काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड’ को १७ औं संस्करणका लागि खेलकुद सामाग्री उत्पादन कम्पनी केल्मी नेपालले सहयोग गर्ने भएको छ।

शुक्रबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र केल्मी नेपालबीच सह–प्रायोजनका लागि सम्झौता भएको हो। सम्झैता पत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र केल्मी नेपालका तर्फबाट प्रबन्ध निर्देशक उत्तम न्यौपानेले हस्ताक्षर गरे। सम्झैताअनुसार केल्मी नेपालले मञ्चलाई एक सय थानन ज्याकेट र टी-सर्ट तथा अवार्ड विजेतालाई गिफ्ट ह्याम्परउपलब्ध गराउनेछ। त्यसबापत आयोजकले कार्यक्रम अवधिभर केल्मीको लोगो प्रयोग गर्नेछ।

सम्झौतापछि केल्मीका प्रबन्ध निर्देशक न्यौपानेले कोभिड-१९ महामारीको कठिन अवस्थामा पनि मञ्चले अवार्ड कार्यक्रम गर्न लागेकोमा खुशी व्यक्त गरे। उनले थपे, ‘‘नेपालमै सम्पन्न दक्षिण एसियाली खेलकुदमा नेपाली खेलाडीले गौरवमय उपलब्धि हासिल गरेका छन्। तिनै खेलाडीलाई सम्मान गरिने यस कार्यक्रममा जोडिन पाउँदा हामीलाई पनि गर्व लागेको छ।’’

नेपालकै सबभन्दा प्रतिष्ठित अवार्ड कार्यक्रम यस वर्ष पुस २८ गते भर्चुअल माध्यमबाट आयोजना हुदैछ।

अवार्डका लागि यसअघि पाँच विधाको मनोनयनमा परेका खेलाडीको नामावली सार्वजनिक भइसकेको छ। हरेक विधामा समान पाँच खेलाडी मनोनयनमा परेका छन्।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन्। पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीलाई ई-सेवा एपमार्फत मतदान गर्न सकिनेछ। त्यसबाहेक यस विधाको मनोनयनमा परेका खेलाडीलाई मञ्चका सदस्य, प्रमुख प्रशिक्षकले पनि मतदान गर्नेछन्। त्यस्तै अवार्डको आधिकारिक फेसबुक पेजमा गएर खेलाडीको फोटोमा लाइक गरेर पनि मतदान गर्न सकिनेछ।

त्यस्तै वर्ष पुरुष खेलाडी विधामा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन्। वर्ष महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका हुन्।

त्यस्तै, वर्षयुवा खेलाडी विधामा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयनमा परेका छन्। त्यसैगरी वर्ष प्रशिक्षक विधामा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्।

मञ्चले हरेक वर्ष दश विधामा खेलाडी तथा खेलकर्मीलाई अवार्डमार्फत सम्मान गर्दै आएको छ। अन्य विधाको विजेता अवार्ड कार्यक्रमकै दिन घोषणा गरिनेछ।

" /> काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड’ को १७ औं संस्करणका लागि खेलकुद सामाग्री उत्पादन कम्पनी केल्मी नेपालले सहयोग गर्ने भएको छ।

"> पल्सर स्पोर्ट्स अवार्डलाई केल्मीको साथ: Dekhapadhi
पल्सर स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

प्रतिक्रिया दिनुहोस्