काठमाडौं। रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको ओसासुनासँग गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
फिलोमेना आँधीका कारण खेल हुनेमा आशंका थियो। स्पेनमा विगत ५० वर्षमा सबभन्दा ठूलो आँधी आएको हो।
ओसासुनाको घरेलु मैदानमा दुवै टिमले गोलका लागि संघर्ष गरे पनि सफलता हासिल गर्न सकेनन्। रियालका करिम बेन्जेमा र सर्जियो रामोसले गरेका गोलले अफसाइडका कारण मान्यता पाएनन्।
रियाल बराबरीमा रोकिएसँगै एट्लेटिको शीर्ष स्थानमा यथावत छ। रियालको ३७ अंक छ भने एट्लेटिकोको ३८ अंक छ। तर एट्लेटिकोले तीन खेल कम खेलेको छ। रियाल तेस्रो स्थानको बार्सिलोनाभन्दा तीन अंकले अगाडि छ। ओसासुना भने पुछारबाट दोस्रो स्थानमा छ।
ला लिगामा गएराति सम्पन्न अन्य खेलमा सेभियाले रियाल सोसिडाडलाई ३-२ ले पराजित गर्‍यो। त्यस्तै भिल्लारियालले सेल्टा भिगोलाई ४-० ले पराजित गर्‍यो। भिल्लारियाल ३२ अंकका साथ चौथो स्थानमा छ। समान ३० अंक जोडेका रियाल सोसिडाड र सेभिया क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।
" /> काठमाडौं। रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको ओसासुनासँग गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
फिलोमेना आँधीका कारण खेल हुनेमा आशंका थियो। स्पेनमा विगत ५० वर्षमा सबभन्दा ठूलो आँधी आएको हो।
ओसासुनाको घरेलु मैदानमा दुवै टिमले गोलका लागि संघर्ष गरे पनि सफलता हासिल गर्न सकेनन्। रियालका करिम बेन्जेमा र सर्जियो रामोसले गरेका गोलले अफसाइडका कारण मान्यता पाएनन्।
रियाल बराबरीमा रोकिएसँगै एट्लेटिको शीर्ष स्थानमा यथावत छ। रियालको ३७ अंक छ भने एट्लेटिकोको ३८ अंक छ। तर एट्लेटिकोले तीन खेल कम खेलेको छ। रियाल तेस्रो स्थानको बार्सिलोनाभन्दा तीन अंकले अगाडि छ। ओसासुना भने पुछारबाट दोस्रो स्थानमा छ।
ला लिगामा गएराति सम्पन्न अन्य खेलमा सेभियाले रियाल सोसिडाडलाई ३-२ ले पराजित गर्‍यो। त्यस्तै भिल्लारियालले सेल्टा भिगोलाई ४-० ले पराजित गर्‍यो। भिल्लारियाल ३२ अंकका साथ चौथो स्थानमा छ। समान ३० अंक जोडेका रियाल सोसिडाड र सेभिया क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।
"> रियाल मड्रिडले शीर्ष स्थानमा उक्लने मौका गुमायो: Dekhapadhi ओसासुनासँग गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
• रियाल बराबरीमा रोकिएसँगै एट्लेटिको शीर्ष स्थानमा यथावत छ।
• रियालको ३७ अंक छ भने एट्लेटिकोको ३८ अंक छ।
रियाल मड्रिडले शीर्ष स्थानमा उक्लने मौका गुमायो
काठमाडौं। रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको ओसासुनासँग गोलरहित बराबरीमा रोकिएपछि रियाल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
फिलोमेना आँधीका कारण खेल हुनेमा आशंका थियो। स्पेनमा विगत ५० वर्षमा सबभन्दा ठूलो आँधी आएको हो।
ओसासुनाको घरेलु मैदानमा दुवै टिमले गोलका लागि संघर्ष गरे पनि सफलता हासिल गर्न सकेनन्। रियालका करिम बेन्जेमा र सर्जियो रामोसले गरेका गोलले अफसाइडका कारण मान्यता पाएनन्।
रियाल बराबरीमा रोकिएसँगै एट्लेटिको शीर्ष स्थानमा यथावत छ। रियालको ३७ अंक छ भने एट्लेटिकोको ३८ अंक छ। तर एट्लेटिकोले तीन खेल कम खेलेको छ। रियाल तेस्रो स्थानको बार्सिलोनाभन्दा तीन अंकले अगाडि छ। ओसासुना भने पुछारबाट दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्