काठमाडौं। भारत र अस्ट्रेलियाबीच तेस्रो एक दिवसीय क्रिकेट टेस्टको चौथो दिन आइतबार केही मिनेट खेल स्थगन भयो। अतिथि टोलीका खेलाडीले सिडनी क्रिकेट मैदानमा दर्शकले अपशब्द प्रयोग गरेको भन्दै उजुरी गरेपछि खेल रोकिएको हो। त्यसपछि त्यहाँको बोर्ड क्रिकेट अस्ट्रेलिया (सीए)ले माफी माग्दै सम्बद्ध व्यक्तिलाई कडा कारवाही गर्ने बाचा गर्‍यो।
यसअघि पनि सिडनी क्रिकेट मैदानमा नशामा लठ्ठिएको एक दर्शकले भारतीय खेलाडी जसप्रित बुमराह र मोहम्मद सिराजमाथि नस्लीय गाली गरेका थिए। भारतीय क्रिकेट बोर्डले यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‍मा उजुरी दिएको छ।
सीएका इन्टिग्रिटी तथा सुरक्षा प्रमुख सिन केरोलले भने, ‘‘क्रिकेट अस्ट्रेलिया कुनै पनि खालका भेदभावपूर्ण व्यवहारको कडा निन्दा गर्छ।’’
स्थानीय मिडियाका अनुसार सुरक्षाकर्मीले ६ जनालाई मैदानबाहिर निकालेको थियो, सोहीबखत करिब १० मिनेट खेल रोकिन गएको थियो। केरोल भन्छन्, ‘‘शृंखलाको आयोजक भएका नाताले पनि हामी भारतीय क्रिकेट टोलीका मित्रहरुसँग माफी माग्छौं र आश्वासन दिन्छौं कि, यस विषयमा हामी कडा कारवाही गर्नेछौं।’’
आइतबार चौथो दिनको दोस्रो सत्रमा तब भारतीय खेलाडी मैदानको बीचभागमा एकत्रित भए, जब स्क्वायर लेग बाउन्ड्रीमा उभिएका सिराजले आफूमाथि अपशब्द बोलिएको बताए। यसअघि सिराजको ओभरमा क्यामरन ग्रिनले लगातार दुई छक्का लिएका थिए।
‘‘यदि तपाईं नस्लीय गाली गर्नुहुन्छ भने तपाईंलाई अस्ट्रेलियाली क्रिकेटमा स्वागत गरिँदैन। सीए शनिबार सिडनी क्रिकेट मैदानमा गरिएको उजुरीको सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को जाँचको प्रतीक्षामा छ,’’ केरोलले थपे, ‘‘जिम्मेवार मानिसको पहिचान भएपछि सीए आफ्नो उत्पीडनविरोधी नियमको आधारमा कडा कदम चाल्नेछ। यसमा लामो समयका लागि प्रतिबन्ध र न्यु साउथवेल्सका प्रहरीसमक्ष उजुरीसमेत गरिने छ।’’
भारतीय खेलाडीमाथि भएको यो दुर्व्यवहारले उनीहरु रिसाएका थिए। र, दर्शकलाई स्ट्यान्डबाट बाहिर पठाएपछि अवस्था शान्त भएको थियो।
म्याचको तेस्रो दिन नशामा लठ्ठ एक दर्शकले सिराजलाई ‘बाँदर’ भनेका थिए। यसले २००७-००८ को शृंखलामा भएको ‘मंकीगेट’ काण्डको स्मरण गराइदिएको छ। सिडनी टेस्टमा भएको उक्त काण्डमा भारतीय खेलाडी हरभजन सिंहले एन्ड्र्यु साइमन्ड्समाथि नस्लीय टिप्पणी गरेको आरोप लागेको थियो। तर, पछि सो आरोप प्रमाणित भएन।
(एजेन्सी)
