काठमाडौं। राष्ट्रिय महिला भलिबल टिमकी प्रमुख खेलाडी प्रतिभा माली झन्डै एक वर्षपछि आज कोर्टमा उत्रँदै छिन्।

घुँडाको चोटका कारण गत माघदेखि कोर्टबाहिर रहेकी प्रतिभा आज पोखरामा हुने न्यू डायमण्ड र सशत्र प्रहरी बल (एपीएफ) बीचको मैत्रीपूर्ण खेलमा खेल्न लागेकी हुन्।

‘‘म पूर्ण फिट भएर खेल्न लागेको त होइन,’’ पोखरामा रहेकी प्रतिभाले देखापढीसँग भनिन्, ‘‘मैले ट्रेनिङ पनि सुरू गरेको छैन। आज मैत्रीपूर्ण खेल भएकाले एक सेट खेल्छु होला।’’

गत वर्ष माघ १० गते आरबीबी एनभीए क्लब च्याम्पियनसिपको पाँचौं संस्करणमा एपीएफविरुद्धको फाइनल खेलका दौरान ल्यान्डिङ गर्ने क्रममा सन्तुलन नमिल्दा प्रतिभाको बायाँ घुँडामा चोट लागेको थियो। त्यसपछि उनको घुँडाको शल्यक्रिया गरिएको थियो।

एक वर्षपछि कोर्टमा फर्किन लागे पनि फरक महसुस नभएको न्यू डायमण्डकी स्पाइकर प्रतिभाले बताइन्। उनी भन्छिन्, ‘‘फरक महसुस भएको छैन। पहिले खेल्दा जस्तो हुन्थ्यो। त्यस्तै नै लागिरहेको छ।’’

एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल टिमकी कप्तान अरुणा शाहीलाई जिताउनका लागि पोखरामा ‘च्यारिटी खेल’को आयोजना गरिएको हो। पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जिल्ला भलिबल संघ कास्कीले अरुणालाई जिताउन पुरुषतर्फ पाँच टिमको प्रतिस्पर्धा गराउने छ। महिलातर्फ भने एक खेलमात्र छ।

पिपल्स च्वाइस विधामा अरुणासहित पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठ मनोनयनमा परेका छन्। मनोनयनमा परेका खेलाडीलाई ई-सेवा एपमार्फत मतदान गर्न सकिने छ। त्यसबाहेक यस विधाको मनोनयनमा परेका खेलाडीलाई नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य, प्रमुख प्रशिक्षकले पनि मतदान गर्ने छन्। त्यस्तै अवार्डको आधिकारिक फेसबुक पेजमा गएर खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिने छ।

नेपालमै पहिलोपटक भर्चुअल माध्यमबाट गर्न लागिएको अवार्ड कार्यक्रम पुस २८ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुनेछ। अवार्ड कार्यक्रममा पिपल्स च्वाइससहित दश विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गरिने छ।

" /> काठमाडौं। राष्ट्रिय महिला भलिबल टिमकी प्रमुख खेलाडी प्रतिभा माली झन्डै एक वर्षपछि आज कोर्टमा उत्रँदै छिन्।

"> पूर्ण फिट भएर खेल्न लागेको होइन : प्रतिभा माली: Dekhapadhi घुँडाको चोटका कारण गत माघदेखि कोर्टबाहिर रहेकी प्रतिभा आज पोखरामा हुने न्यू डायमण्ड र सशत्र प्रहरी बल (एपीएफ) बीचको मैत्रीपूर्ण खेलमा खेल्न लागेकी हुन्।
• गत वर्ष माघ १० गते आरबीबी एनभीए क्लब च्याम्पियनसिपको पाँचौं संस्करणमा एपीएफविरुद्धको फाइनल खेलका दौरान ल्यान्डिङ गर्ने क्रममा सन्तुलन नमिल्दा प्रतिभाको बायाँ घुँडामा चोट लागेको थियो।
• एक वर्षपछि कोर्टमा फर्किन लागे पनि फरक महसुस नभएको न्यू डायमण्डकी स्पाइकर प्रतिभाले बताइन्।

पूर्ण फिट भएर खेल्न लागेको होइन : प्रतिभा माली
काठमाडौं। राष्ट्रिय महिला भलिबल टिमकी प्रमुख खेलाडी प्रतिभा माली झन्डै एक वर्षपछि आज कोर्टमा उत्रँदै छिन्।

घुँडाको चोटका कारण गत माघदेखि कोर्टबाहिर रहेकी प्रतिभा आज पोखरामा हुने न्यू डायमण्ड र सशत्र प्रहरी बल (एपीएफ) बीचको मैत्रीपूर्ण खेलमा खेल्न लागेकी हुन्।

‘‘म पूर्ण फिट भएर खेल्न लागेको त होइन,’’ पोखरामा रहेकी प्रतिभाले देखापढीसँग भनिन्, ‘‘मैले ट्रेनिङ पनि सुरू गरेको छैन। आज मैत्रीपूर्ण खेल भएकाले एक सेट खेल्छु होला।’’

गत वर्ष माघ १० गते आरबीबी एनभीए क्लब च्याम्पियनसिपको पाँचौं संस्करणमा एपीएफविरुद्धको फाइनल खेलका दौरान ल्यान्डिङ गर्ने क्रममा सन्तुलन नमिल्दा प्रतिभाको बायाँ घुँडामा चोट लागेको थियो। त्यसपछि उनको घुँडाको शल्यक्रिया गरिएको थियो।

एक वर्षपछि कोर्टमा फर्किन लागे पनि फरक महसुस नभएको न्यू डायमण्डकी स्पाइकर प्रतिभाले बताइन्। उनी भन्छिन्, ‘‘फरक महसुस भएको छैन। पहिले खेल्दा जस्तो हुन्थ्यो। त्यस्तै नै लागिरहेको छ।’’

एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी भलिबल टिमकी कप्तान अरुणा शाहीलाई जिताउनका लागि पोखरामा ‘च्यारिटी खेल’को आयोजना गरिएको हो। पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जिल्ला भलिबल संघ कास्कीले अरुणालाई जिताउन पुरुषतर्फ पाँच टिमको प्रतिस्पर्धा गराउने छ। महिलातर्फ भने एक खेलमात्र छ।

पिपल्स च्वाइस विधामा अरुणासहित पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठ मनोनयनमा परेका छन्। मनोनयनमा परेका खेलाडीलाई ई-सेवा एपमार्फत मतदान गर्न सकिने छ। त्यसबाहेक यस विधाको मनोनयनमा परेका खेलाडीलाई नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य, प्रमुख प्रशिक्षकले पनि मतदान गर्ने छन्। त्यस्तै अवार्डको आधिकारिक फेसबुक पेजमा गएर खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिने छ।

नेपालमै पहिलोपटक भर्चुअल माध्यमबाट गर्न लागिएको अवार्ड कार्यक्रम पुस २८ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुनेछ। अवार्ड कार्यक्रममा पिपल्स च्वाइससहित दश विधामा खेलाडी र खेलकर्मीलाई सम्मान गरिने छ।

प्रतिक्रिया दिनुहोस्