रुपन्देही। जितगढी किल्लाको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन्।

बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्यपश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सम्पन्न म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।

यसैगरी नारायण दल गण कपिलवस्तुका सुवास कार्कीले एक घण्टा १४ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए भने बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले एक घण्टा १४ मिनेट ५१ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

यसैगरी महिलातर्फको उपाधि गरुड दल बुटवलकी निर्मला केसीले हात पारिन्। उनले एक घण्टा ३३ मिनेट ३४ सकेण्डमा दूरी पार गरेकी थिइन्।

सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले एक घण्टा ३६ मिनेट पाँच सेकेण्डमा पार गर्दै दोस्रो भइन् भने गोरख दल गण पाल्पाकी मिनिसा थापा एक घण्टा ३७ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएकी छिन्।

विजेता प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गरे। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कूलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा पर्यटनमन्त्री लीला गिरी र नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सञ्जय थापाले जितगढी किल्ला परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममा विजेता, उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

'जीतगढीको सान नेपालीको पहिचान’ भन्ने नारासहित आयोजना गरिएको विजय दौडमा मुख्यमन्त्री पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए।

हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट सुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्बिनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा समाप्त भएको थियो। जीतगढी किल्लाको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले कोरोना महामारीका बीच पनि सतर्कता अपनाएर कार्यक्रम आयोजना गरिएको नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सञ्जय थापाले बताए। नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। रासस

" /> रुपन्देही। जितगढी किल्लाको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन्।

"> भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई: Dekhapadhi जितगढी किल्लाको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन्।
• म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गरे।
• महिलातर्फको उपाधि गरुड दल बुटवलकी निर्मला केसीले हात पारिन्।

भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई
रुपन्देही। जितगढी किल्लाको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन्।

बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्यपश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सम्पन्न म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।

यसैगरी नारायण दल गण कपिलवस्तुका सुवास कार्कीले एक घण्टा १४ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए भने बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले एक घण्टा १४ मिनेट ५१ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

यसैगरी महिलातर्फको उपाधि गरुड दल बुटवलकी निर्मला केसीले हात पारिन्। उनले एक घण्टा ३३ मिनेट ३४ सकेण्डमा दूरी पार गरेकी थिइन्।

सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले एक घण्टा ३६ मिनेट पाँच सेकेण्डमा पार गर्दै दोस्रो भइन् भने गोरख दल गण पाल्पाकी मिनिसा थापा एक घण्टा ३७ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएकी छिन्।

विजेता प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गरे। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कूलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा पर्यटनमन्त्री लीला गिरी र नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सञ्जय थापाले जितगढी किल्ला परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममा विजेता, उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

'जीतगढीको सान नेपालीको पहिचान’ भन्ने नारासहित आयोजना गरिएको विजय दौडमा मुख्यमन्त्री पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए।

हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट सुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्बिनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा समाप्त भएको थियो। जीतगढी किल्लाको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले कोरोना महामारीका बीच पनि सतर्कता अपनाएर कार्यक्रम आयोजना गरिएको नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सञ्जय थापाले बताए। नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्