काठमाडौं। एसी मिलानको इटालियन सिरी ‘ए’ जित्ने अभियानमा चोटबाट फर्केपछि ज्लाटान इब्राहिमोभिचको उपस्थितिले महत्त्वपूर्ण योगदान गर्ने टिम सहयात्री ब्राहिम डियाजले विश्वास व्यक्त गरेका छन्।

मिलानलाई जारी सिजनमा उत्कृष्ट सुरूआत दिलाउने क्रममा ज्लाटानले लिगका ६ खेलमा १० गोल गरेका छन्। तर नोभेम्बरको अन्त्यदेखि लगातारका चोटले ज्लाटानको लय बिगारेको छ।

स्वीडेनका ३९ वर्षीय स्ट्राइकर ज्लाटानले शनिबार टोरिनोमाथि २-० को जित हासिल गरेको खेलमा वैकल्पिक खेलाडीका रूपमा अन्तिम समयमा मैदान प्रवेश गरेका थिए। उनको अनुपस्थितिमा पनि मिलानले जारी सिजनमा सुखद नतिजाको यात्रालाई निरन्तरता दिइरहेको छ। तर डियाजको विचारमा मैदानमा उनको भौतिक उपस्थिति हुन थालेपछि टोलीको लय झन राम्रो हुनेछ।

“ज्लाटान खेलमा फरक पार्न सक्ने खेलाडी हुन्। उनको उपस्थिति मात्रले पनि जितको आधार तयार गर्न सक्छ,” डियाजले भने, “उनले आफ्नो अनुभव हामीजस्ता युवा खेलाडीसँग बाँडिरहेका हुन्छन्। उनी हामीबाट पनि हरेक दिन उत्कृष्ट प्रदर्शन अपेक्षा गर्छन् र त्यसका लागि हामीलाई सहयोग गर्छन्।”

" /> काठमाडौं। एसी मिलानको इटालियन सिरी ‘ए’ जित्ने अभियानमा चोटबाट फर्केपछि ज्लाटान इब्राहिमोभिचको उपस्थितिले महत्त्वपूर्ण योगदान गर्ने टिम सहयात्री ब्राहिम डियाजले विश्वास व्यक्त गरेका छन्।

मिलानलाई जारी सिजनमा उत्कृष्ट सुरूआत दिलाउने क्रममा ज्लाटानले लिगका ६ खेलमा १० गोल गरेका छन्। तर नोभेम्बरको अन्त्यदेखि लगातारका चोटले ज्लाटानको लय बिगारेको छ।

स्वीडेनका ३९ वर्षीय स्ट्राइकर ज्लाटानले शनिबार टोरिनोमाथि २-० को जित हासिल गरेको खेलमा वैकल्पिक खेलाडीका रूपमा अन्तिम समयमा मैदान प्रवेश गरेका थिए। उनको अनुपस्थितिमा पनि मिलानले जारी सिजनमा सुखद नतिजाको यात्रालाई निरन्तरता दिइरहेको छ। तर डियाजको विचारमा मैदानमा उनको भौतिक उपस्थिति हुन थालेपछि टोलीको लय झन राम्रो हुनेछ।

“ज्लाटान खेलमा फरक पार्न सक्ने खेलाडी हुन्। उनको उपस्थिति मात्रले पनि जितको आधार तयार गर्न सक्छ,” डियाजले भने, “उनले आफ्नो अनुभव हामीजस्ता युवा खेलाडीसँग बाँडिरहेका हुन्छन्। उनी हामीबाट पनि हरेक दिन उत्कृष्ट प्रदर्शन अपेक्षा गर्छन् र त्यसका लागि हामीलाई सहयोग गर्छन्।”

"> मिलानको उपाधि लक्ष्यमा ज्लाटानको योगदान महत्त्वपूर्ण हुन्छ : डियाज: Dekhapadhi ज्लाटानले लिगका सुरूआति ६ खेलमा १० गोल गरेका छन्।
  • लगातारको चोटका कारण नोभेम्बरको अन्त्ययता ज्लाटानको लय बिग्रिएको छ।
  • शनिबार टोरिनोमाथि जित हासिल गरेको खेलमा ज्लाटान अन्तिम समयमा मैदान छिरेका थिए।
  • ">
    मिलानको उपाधि लक्ष्यमा ज्लाटानको योगदान महत्त्वपूर्ण हुन्छ : डियाज <p style="text-align: justify;">काठमाडौं। एसी मिलानको इटालियन सिरी &lsquo;ए&rsquo; जित्ने अभियानमा चोटबाट फर्केपछि ज्लाटान इब्राहिमोभिचको उपस्थितिले महत्त्वपूर्ण योगदान गर्ने टिम सहयात्री ब्राहिम डियाजले विश्वास व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">मिलानलाई जारी सिजनमा उत्कृष्ट सुरूआत दिलाउने क्रममा ज्लाटानले लिगका ६ खेलमा १० गोल गरेका छन्। तर नोभेम्बरको अन्त्यदेखि लगातारका चोटले ज्लाटानको लय बिगारेको छ।</p> <p style="text-align: justify;">स्वीडेनका ३९ वर्षीय स्ट्राइकर ज्लाटानले शनिबार टोरिनोमाथि २-० को जित हासिल गरेको खेलमा वैकल्पिक खेलाडीका रूपमा अन्तिम समयमा मैदान प्रवेश गरेका थिए। उनको अनुपस्थितिमा पनि मिलानले जारी सिजनमा सुखद नतिजाको यात्रालाई निरन्तरता दिइरहेको छ। तर डियाजको विचारमा मैदानमा उनको भौतिक उपस्थिति हुन थालेपछि टोलीको लय झन राम्रो हुनेछ।</p> <p style="text-align: justify;">&ldquo;ज्लाटान खेलमा फरक पार्न सक्ने खेलाडी हुन्। उनको उपस्थिति मात्रले पनि जितको आधार तयार गर्न सक्छ,&rdquo; डियाजले भने, &ldquo;उनले आफ्नो अनुभव हामीजस्ता युवा खेलाडीसँग बाँडिरहेका हुन्छन्। उनी हामीबाट पनि हरेक दिन उत्कृष्ट प्रदर्शन अपेक्षा गर्छन् र त्यसका लागि हामीलाई सहयोग गर्छन्।&rdquo;</p>
    प्रतिक्रिया दिनुहोस्