काठमाडाैं। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ।
निवर्तमान सांसद श्रेष्ठका ९३ वर्षीय पिता कृष्णरामको काठमाडौं-१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो।
उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। उनका दुई छोरा र एक छोरी छन्।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ। रासस
" />

">
ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक: Dekhapadhi
निवर्तमान सांसद श्रेष्ठका ९३ वर्षीय पिता कृष्णरामको काठमाडौं-१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो।
">
ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक
<p style="text-align: justify;">काठमाडाैं। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ। </p>
<p style="text-align: justify;">निवर्तमान सांसद श्रेष्ठका ९३ वर्षीय पिता कृष्णरामको काठमाडौं-१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो। </p>
<p style="text-align: justify;">उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए। उनका दुई छोरा र एक छोरी छन्।</p>
<p style="text-align: justify;">उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ। <em>रासस</em></p>