काठमाडौं। ज्लाटन इब्राहिमोभिच चोटमुक्त भएर फर्किएको खेलमा एसी मिलानले गएराति टोरिनोमाथि २-० को सहज विजय हासिल गरेको छ। जितसँगै मिलानले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ।

तिघ्रामा चोट बोेकेका स्वीडेनका फरवार्ड इब्राहिमोभिच खेल सकिन पाँच मिनेट बाँकी हुँदा मैदान छिरेका थिए। तर घरेलु टोली मिलानले सुरूबाटै खेल नियन्त्रणमा राखेको थियो। मिलानले २५औं मिनेटमा राफायल लियोको गोलबाट अग्रता लिएको थियो। उनले ब्राहिम डियाजको पासमा गोल गरेका हुन्।

३६औं मिनेटमा फ्रांक केसीले मिलानको अग्रता दोब्बर बनाए। केसीले पेनाल्टीमा गोल गरेका हुन्। टोरिनोका कप्तान आन्द्रे बेलोट्टीले डियाजलाई फाउल गरेपछि मिलानले पेनाल्टी अवसर पाएको हो।

जितसँगै मिलानले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको हो। मिलानले १७ खेलबाट ४० अंक जोडेको छ। मिलानको सहरी प्रतिद्वन्द्वी इन्टर मिलान दोस्रो स्थानमा छ। इन्टरले १६ खेलबाट ३६ अंक जोडेको छ। ३३ अंक जोडेको एएस रोमा तेस्रो स्थानमा छ भने एटलान्टा ३१ अंकका साथ चौथो स्थानमा छ।

एटलान्टाले गएराति बेनेभेन्टोलाई ४-१ ले पराजित गरेको हो। गएराति सम्पन्न अर्को खेलमा जिनोआले बोलोग्नालाई २-० ले पराजित गरेको थियो।

" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिच चोटमुक्त भएर फर्किएको खेलमा एसी मिलानले गएराति टोरिनोमाथि २-० को सहज विजय हासिल गरेको छ। जितसँगै मिलानले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ।

तिघ्रामा चोट बोेकेका स्वीडेनका फरवार्ड इब्राहिमोभिच खेल सकिन पाँच मिनेट बाँकी हुँदा मैदान छिरेका थिए। तर घरेलु टोली मिलानले सुरूबाटै खेल नियन्त्रणमा राखेको थियो। मिलानले २५औं मिनेटमा राफायल लियोको गोलबाट अग्रता लिएको थियो। उनले ब्राहिम डियाजको पासमा गोल गरेका हुन्।

३६औं मिनेटमा फ्रांक केसीले मिलानको अग्रता दोब्बर बनाए। केसीले पेनाल्टीमा गोल गरेका हुन्। टोरिनोका कप्तान आन्द्रे बेलोट्टीले डियाजलाई फाउल गरेपछि मिलानले पेनाल्टी अवसर पाएको हो।

जितसँगै मिलानले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको हो। मिलानले १७ खेलबाट ४० अंक जोडेको छ। मिलानको सहरी प्रतिद्वन्द्वी इन्टर मिलान दोस्रो स्थानमा छ। इन्टरले १६ खेलबाट ३६ अंक जोडेको छ। ३३ अंक जोडेको एएस रोमा तेस्रो स्थानमा छ भने एटलान्टा ३१ अंकका साथ चौथो स्थानमा छ।

एटलान्टाले गएराति बेनेभेन्टोलाई ४-१ ले पराजित गरेको हो। गएराति सम्पन्न अर्को खेलमा जिनोआले बोलोग्नालाई २-० ले पराजित गरेको थियो।

"> मिलानले शीर्ष स्थानमा अग्रता बढायो: Dekhapadhi एसी मिलानले गएराति टोरिनोमाथि २-० को सहज विजय हासिल गरेको छ।
• जितसँगै मिलानले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको हो। मिलानले १७ खेलबाट ४० अंक जोडेको छ।

मिलानले शीर्ष स्थानमा अग्रता बढायो
काठमाडौं। ज्लाटन इब्राहिमोभिच चोटमुक्त भएर फर्किएको खेलमा एसी मिलानले गएराति टोरिनोमाथि २-० को सहज विजय हासिल गरेको छ। जितसँगै मिलानले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ।

तिघ्रामा चोट बोेकेका स्वीडेनका फरवार्ड इब्राहिमोभिच खेल सकिन पाँच मिनेट बाँकी हुँदा मैदान छिरेका थिए। तर घरेलु टोली मिलानले सुरूबाटै खेल नियन्त्रणमा राखेको थियो। मिलानले २५औं मिनेटमा राफायल लियोको गोलबाट अग्रता लिएको थियो। उनले ब्राहिम डियाजको पासमा गोल गरेका हुन्।

३६औं मिनेटमा फ्रांक केसीले मिलानको अग्रता दोब्बर बनाए। केसीले पेनाल्टीमा गोल गरेका हुन्। टोरिनोका कप्तान आन्द्रे बेलोट्टीले डियाजलाई फाउल गरेपछि मिलानले पेनाल्टी अवसर पाएको हो।

जितसँगै मिलानले शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको हो। मिलानले १७ खेलबाट ४० अंक जोडेको छ। मिलानको सहरी प्रतिद्वन्द्वी इन्टर मिलान दोस्रो स्थानमा छ। इन्टरले १६ खेलबाट ३६ अंक जोडेको छ। ३३ अंक जोडेको एएस रोमा तेस्रो स्थानमा छ भने एटलान्टा ३१ अंकका साथ चौथो स्थानमा छ।

एटलान्टाले गएराति बेनेभेन्टोलाई ४-१ ले पराजित गरेको हो। गएराति सम्पन्न अर्को खेलमा जिनोआले बोलोग्नालाई २-० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्