काठमाडौं। झापाको कन्काई नगरपालिका-७ दुर्गापुर चोकमा आइतबार साँझ मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। मोटरसाइकलमा सवार दुई जना गम्भीर भएका छन्।
मृत्यु हुनेमा दोलखा कालिञ्चोक-८ का ८० वर्षीय खेन्द्र शिवाकोटी रहेका छन्। उपचारका क्रममा बी एण्ड सी अस्पताल विर्तामोडमा उनको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक विर्तामोड नगरपालिका-५ का २० वर्षीय किरण थापा र मोटरसाइकलमा पछाडि सवार विर्तामोड-७ का १५ वर्षीय प्रवेश महमदको सोही अस्पतालमा उपचार भइरहेको छ।
पूर्व-पश्चिम राजमार्गमा बा ८० प ७६५ नम्बरको मोटरसाइकल पैदलयात्री शिवाकोटीलाई ठक्कर दिएर पल्टिएको थियो।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते: Dekhapadhi
मृत्यु हुनेमा दोलखा कालिञ्चोक-८ का ८० वर्षीय खेन्द्र शिवाकोटी रहेका छन्।
उपचारका क्रममा बी एण्ड सी अस्पताल विर्तामोडमा उनको मृत्यु भएको हो।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई जना घाइते