काठमाडौं। दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले गएराति एस्टन भिल्लामाथि सहज नतिजा निकाल्दै एफए कपको चौथो चरणमा स्थान बनाएको छ। 

एस्टन भिल्लाले सिनियर टोलीमा अनुभव नभएका एकेडेमीको खेलाडीलाई मैदानमा उतारेको थियो। यसै साता एस्टन भिल्लाको सिनियर टोलीको खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि यु-२३ टोलीका खेलाडीलाई उतारेको हो। एस्टन भिल्लामा सात यु-२३ र चार यु-१८ टोलीको खेलाडी समीश्रण गरिएको हो। 

पाहुना टोली लिभरपुलले चौथो मिनेटमै सडियो मानेको गोलबाट अग्रता लिएको थियो। ४१औं मिनेटमा १७ वर्षीय लुई ब्यारीले बराबरी गोल फर्काएका थिए। भिल्ला पार्कनजिकै जन्मिएका ब्यारी बार्सिलोनाको एकेडेमीमा हुर्किएका थिए। उनी गत जनवरीमा मात्र एस्टन भिल्लासँग अनुबन्ध भएका हुन्। 

पहिलो हाफमा बराबरी खेले पनि दोस्रो हाफमा एस्टन भिल्लाका युवा खेलाडीले त्यही अनुरूपको प्रदर्शन गर्न सकेनन्। जर्जिनियो विजनाल्डमले ६०औं मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता लियो। त्यसको तीन मिनेट बित्न नपाउँदै सडियो मानेले गरेको गोलबाट लिभरपुलले अग्रता बढायो। मोहम्मद सालाहले ६५औं मिनेटमा अर्को गोल थपेपछि लिभरपुलले सहज विजय हासिल गर्‍यो।

" /> काठमाडौं। दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले गएराति एस्टन भिल्लामाथि सहज नतिजा निकाल्दै एफए कपको चौथो चरणमा स्थान बनाएको छ। 

एस्टन भिल्लाले सिनियर टोलीमा अनुभव नभएका एकेडेमीको खेलाडीलाई मैदानमा उतारेको थियो। यसै साता एस्टन भिल्लाको सिनियर टोलीको खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि यु-२३ टोलीका खेलाडीलाई उतारेको हो। एस्टन भिल्लामा सात यु-२३ र चार यु-१८ टोलीको खेलाडी समीश्रण गरिएको हो। 

पाहुना टोली लिभरपुलले चौथो मिनेटमै सडियो मानेको गोलबाट अग्रता लिएको थियो। ४१औं मिनेटमा १७ वर्षीय लुई ब्यारीले बराबरी गोल फर्काएका थिए। भिल्ला पार्कनजिकै जन्मिएका ब्यारी बार्सिलोनाको एकेडेमीमा हुर्किएका थिए। उनी गत जनवरीमा मात्र एस्टन भिल्लासँग अनुबन्ध भएका हुन्। 

पहिलो हाफमा बराबरी खेले पनि दोस्रो हाफमा एस्टन भिल्लाका युवा खेलाडीले त्यही अनुरूपको प्रदर्शन गर्न सकेनन्। जर्जिनियो विजनाल्डमले ६०औं मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता लियो। त्यसको तीन मिनेट बित्न नपाउँदै सडियो मानेले गरेको गोलबाट लिभरपुलले अग्रता बढायो। मोहम्मद सालाहले ६५औं मिनेटमा अर्को गोल थपेपछि लिभरपुलले सहज विजय हासिल गर्‍यो।

"> एस्टन भिल्लाको युवा टिममाथि लिभरपुलको सहज जित: Dekhapadhi लिभरपुलले गएराति एस्टन भिल्लामाथि सहज नतिजा निकाल्दै एफए कपको चौथो चरणमा स्थान बनाएको छ। 
  • एस्टन भिल्लाले सिनियर टोलीमा अनुभव नभएका एकेडेमीको खेलाडीलाई मैदानमा उतारेको थियो।
  • ">
    एस्टन भिल्लाको युवा टिममाथि लिभरपुलको सहज जित <p style="text-align: justify;">काठमाडौं। दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले गएराति एस्टन भिल्लामाथि सहज नतिजा निकाल्दै एफए कपको चौथो चरणमा स्थान बनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">एस्टन भिल्लाले सिनियर टोलीमा अनुभव नभएका एकेडेमीको खेलाडीलाई मैदानमा उतारेको थियो। यसै साता एस्टन भिल्लाको सिनियर टोलीको खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि यु-२३ टोलीका खेलाडीलाई उतारेको हो। एस्टन भिल्लामा सात यु-२३ र चार यु-१८ टोलीको खेलाडी समीश्रण गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">पाहुना टोली लिभरपुलले चौथो मिनेटमै सडियो मानेको गोलबाट अग्रता लिएको थियो। ४१औं मिनेटमा १७ वर्षीय लुई ब्यारीले बराबरी गोल फर्काएका थिए। भिल्ला पार्कनजिकै जन्मिएका ब्यारी बार्सिलोनाको एकेडेमीमा हुर्किएका थिए। उनी गत जनवरीमा मात्र एस्टन भिल्लासँग अनुबन्ध भएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">पहिलो हाफमा बराबरी खेले पनि दोस्रो हाफमा एस्टन भिल्लाका युवा खेलाडीले त्यही अनुरूपको प्रदर्शन गर्न सकेनन्। जर्जिनियो विजनाल्डमले ६०औं मिनेटमा गरेको गोलबाट लिभरपुलले अग्रता लियो। त्यसको तीन मिनेट बित्न नपाउँदै सडियो मानेले गरेको गोलबाट लिभरपुलले अग्रता बढायो। मोहम्मद सालाहले ६५औं मिनेटमा अर्को गोल थपेपछि लिभरपुलले सहज विजय हासिल गर्&zwj;यो।</p>
    प्रतिक्रिया दिनुहोस्