काठमाडौं। अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारतले जितका लागि ४०७ रनको लक्ष्य पाएको छ। अस्ट्रेलियाले आज चौथो दिन ३१२ रन बनाएर दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि भारतले ४०७ रनको लक्ष्य पाएको हो।
सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले १०३/२ को स्थितिबाट चौथो दिनको सुरूआत गरेको थियो। अघिल्लो दिनको स्कोरमा थप २०९ रन जोडेपछि घरेलु टोली अस्ट्रेलियाले दोस्रो इनिङ समाप्तीको घोषणा गरेको हो। अस्ट्रेलियाले ३१२/६ को स्थितिमा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको हो।
चौथो दिन थाल्दा अस्ट्रेलियाका मार्नुस लाबुसेन ४७ तथा स्टिभ स्मिथ २९ रनको स्थितिमा थिए। लाबुसेनले ७३ रन बनाउँदा स्मिथले ८१ रन बनाए। पहिलो इनिङमा पनि लाबुसेनले ९१ तथा स्मिथले १३१ रन बनाएका थिए।
क्यामरून ग्रिन ८४ रन बनाएर आउट हुँदा कप्तान टिम पाइन ३९ रनमा अविजित थिए। म्याथ्यू वेडले चार रन बनाए।
भारतका नवदीप सैनी र रविचन्द्रन आश्विनले समान दुई विकेट लिए भने जसप्रित बुमराह र मोहम्मद सिराजको नाममा एक/एक विकेट रह्यो।
अस्ट्रेलियाले ३३८ रन बनाएको थियो। भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो। चार खेलको टेस्ट श‍ृङ्खला एक-एक को बराबरीमा छ।
" /> काठमाडौं। अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारतले जितका लागि ४०७ रनको लक्ष्य पाएको छ। अस्ट्रेलियाले आज चौथो दिन ३१२ रन बनाएर दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि भारतले ४०७ रनको लक्ष्य पाएको हो।
सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले १०३/२ को स्थितिबाट चौथो दिनको सुरूआत गरेको थियो। अघिल्लो दिनको स्कोरमा थप २०९ रन जोडेपछि घरेलु टोली अस्ट्रेलियाले दोस्रो इनिङ समाप्तीको घोषणा गरेको हो। अस्ट्रेलियाले ३१२/६ को स्थितिमा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको हो।
चौथो दिन थाल्दा अस्ट्रेलियाका मार्नुस लाबुसेन ४७ तथा स्टिभ स्मिथ २९ रनको स्थितिमा थिए। लाबुसेनले ७३ रन बनाउँदा स्मिथले ८१ रन बनाए। पहिलो इनिङमा पनि लाबुसेनले ९१ तथा स्मिथले १३१ रन बनाएका थिए।
क्यामरून ग्रिन ८४ रन बनाएर आउट हुँदा कप्तान टिम पाइन ३९ रनमा अविजित थिए। म्याथ्यू वेडले चार रन बनाए।
भारतका नवदीप सैनी र रविचन्द्रन आश्विनले समान दुई विकेट लिए भने जसप्रित बुमराह र मोहम्मद सिराजको नाममा एक/एक विकेट रह्यो।
अस्ट्रेलियाले ३३८ रन बनाएको थियो। भारतले पहिलो इनिङमा २४४ रन बनाएको थियो। चार खेलको टेस्ट श‍ृङ्खला एक-एक को बराबरीमा छ।
"> भारतलाई जितका लागि ४०७ रनको लक्ष्य: Dekhapadhi अस्ट्रेलियाले आज चौथो दिन ३१२ रन बनाएर दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि भारतले ४०७ रनको लक्ष्य पाएको हो।
• अस्ट्रेलियाले ३१२/६ को स्थितिमा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको हो।
भारतलाई जितका लागि ४०७ रनको लक्ष्य
काठमाडौं। अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा भारतले जितका लागि ४०७ रनको लक्ष्य पाएको छ। अस्ट्रेलियाले आज चौथो दिन ३१२ रन बनाएर दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि भारतले ४०७ रनको लक्ष्य पाएको हो।
सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले १०३/२ को स्थितिबाट चौथो दिनको सुरूआत गरेको थियो। अघिल्लो दिनको स्कोरमा थप २०९ रन जोडेपछि घरेलु टोली अस्ट्रेलियाले दोस्रो इनिङ समाप्तीको घोषणा गरेको हो। अस्ट्रेलियाले ३१२/६ को स्थितिमा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको हो।
चौथो दिन थाल्दा अस्ट्रेलियाका मार्नुस लाबुसेन ४७ तथा स्टिभ स्मिथ २९ रनको स्थितिमा थिए। लाबुसेनले ७३ रन बनाउँदा स्मिथले ८१ रन बनाए। पहिलो इनिङमा पनि लाबुसेनले ९१ तथा स्मिथले १३१ रन बनाएका थिए।
क्यामरून ग्रिन ८४ रन बनाएर आउट हुँदा कप्तान टिम पाइन ३९ रनमा अविजित थिए। म्याथ्यू वेडले चार रन बनाए।
भारतका नवदीप सैनी र रविचन्द्रन आश्विनले समान दुई विकेट लिए भने जसप्रित बुमराह र मोहम्मद सिराजको नाममा एक/एक विकेट रह्यो।
प्रतिक्रिया दिनुहोस्