काठमाडौं। जर्मन बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिख गएराति बोरूसिया मोन्चेनग्लाडबचसँग ३-२ ले पराजित भएको छ। बायर्नका प्रशिक्षक हान्सी फ्लिकको ६० खेलमा यो चौथो हार हो।
साविक विजेता बायर्नले २-० को अग्रता जोगाउन नसक्दा पराजय भोग्नु परेको हो। रोबर्ट लेवनडोवस्कीले २०औं मिनेटमा गरेको पेनाल्टी गोलबाट पाहुना टोली बायर्नले अग्रता लिएको थियो। त्यसको ६ मिनेट नबित्दै लियोन गोरेट्जकाले अग्रता दोब्बर बनाए।
३६औं मिनेटमा जोनास होफमनले गरेको गोलबाट मोन्चेनग्लाडबचले पुनरागमन गर्‍यो। ४५औं मिनेटमा होफमनले बराबरी गोल फर्काए। ४९औं मिनेटमा फ्लोरिन नेउहसले गरेको गोल मोन्चेनग्लाडबचका लागि निर्णायक बन्यो।
हारका बाबजुद बायर्न लिगको शीर्ष स्थानमा यथावत छ। बायर्नले १५ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको आरबी लाइपजिगले १४ खेलबाट ३१ अंक जोडेको छ।
लाइपजिगले आज बोरूसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्दै छ।। १५ खेलबाट २४ अंक जोडेको मोन्चेनग्लाडबच भने सातौं स्थानमा छ।
" /> काठमाडौं। जर्मन बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिख गएराति बोरूसिया मोन्चेनग्लाडबचसँग ३-२ ले पराजित भएको छ। बायर्नका प्रशिक्षक हान्सी फ्लिकको ६० खेलमा यो चौथो हार हो।
साविक विजेता बायर्नले २-० को अग्रता जोगाउन नसक्दा पराजय भोग्नु परेको हो। रोबर्ट लेवनडोवस्कीले २०औं मिनेटमा गरेको पेनाल्टी गोलबाट पाहुना टोली बायर्नले अग्रता लिएको थियो। त्यसको ६ मिनेट नबित्दै लियोन गोरेट्जकाले अग्रता दोब्बर बनाए।
३६औं मिनेटमा जोनास होफमनले गरेको गोलबाट मोन्चेनग्लाडबचले पुनरागमन गर्‍यो। ४५औं मिनेटमा होफमनले बराबरी गोल फर्काए। ४९औं मिनेटमा फ्लोरिन नेउहसले गरेको गोल मोन्चेनग्लाडबचका लागि निर्णायक बन्यो।
हारका बाबजुद बायर्न लिगको शीर्ष स्थानमा यथावत छ। बायर्नले १५ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको आरबी लाइपजिगले १४ खेलबाट ३१ अंक जोडेको छ।
लाइपजिगले आज बोरूसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्दै छ।। १५ खेलबाट २४ अंक जोडेको मोन्चेनग्लाडबच भने सातौं स्थानमा छ।
"> साविक विजेता बायर्न पराजित: Dekhapadhi बायर्न म्युनिख गएराति बोरूसिया मोन्चेनग्लाडबचसँग ३-२ ले पराजित भएको छ।
• हारका बाबजुद बायर्न लिगको शीर्ष स्थानमा यथावत छ।
• बायर्नले १५ खेलबाट ३३ अंक जोडेको छ।
साविक विजेता बायर्न पराजित
काठमाडौं। जर्मन बुन्डेसलिगाको शीर्ष क्लब बायर्न म्युनिख गएराति बोरूसिया मोन्चेनग्लाडबचसँग ३-२ ले पराजित भएको छ। बायर्नका प्रशिक्षक हान्सी फ्लिकको ६० खेलमा यो चौथो हार हो।
साविक विजेता बायर्नले २-० को अग्रता जोगाउन नसक्दा पराजय भोग्नु परेको हो। रोबर्ट लेवनडोवस्कीले २०औं मिनेटमा गरेको पेनाल्टी गोलबाट पाहुना टोली बायर्नले अग्रता लिएको थियो। त्यसको ६ मिनेट नबित्दै लियोन गोरेट्जकाले अग्रता दोब्बर बनाए।
हारका बाबजुद बायर्न लिगको शीर्ष स्थानमा यथावत छ। बायर्नले १५ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको आरबी लाइपजिगले १४ खेलबाट ३१ अंक जोडेको छ।
लाइपजिगले आज बोरूसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्दै छ।। १५ खेलबाट २४ अंक जोडेको मोन्चेनग्लाडबच भने सातौं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्