" /> काठमाडौं। भारत र अस्ट्रेलियाबीच तेस्रो एक दिवसीय क्रिकेट टेस्टको चौथो दिन आइतबार केही मिनेट खेल स्थगन भयो। अतिथि टोलीका खेलाडीले सिडनी क्रिकेट मैदानमा दर्शकले अपशब्द प्रयोग गरेको भन्दै उजुरी गरेपछि खेल रोकिएको हो। त्यसपछि त्यहाँको बोर्ड क्रिकेट अस्ट्रेलिया (सीए)ले माफी माग्दै सम्बद्ध व्यक्तिलाई कडा कारवाही गर्ने बाचा गर्‍यो।
यसअघि पनि सिडनी क्रिकेट मैदानमा नशामा लठ्ठिएको एक दर्शकले भारतीय खेलाडी जसप्रित बुमराह र मोहम्मद सिराजमाथि नस्लीय गाली गरेका थिए। भारतीय क्रिकेट बोर्डले यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‍मा उजुरी दिएको छ।
सीएका इन्टिग्रिटी तथा सुरक्षा प्रमुख सिन केरोलले भने, ‘‘क्रिकेट अस्ट्रेलिया कुनै पनि खालका भेदभावपूर्ण व्यवहारको कडा निन्दा गर्छ।’’
स्थानीय मिडियाका अनुसार सुरक्षाकर्मीले ६ जनालाई मैदानबाहिर निकालेको थियो, सोहीबखत करिब १० मिनेट खेल रोकिन गएको थियो। केरोल भन्छन्, ‘‘शृंखलाको आयोजक भएका नाताले पनि हामी भारतीय क्रिकेट टोलीका मित्रहरुसँग माफी माग्छौं र आश्वासन दिन्छौं कि, यस विषयमा हामी कडा कारवाही गर्नेछौं।’’
आइतबार चौथो दिनको दोस्रो सत्रमा तब भारतीय खेलाडी मैदानको बीचभागमा एकत्रित भए, जब स्क्वायर लेग बाउन्ड्रीमा उभिएका सिराजले आफूमाथि अपशब्द बोलिएको बताए। यसअघि सिराजको ओभरमा क्यामरन ग्रिनले लगातार दुई छक्का लिएका थिए।
‘‘यदि तपाईं नस्लीय गाली गर्नुहुन्छ भने तपाईंलाई अस्ट्रेलियाली क्रिकेटमा स्वागत गरिँदैन। सीए शनिबार सिडनी क्रिकेट मैदानमा गरिएको उजुरीको सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को जाँचको प्रतीक्षामा छ,’’ केरोलले थपे, ‘‘जिम्मेवार मानिसको पहिचान भएपछि सीए आफ्नो उत्पीडनविरोधी नियमको आधारमा कडा कदम चाल्नेछ। यसमा लामो समयका लागि प्रतिबन्ध र न्यु साउथवेल्सका प्रहरीसमक्ष उजुरीसमेत गरिने छ।’’
भारतीय खेलाडीमाथि भएको यो दुर्व्यवहारले उनीहरु रिसाएका थिए। र, दर्शकलाई स्ट्यान्डबाट बाहिर पठाएपछि अवस्था शान्त भएको थियो।
म्याचको तेस्रो दिन नशामा लठ्ठ एक दर्शकले सिराजलाई ‘बाँदर’ भनेका थिए। यसले २००७-००८ को शृंखलामा भएको ‘मंकीगेट’ काण्डको स्मरण गराइदिएको छ। सिडनी टेस्टमा भएको उक्त काण्डमा भारतीय खेलाडी हरभजन सिंहले एन्ड्र्यु साइमन्ड्समाथि नस्लीय टिप्पणी गरेको आरोप लागेको थियो। तर, पछि सो आरोप प्रमाणित भएन।
(एजेन्सी)
