काठमाडौं। नेपाल एथ्लेटिक्स संघका पूर्व उपाध्यक्ष सञ्जीव तुलाधरको नेतृत्वमा वीर गणेशमान सिंह स्पोर्टस कमिटी गठन गरिएको छ।

नेपाली काग्रेसका सर्वोच्च नेता लौह पुरुष गणेशमान सिंहको स्मृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने उद्देश्य राख्दै गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहने गरी वीर गणेशमान सिंह स्पोर्टस कमिटी गठन भएको हो।

२०४६ सालको जन आन्दोलनका सर्वोच्च कमान्डर सिंहको नाममा गठित कमिटीको संयोजकमा तुलाधर चयन गरिँदा सह-संयोजकमा सुनीलकुमार श्रेष्ठ, सचिवमा एथ्लेटिक्सका पूर्व खेलाडी राजन खत्री छन्। यसैगरी सदस्यहरुमा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष दीवाकर घले, खेलविज्ञ सञ्जीव मिश्र, सरोजकुमार मुल्मी, अष्ट काभे, सुनील महर्जन र गजराज खड्का मनोनित भएका छन्।

यसैगरी कमिटीको सल्लाहकारमा प्रभाषमान सिंह, श्रीराम लामिछाने र रुपक राजवंशी रहेको गणेशमान सिंह फाउन्डेसनले जनाएको छ।

नेपाली कांग्रेसका नेता एवं गणेशमान सिंहका पुत्र प्रकाशमान सिहले कमिटीका पदाधिकारीहरुलाई एक कार्यक्रमका बीच मनोनयन पत्र प्रदान गर्दै देशको खेलकुद विकासमा सबैलाई समेटेर अगाडी बढ्दै महत्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गरे।

" /> काठमाडौं। नेपाल एथ्लेटिक्स संघका पूर्व उपाध्यक्ष सञ्जीव तुलाधरको नेतृत्वमा वीर गणेशमान सिंह स्पोर्टस कमिटी गठन गरिएको छ।

नेपाली काग्रेसका सर्वोच्च नेता लौह पुरुष गणेशमान सिंहको स्मृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने उद्देश्य राख्दै गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहने गरी वीर गणेशमान सिंह स्पोर्टस कमिटी गठन भएको हो।

२०४६ सालको जन आन्दोलनका सर्वोच्च कमान्डर सिंहको नाममा गठित कमिटीको संयोजकमा तुलाधर चयन गरिँदा सह-संयोजकमा सुनीलकुमार श्रेष्ठ, सचिवमा एथ्लेटिक्सका पूर्व खेलाडी राजन खत्री छन्। यसैगरी सदस्यहरुमा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष दीवाकर घले, खेलविज्ञ सञ्जीव मिश्र, सरोजकुमार मुल्मी, अष्ट काभे, सुनील महर्जन र गजराज खड्का मनोनित भएका छन्।

यसैगरी कमिटीको सल्लाहकारमा प्रभाषमान सिंह, श्रीराम लामिछाने र रुपक राजवंशी रहेको गणेशमान सिंह फाउन्डेसनले जनाएको छ।

नेपाली कांग्रेसका नेता एवं गणेशमान सिंहका पुत्र प्रकाशमान सिहले कमिटीका पदाधिकारीहरुलाई एक कार्यक्रमका बीच मनोनयन पत्र प्रदान गर्दै देशको खेलकुद विकासमा सबैलाई समेटेर अगाडी बढ्दै महत्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गरे।

"> गणेशमान सिंह स्पोर्ट्स कमिटीमा तुलाधरको नेतृत्व : Dekhapadhi
गणेशमान सिंह स्पोर्ट्स कमिटीमा तुलाधरको नेतृत्व
काठमाडौं। नेपाल एथ्लेटिक्स संघका पूर्व उपाध्यक्ष सञ्जीव तुलाधरको नेतृत्वमा वीर गणेशमान सिंह स्पोर्टस कमिटी गठन गरिएको छ।

नेपाली काग्रेसका सर्वोच्च नेता लौह पुरुष गणेशमान सिंहको स्मृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने उद्देश्य राख्दै गणेशमान सिंह फाउन्डेसनअन्तर्गत रहने गरी वीर गणेशमान सिंह स्पोर्टस कमिटी गठन भएको हो।

२०४६ सालको जन आन्दोलनका सर्वोच्च कमान्डर सिंहको नाममा गठित कमिटीको संयोजकमा तुलाधर चयन गरिँदा सह-संयोजकमा सुनीलकुमार श्रेष्ठ, सचिवमा एथ्लेटिक्सका पूर्व खेलाडी राजन खत्री छन्। यसैगरी सदस्यहरुमा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, नेपाल क्रिकेट संघका पूर्व उपाध्यक्ष दीवाकर घले, खेलविज्ञ सञ्जीव मिश्र, सरोजकुमार मुल्मी, अष्ट काभे, सुनील महर्जन र गजराज खड्का मनोनित भएका छन्।

यसैगरी कमिटीको सल्लाहकारमा प्रभाषमान सिंह, श्रीराम लामिछाने र रुपक राजवंशी रहेको गणेशमान सिंह फाउन्डेसनले जनाएको छ।

नेपाली कांग्रेसका नेता एवं गणेशमान सिंहका पुत्र प्रकाशमान सिहले कमिटीका पदाधिकारीहरुलाई एक कार्यक्रमका बीच मनोनयन पत्र प्रदान गर्दै देशको खेलकुद विकासमा सबैलाई समेटेर अगाडी बढ्दै महत्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्