै पनि अब्बल खेलाडी हुन्। १३ वर्ष अगाडि २००६ को एसियाली खेलकुदमा काश्य पदक जितेकी थिइन्।

सन्तोषी र आयषा विशेष अवार्डबाट सम्मानित
काठमाडौँ। दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औँ संस्करणमा एथलेटिक्सतर्फ दश हजार मिटर दौडमा स्वर्ण पदक जित्न सफल सन्तोषी श्रेष्ठ र तेक्वान्दोमा दुई स्वर्ण पदक जित्न सफल आयषा शाक्य विशेष अवार्डबाट सम्मानित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफपल्सर स्पोर्ट्स अवार्ड २०७६ मा आयषा र सन्ताषी विशेष अवार्डबाट सम्मानित भएका हुन्।

सन्तोषीले दश हजार मिनेट दुरीको दौडमा स्वर्ण पदक जितेकी हुन्। उनले झट्ट हेर्दा कुनै फिल्मको रोमाञ्चक दृष्य जस्तै लाग्ने गरी भारतकी कविता यादव र श्रीलंकाकी हिरुनी केसारालाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन्। उनले मिलिसेकेण्डको अन्तरमा अगाडि रहेर ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।

कुरा मिलि सेकेन्डको अन्तरमा पाएको रोमाञ्चक जित मात्र थिएन। सन्तोषीले १३ औं सागमा जितेको स्वर्ण पदकको अर्थ अझ महत्त्वपूर्ण र गहिरो छ। ७० वर्ष भन्दा लामो इतिहास बोकेको एथलेटिक्समा स्वर्ण पदक जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी बनेकी थिइन्।

स्वर्ण जित्न उनले ३५ मिनेट ७ दशमलव ९४ सेकेन्डको समय लगाइन्। उनको सफलता १३ औँ सागमा नेपालले जितेका स्वर्ण पदकमध्येमा फरक र वजनदार मानिन्छ। यसले सागमा नेपालको सफलतालाई अझ विशेष बनाएको थियो।

नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पहिलो दिन नै आयषाले दुईवटा स्वर्ण पदक जित्न सफल भएकी थिइन्। त्यससँगै दुई स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी बनिन्।

डेढ दशकभन्दा लामो समय निरन्तर उच्च विन्दुमा रहिरहन सफल खेलाडी आयषा दुई सन्तानकी आमा पनि हुन्। दुई सन्तानकी आमा भएर पनि उनले गरेको संघर्ष र सफलता अझ विशेष रह्यो।

आयशाले त्यसै पनि अब्बल खेलाडी हुन्। १३ वर्ष अगाडि २००६ को एसियाली खेलकुदमा काश्य पदक जितेकी थिइन्। आयषाले ९ वर्षअघि सागमा पनि स्वर्णपदक जित्न सफल भएकी थिइन्। १३ औँ सागमा थपिएको दुई स्वर्णपछि आयषा नेपाली खेलकुदमा उच्च सफलता पाउने महिला खेलाडीहरूको सूचीमा अझ अग्लिएकी छिन्।

सन्तोषी र आयषा वर्षको उत्कृष्ट महिला खेलाडी विधामा पनि मनोनित भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्