काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालबाट सन्दीप लामिछाने र पारस खड्कासहित १० खेलाडी परेका छन्।

आज पाकिस्तानको लाहोरमा नेपाली समयअनुसार साँझ सवा पाँच बजे सुरू हुने ड्राफ्टमा लेग स्पिनर लामिछाने ‘प्लाटेनियम क्याटेगोरी’मा परेका छन्।

फेब्रुअरीदेखि मार्चसम्म हुने पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दीपबाहेक नेपालका पूर्वकप्तान खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अभिनाष बोहरा, करण केसी, कुशल मल्ल, पवन सरार्फ आसिफ शेख र सुवास खकुरेल छन्।

पाकिस्तान क्रिकेट बोर्डले शनिबार सार्वजनिक गरेको सूचीमा नेपालबाट सिल्भर फरेजिन क्याटेगोरीमा पारससहित नौ खेलाडी परेका हुन्।

प्रतियोगितामा इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान, लाहोर क्वालन्डर्स, पेसेबर जालमी, क्वेटा ग्लाडियटर्स र कराची किंग्सले प्रतिस्पर्धा गर्ने छन्।

सहभागी टिमले प्लाटिनियम, डाइमन्ड, र गोल्ड क्याटेगोरीबाट समान तीन/तीन खेलाडी अनुबन्ध गर्नुपर्ने छ। ड्राफ्टमा एउटा टोलीले कम्तीमा १६ र बढीमा १८ खेलाडी अनुबन्ध गर्न पाउने छन्।

" /> काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालबाट सन्दीप लामिछाने र पारस खड्कासहित १० खेलाडी परेका छन्।

आज पाकिस्तानको लाहोरमा नेपाली समयअनुसार साँझ सवा पाँच बजे सुरू हुने ड्राफ्टमा लेग स्पिनर लामिछाने ‘प्लाटेनियम क्याटेगोरी’मा परेका छन्।

फेब्रुअरीदेखि मार्चसम्म हुने पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दीपबाहेक नेपालका पूर्वकप्तान खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अभिनाष बोहरा, करण केसी, कुशल मल्ल, पवन सरार्फ आसिफ शेख र सुवास खकुरेल छन्।

पाकिस्तान क्रिकेट बोर्डले शनिबार सार्वजनिक गरेको सूचीमा नेपालबाट सिल्भर फरेजिन क्याटेगोरीमा पारससहित नौ खेलाडी परेका हुन्।

प्रतियोगितामा इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान, लाहोर क्वालन्डर्स, पेसेबर जालमी, क्वेटा ग्लाडियटर्स र कराची किंग्सले प्रतिस्पर्धा गर्ने छन्।

सहभागी टिमले प्लाटिनियम, डाइमन्ड, र गोल्ड क्याटेगोरीबाट समान तीन/तीन खेलाडी अनुबन्ध गर्नुपर्ने छ। ड्राफ्टमा एउटा टोलीले कम्तीमा १६ र बढीमा १८ खेलाडी अनुबन्ध गर्न पाउने छन्।

"> पीएसएलको ड्राफ्टमा सन्दीप र पारससहित १० नेपाली खेलाडी: Dekhapadhi पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालबाट सन्दीप लामिछाने र पारस खड्कासहित १० खेलाडी परेका छन्।
• ड्राफ्टमा लेग स्पिनर लामिछाने ‘प्लाटेनियम क्याटेगोरी’मा परेका छन्।

पीएसएलको ड्राफ्टमा सन्दीप र पारससहित १० नेपाली खेलाडी
काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालबाट सन्दीप लामिछाने र पारस खड्कासहित १० खेलाडी परेका छन्।

आज पाकिस्तानको लाहोरमा नेपाली समयअनुसार साँझ सवा पाँच बजे सुरू हुने ड्राफ्टमा लेग स्पिनर लामिछाने ‘प्लाटेनियम क्याटेगोरी’मा परेका छन्।

फेब्रुअरीदेखि मार्चसम्म हुने पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दीपबाहेक नेपालका पूर्वकप्तान खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अभिनाष बोहरा, करण केसी, कुशल मल्ल, पवन सरार्फ आसिफ शेख र सुवास खकुरेल छन्।

पाकिस्तान क्रिकेट बोर्डले शनिबार सार्वजनिक गरेको सूचीमा नेपालबाट सिल्भर फरेजिन क्याटेगोरीमा पारससहित नौ खेलाडी परेका हुन्।

प्रतियोगितामा इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान, लाहोर क्वालन्डर्स, पेसेबर जालमी, क्वेटा ग्लाडियटर्स र कराची किंग्सले प्रतिस्पर्धा गर्ने छन्।

सहभागी टिमले प्लाटिनियम, डाइमन्ड, र गोल्ड क्याटेगोरीबाट समान तीन/तीन खेलाडी अनुबन्ध गर्नुपर्ने छ। ड्राफ्टमा एउटा टोलीले कम्तीमा १६ र बढीमा १८ खेलाडी अनुबन्ध गर्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्