काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्चले दिगमसिंह चेमजोङलाई पारा एथलिट अवार्डबाट सम्मान गरेको छ।

विगत दश वर्षमा दिगमसिंले पारा खेलकुदका धेरै खेलमा सहभागिता जनाएका छन्। उनी पारा क्रिकेट टोलीका कप्तान हुन्। त्यस्तै पारा बास्केटबलका मुख्य खेलाडी हुन् भने टेबल टेनिसमा दिगमसिंह स्टार खेलाडी हुन्।

उनै दिगमसिंहलाई एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा पारा एथलिट सम्मानका रूपमा सम्मान गरिएको हो। नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि पारा एथलिट अवार्डमार्फत खेलाडीलाई सम्मान गरे पनि यसवर्षदेखी उक्त विधालाई पारा एथलिट सम्मान नाम दिइएको छ।

दिगमसिंहले ह्विल चियर क्रिकेटमा पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो ब्यावसायिक नेपाली पारा खेलाडीको इतिहास रचेका छन्।

उनले गत वर्ष नेपालमै सम्पन्न एसियाली ह्विल चियर क्रिकेटमा अलराउन्ड प्रदर्शन गरेका थिए। गत वर्ष पोखरामा सम्पन्न पारा टेबल टेनिसमा पनि दिगमसिंहले रजत पदक जितेका थिए।

ह्विल चियरमा बसेर खेल्नु उनको रहर थिएन। यो त परिस्थितिले दिएको यस्तो कटु वाध्यता हो। जुन अहिले उनको जीवनलाई अध्याँरोबाट उज्यालोतर्फडोहोर्याउने राम्रो माध्यम बनेको छ।

२१ वर्षको उमेरमा परिवारको भविष्य सुन्दर बनाउने सपना बोकी खाडी मूलुक कतार पुगेका दिगमसिंहएउटा भयंकर सडक दुर्घटनामा परे। त्यही दुर्घटनाले उनको जीवनमा नयाँ बाटो समात्यो।

११ महिनाको कहालीलाग्दो अस्पताल बसाईमा दिगमसिंहले धेरै थोक गुमाइसकेकाथिए।  दिमगसिंहको आधा शरिर आजीवन नचल्ने भयो। उनले आफ्नो जीवन अर्थहिन बोझ र अन्धकार भविष्यबाहेक केही देखेनन्।

तर त्यही अस्पतालमा देखेको एउटा दृश्यले उनमा आशा किरण पलायो।

२०६६ सालमा दिगमसिंह नेपाल फर्किए। त्यतिबेलासम्म उनले पारा खेलाडी बन्ने उदेश्य बनाइसकेका थिए। पर्खाई थियो त बस एउटा अवसरको।

अर्को वर्ष स्पाइकल कर्ड पारा पौडी हुने खवर उनले पाए। यहि अवसर उनको जीवन बदल्ने संजीवनी बन्यो। उनले स्वर्ण पदक जिते। त्यसपछि दिगमसिंह नेपाली पारा खेलकुदमा नयाँ पारा स्टार खेलाडीका रूपमा उदाए।

कहालीलाग्दो दुर्घटना भएको १२ वर्ष वित्यो। दिगमसिंह अहिले दृढ बनिसकेका छन्। यो नयाँ यात्रामा उनको दरिलो सारथी हुन्,श्रीमती गिता गुरुङ र सहारा १५ वर्षिय छोरा डेविड चेम्जोङ। श्रीमती गिताको साथविना दिगमको यो यात्रा सम्भव थिएन।

दिगम सिंहको यो हिम्मत, इच्छाशक्ति धेरैको लागि प्रेरणा बनिरहेको छ।

" /> काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्चले दिगमसिंह चेमजोङलाई पारा एथलिट अवार्डबाट सम्मान गरेको छ।

