काठमाडौं। अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ। ४०७ रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम दिन सकिँदा पाँच विकेट गुमाएर ३३४ रन बनाएपछि बराबरीमा टुंगिएको हो।
चौथो दिनको समाप्तीमा भारत ९८/२ को स्थितिमा थियो। अन्तिम दिन थाल्दा पाहुना टोली भारतका अजिन्क्या रहाने चार तथा चेतेश्वर पुजारा नौ रन बनाएर क्रिजमा थिए।
कप्तान रहानेले अन्तिम दिन थप रन बनाउन सकेनन्। पुजाराले ७७ रन बनाए भने रिसब पन्तले ९७ रन बनाए। हनुमा विहारी २३ र रविचन्द्रन आश्विन ३९ रनमा अविजित रहे। त्यसअघि भारतका लागि ओपनर रोहित शर्माले ५२ तथा शुबमन गिले ३१ रन बनाएका थिए।
भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो।
सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रन बनाएको थियो। अस्ट्रेलियाले दोस्रो इनिङमा ६ विकेट गुमाएर ३१२ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो।
चार खेलको टेस्ट श‍ृंखला एक-एकको बराबरीमा छ।
" /> काठमाडौं। अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ। ४०७ रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम दिन सकिँदा पाँच विकेट गुमाएर ३३४ रन बनाएपछि बराबरीमा टुंगिएको हो।
चौथो दिनको समाप्तीमा भारत ९८/२ को स्थितिमा थियो। अन्तिम दिन थाल्दा पाहुना टोली भारतका अजिन्क्या रहाने चार तथा चेतेश्वर पुजारा नौ रन बनाएर क्रिजमा थिए।
कप्तान रहानेले अन्तिम दिन थप रन बनाउन सकेनन्। पुजाराले ७७ रन बनाए भने रिसब पन्तले ९७ रन बनाए। हनुमा विहारी २३ र रविचन्द्रन आश्विन ३९ रनमा अविजित रहे। त्यसअघि भारतका लागि ओपनर रोहित शर्माले ५२ तथा शुबमन गिले ३१ रन बनाएका थिए।
भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो।
सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रन बनाएको थियो। अस्ट्रेलियाले दोस्रो इनिङमा ६ विकेट गुमाएर ३१२ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो।
चार खेलको टेस्ट श‍ृंखला एक-एकको बराबरीमा छ।
"> अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरी: Dekhapadhi ४०७ रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम दिन सकिँदा पाँच विकेट गुमाएर ३३४ रन बनाएपछि बराबरीमा टुंगिएको हो।
• सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रन बनाएको थियो।
• चार खेलको टेस्ट श‍ृंखला एक-एकको बराबरीमा छ।
अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरी
काठमाडौं। अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ। ४०७ रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम दिन सकिँदा पाँच विकेट गुमाएर ३३४ रन बनाएपछि बराबरीमा टुंगिएको हो।
चौथो दिनको समाप्तीमा भारत ९८/२ को स्थितिमा थियो। अन्तिम दिन थाल्दा पाहुना टोली भारतका अजिन्क्या रहाने चार तथा चेतेश्वर पुजारा नौ रन बनाएर क्रिजमा थिए।
कप्तान रहानेले अन्तिम दिन थप रन बनाउन सकेनन्। पुजाराले ७७ रन बनाए भने रिसब पन्तले ९७ रन बनाए। हनुमा विहारी २३ र रविचन्द्रन आश्विन ३९ रनमा अविजित रहे। त्यसअघि भारतका लागि ओपनर रोहित शर्माले ५२ तथा शुबमन गिले ३१ रन बनाएका थिए।
भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो।
सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रन बनाएको थियो। अस्ट्रेलियाले दोस्रो इनिङमा ६ विकेट गुमाएर ३१२ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस्