काठमाडौं। दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दुई स्वर्ण पदक जित्न सफल गल्फका सुवास तामाङले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भएका छन्।

नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जित्ने चार तीन खेलाडीमध्ये सुवास एक हुन्। १८ वर्षे सुवासले सागमा व्यक्तिगत र टीम इभेन्टमा स्वार्ण पदक जित्न सफल भएका थिए।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा आयोजित सेमिभर्चुल कार्यक्रममा सुवासमा तेक्वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकै सिना लिम्बु मादेनलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका हुन्।

सुवासले आठौं वृहत राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए। त्यस्तै हैदरावादमा आयोजित दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए। त्यस्तै उनले चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि काश्य पदक जित्न सफल भएका थिए।

सुवास वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा पनि परेका छन्। एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा दुई विधाको मनोनयनमा पर्ने तीन खेलाडीमध्ये सुवास एक हुन्। सुवासबाहेक करातेका मण्डेकाजी श्रेष्ठ र पौडीको गौरिका सिंह यस वर्ष दुई विधाको मनोनयनमा पर्न सफल भएका हुन्।

२०७६ मा हासिल गरेको सफलताका आधरमा नेपाल खेलकुद पत्रकार मञ्चले दश विधामा अवार्ड प्रदान गर्दै खेलाडी र खेलकर्मीलाई सम्मान गर्नेछ।

यसअघि नेपाली महिला भलिबल टोलीले वर्षको उत्कृष्ट टीम अवार्ड जित्न सफल भएको थियो।

" /> काठमाडौं। दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दुई स्वर्ण पदक जित्न सफल गल्फका सुवास तामाङले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भएका छन्।

नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जित्ने चार तीन खेलाडीमध्ये सुवास एक हुन्। १८ वर्षे सुवासले सागमा व्यक्तिगत र टीम इभेन्टमा स्वार्ण पदक जित्न सफल भएका थिए।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा आयोजित सेमिभर्चुल कार्यक्रममा सुवासमा तेक्वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकै सिना लिम्बु मादेनलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका हुन्।

सुवासले आठौं वृहत राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए। त्यस्तै हैदरावादमा आयोजित दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए। त्यस्तै उनले चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि काश्य पदक जित्न सफल भएका थिए।

सुवास वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा पनि परेका छन्। एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा दुई विधाको मनोनयनमा पर्ने तीन खेलाडीमध्ये सुवास एक हुन्। सुवासबाहेक करातेका मण्डेकाजी श्रेष्ठ र पौडीको गौरिका सिंह यस वर्ष दुई विधाको मनोनयनमा पर्न सफल भएका हुन्।

२०७६ मा हासिल गरेको सफलताका आधरमा नेपाल खेलकुद पत्रकार मञ्चले दश विधामा अवार्ड प्रदान गर्दै खेलाडी र खेलकर्मीलाई सम्मान गर्नेछ।

यसअघि नेपाली महिला भलिबल टोलीले वर्षको उत्कृष्ट टीम अवार्ड जित्न सफल भएको थियो।

"> गल्फका सुवास उत्कृष्ट युवा खेलाडी घोषित: Dekhapadhi नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जित्ने चार तीन खेलाडीमध्ये सुवास एक हुन्।
• १८ वर्षे सुवासले सागमा व्यक्तिगत र टीम इभेन्टमा स्वार्ण पदक जित्न सफल भएका थिए।

गल्फका सुवास उत्कृष्ट युवा खेलाडी घोषित
काठमाडौं। दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दुई स्वर्ण पदक जित्न सफल गल्फका सुवास तामाङले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भएका छन्।

नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जित्ने चार तीन खेलाडीमध्ये सुवास एक हुन्। १८ वर्षे सुवासले सागमा व्यक्तिगत र टीम इभेन्टमा स्वार्ण पदक जित्न सफल भएका थिए।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा आयोजित सेमिभर्चुल कार्यक्रममा सुवासमा तेक्वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकै सिना लिम्बु मादेनलाई पछि पार्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका हुन्।

सुवासले आठौं वृहत राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए। त्यस्तै हैदरावादमा आयोजित दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए। त्यस्तै उनले चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पनि काश्य पदक जित्न सफल भएका थिए।

सुवास वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा पनि परेका छन्। एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा दुई विधाको मनोनयनमा पर्ने तीन खेलाडीमध्ये सुवास एक हुन्। सुवासबाहेक करातेका मण्डेकाजी श्रेष्ठ र पौडीको गौरिका सिंह यस वर्ष दुई विधाको मनोनयनमा पर्न सफल भएका हुन्।

२०७६ मा हासिल गरेको सफलताका आधरमा नेपाल खेलकुद पत्रकार मञ्चले दश विधामा अवार्ड प्रदान गर्दै खेलाडी र खेलकर्मीलाई सम्मान गर्नेछ।

यसअघि नेपाली महिला भलिबल टोलीले वर्षको उत्कृष्ट टीम अवार्ड जित्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्