जलेश्वर। राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ।

विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्‍घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्‍घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाएका  सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो।

विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गाैला बिग्रेका  सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएको जिल्ला क्रिकेट सङ्‍घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए। उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्‍गाे देशकै क्रिकेट जगतलाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट सङ्‍घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने जानकारी दिए।

१२ वर्षकाे उमेरदेखि नै क्रिकेट खेल्दै आएका सिंह निकै मेधावी थिए। चार/पाँच वर्षकै उमेरमा मातापिता गुमाएका क्रिकेटर सिंहलाई जलेश्वर-९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आएका थिए। रासस

" /> जलेश्वर। राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ।

विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्‍घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्‍घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाएका  सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो।

विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गाैला बिग्रेका  सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएको जिल्ला क्रिकेट सङ्‍घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए। उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्‍गाे देशकै क्रिकेट जगतलाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट सङ्‍घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने जानकारी दिए।

१२ वर्षकाे उमेरदेखि नै क्रिकेट खेल्दै आएका सिंह निकै मेधावी थिए। चार/पाँच वर्षकै उमेरमा मातापिता गुमाएका क्रिकेटर सिंहलाई जलेश्वर-९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आएका थिए। रासस

"> राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन: Dekhapadhi राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ।
  • विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गाैला बिग्रेका  सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएको जिल्ला क्रिकेट सङ्‍घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए।
  • ">
    राष्ट्रिय क्रिकेट खेलाडी सिंहको निधन <p style="text-align: justify;">जलेश्वर। राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ।</p> <p style="text-align: justify;">विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्&zwj;घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्&zwj;घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाएका &nbsp;सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो।</p> <p style="text-align: justify;">विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गाैला बिग्रेका &nbsp;सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आएको जिल्ला क्रिकेट सङ्&zwj;घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताए। उनको निधनबाट जिल्ला, प्रदेश र सिङ्&zwj;गाे देशकै क्रिकेट जगतलाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उनलाई आज जिल्ला क्रिकेट सङ्&zwj;घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने जानकारी दिए।</p> <p style="text-align: justify;">१२ वर्षकाे उमेरदेखि नै क्रिकेट खेल्दै आएका सिंह निकै मेधावी थिए। चार/पाँच वर्षकै उमेरमा मातापिता गुमाएका क्रिकेटर सिंहलाई जलेश्वर-९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आएका थिए। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्