काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्। 

काठमाडौंमा माघ २ गतेबाट हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन्। दश टीमलाई दुई समूहमा विभाजन गरिएको छ। लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगितामा समूह विजेता र उपविजेताले अन्तिम चारमा स्थान बनाउनेछन्।

माघ १७ गतेसम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, सशत्र प्रहरी बल (एपीएफ), गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश दुई र सुदूरपश्चिम प्रदेश रहेका छन्। 

एकदिवसीय स्वरुपमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ। 

" /> काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्। 

काठमाडौंमा माघ २ गतेबाट हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन्। दश टीमलाई दुई समूहमा विभाजन गरिएको छ। लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगितामा समूह विजेता र उपविजेताले अन्तिम चारमा स्थान बनाउनेछन्।

माघ १७ गतेसम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, सशत्र प्रहरी बल (एपीएफ), गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश छन्। समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश दुई र सुदूरपश्चिम प्रदेश रहेका छन्। 

एकदिवसीय स्वरुपमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ। 

"> प्रधानमन्त्री कपको उद्घाटन खेलमा गण्डकी र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्ने: Dekhapadhi
प्रधानमन्त्री कपको उद्घाटन खेलमा गण्डकी र त्रिभुवन आर्मीले प्रतिस्पर्धा गर्ने <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">काठमाडौंमा माघ २ गतेबाट हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन्। दश टीमलाई दुई समूहमा विभाजन गरिएको छ। लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगितामा समूह विजेता र उपविजेताले अन्तिम चारमा स्थान बनाउनेछन्।</p> <p style="text-align: justify;">माघ १७ गतेसम्म हुने प्रतियोगिताको समूह &lsquo;ए&rsquo; मा त्रिभुवन आर्मी क्लब, सशत्र प्रहरी बल (एपीएफ), गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश छन्। समूह &lsquo;बी&rsquo; मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश दुई र सुदूरपश्चिम प्रदेश रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">एकदिवसीय स्वरुपमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्