"> दिगमसिंह चेमजोङ पारा एथलिट अवार्डबाट सम्मानित: Dekhapadhi उनले गत वर्ष नेपालमै सम्पन्न एसियाली ह्विल चियर क्रिकेटमा अलराउन्ड प्रदर्शन गरेका थिए।
• गत वर्ष पोखरामा सम्पन्न पारा टेबल टेनिसमा पनि दिगमसिंहले रजत पदक जितेका थिए।

दिगमसिंह चेमजोङ पारा एथलिट अवार्डबाट सम्मानित
काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्चले दिगमसिंह चेमजोङलाई पारा एथलिट अवार्डबाट सम्मान गरेको छ।

विगत दश वर्षमा दिगमसिंले पारा खेलकुदका धेरै खेलमा सहभागिता जनाएका छन्। उनी पारा क्रिकेट टोलीका कप्तान हुन्। त्यस्तै पारा बास्केटबलका मुख्य खेलाडी हुन् भने टेबल टेनिसमा दिगमसिंह स्टार खेलाडी हुन्।

उनै दिगमसिंहलाई एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा पारा एथलिट सम्मानका रूपमा सम्मान गरिएको हो। नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि पारा एथलिट अवार्डमार्फत खेलाडीलाई सम्मान गरे पनि यसवर्षदेखी उक्त विधालाई पारा एथलिट सम्मान नाम दिइएको छ।

दिगमसिंहले ह्विल चियर क्रिकेटमा पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो ब्यावसायिक नेपाली पारा खेलाडीको इतिहास रचेका छन्।

उनले गत वर्ष नेपालमै सम्पन्न एसियाली ह्विल चियर क्रिकेटमा अलराउन्ड प्रदर्शन गरेका थिए। गत वर्ष पोखरामा सम्पन्न पारा टेबल टेनिसमा पनि दिगमसिंहले रजत पदक जितेका थिए।

ह्विल चियरमा बसेर खेल्नु उनको रहर थिएन। यो त परिस्थितिले दिएको यस्तो कटु वाध्यता हो। जुन अहिले उनको जीवनलाई अध्याँरोबाट उज्यालोतर्फडोहोर्याउने राम्रो माध्यम बनेको छ।

२१ वर्षको उमेरमा परिवारको भविष्य सुन्दर बनाउने सपना बोकी खाडी मूलुक कतार पुगेका दिगमसिंहएउटा भयंकर सडक दुर्घटनामा परे। त्यही दुर्घटनाले उनको जीवनमा नयाँ बाटो समात्यो।

११ महिनाको कहालीलाग्दो अस्पताल बसाईमा दिगमसिंहले धेरै थोक गुमाइसकेकाथिए।  दिमगसिंहको आधा शरिर आजीवन नचल्ने भयो। उनले आफ्नो जीवन अर्थहिन बोझ र अन्धकार भविष्यबाहेक केही देखेनन्।

तर त्यही अस्पतालमा देखेको एउटा दृश्यले उनमा आशा किरण पलायो।

२०६६ सालमा दिगमसिंह नेपाल फर्किए। त्यतिबेलासम्म उनले पारा खेलाडी बन्ने उदेश्य बनाइसकेका थिए। पर्खाई थियो त बस एउटा अवसरको।

अर्को वर्ष स्पाइकल कर्ड पारा पौडी हुने खवर उनले पाए। यहि अवसर उनको जीवन बदल्ने संजीवनी बन्यो। उनले स्वर्ण पदक जिते। त्यसपछि दिगमसिंह नेपाली पारा खेलकुदमा नयाँ पारा स्टार खेलाडीका रूपमा उदाए।

कहालीलाग्दो दुर्घटना भएको १२ वर्ष वित्यो। दिगमसिंह अहिले दृढ बनिसकेका छन्। यो नयाँ यात्रामा उनको दरिलो सारथी हुन्,श्रीमती गिता गुरुङ र सहारा १५ वर्षिय छोरा डेविड चेम्जोङ। श्रीमती गिताको साथविना दिगमको यो यात्रा सम्भव थिएन।

दिगम सिंहको यो हिम्मत, इच्छाशक्ति धेरैको लागि प्रेरणा बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्