"> भारतीय खेलाडीमाथि नस्लीय टिप्पणी गरेकोमा क्रिकेट अस्ट्रेलियाले माग्यो माफी: Dekhapadhi अतिथि टोलीका खेलाडीले सिडनी क्रिकेट मैदानमा दर्शकले अपशब्द प्रयोग गरेको भन्दै उजुरी गरेपछि खेल रोकिएको हो। त्यसपछि त्यहाँको बोर्ड क्रिकेट अस्ट्रेलिया (सीए)ले माफी माग्दै सम्बद्ध व्यक्तिलाई कडा कारवाही गर्ने बाचा गर्‍यो।
• यसअघि पनि सिडनी क्रिकेट मैदानमा नशामा लठ्ठिएको एक दर्शकले भारतीय खेलाडी जसप्रित बुमराह र मोहम्मद सिराजमाथि नस्लीय गाली गरेका थिए।
• म्याचको तेस्रो दिन नशामा लठ्ठ एक दर्शकले सिराजलाई ‘बाँदर’ भनेका थिए। यसले २००७-००८ को शृंखलामा भएको ‘मंकीगेट’ काण्डको स्मरण गराइदिएको छ।
भारतीय खेलाडीमाथि नस्लीय टिप्पणी गरेकोमा क्रिकेट अस्ट्रेलियाले माग्यो माफी
सीएका इन्टिग्रिटी तथा सुरक्षा प्रमुख सिन केरोलले भने, ‘‘क्रिकेट अस्ट्रेलिया कुनै पनि खालका भेदभावपूर्ण व्यवहारको कडा निन्दा गर्छ।’’
स्थानीय मिडियाका अनुसार सुरक्षाकर्मीले ६ जनालाई मैदानबाहिर निकालेको थियो, सोहीबखत करिब १० मिनेट खेल रोकिन गएको थियो। केरोल भन्छन्, ‘‘शृंखलाको आयोजक भएका नाताले पनि हामी भारतीय क्रिकेट टोलीका मित्रहरुसँग माफी माग्छौं र आश्वासन दिन्छौं कि, यस विषयमा हामी कडा कारवाही गर्नेछौं।’’
आइतबार चौथो दिनको दोस्रो सत्रमा तब भारतीय खेलाडी मैदानको बीचभागमा एकत्रित भए, जब स्क्वायर लेग बाउन्ड्रीमा उभिएका सिराजले आफूमाथि अपशब्द बोलिएको बताए। यसअघि सिराजको ओभरमा क्यामरन ग्रिनले लगातार दुई छक्का लिएका थिए।
‘‘यदि तपाईं नस्लीय गाली गर्नुहुन्छ भने तपाईंलाई अस्ट्रेलियाली क्रिकेटमा स्वागत गरिँदैन। सीए शनिबार सिडनी क्रिकेट मैदानमा गरिएको उजुरीको सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को जाँचको प्रतीक्षामा छ,’’ केरोलले थपे, ‘‘जिम्मेवार मानिसको पहिचान भएपछि सीए आफ्नो उत्पीडनविरोधी नियमको आधारमा कडा कदम चाल्नेछ। यसमा लामो समयका लागि प्रतिबन्ध र न्यु साउथवेल्सका प्रहरीसमक्ष उजुरीसमेत गरिने छ।’’
भारतीय खेलाडीमाथि भएको यो दुर्व्यवहारले उनीहरु रिसाएका थिए। र, दर्शकलाई स्ट्यान्डबाट बाहिर पठाएपछि अवस्था शान्त भएको थियो।
म्याचको तेस्रो दिन नशामा लठ्ठ एक दर्शकले सिराजलाई ‘बाँदर’ भनेका थिए। यसले २००७-००८ को शृंखलामा भएको ‘मंकीगेट’ काण्डको स्मरण गराइदिएको छ। सिडनी टेस्टमा भएको उक्त काण्डमा भारतीय खेलाडी हरभजन सिंहले एन्ड्र्यु साइमन्ड्समाथि नस्लीय टिप्पणी गरेको आरोप लागेको थियो। तर, पछि सो आरोप प्रमाणित भएन।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्