काठमाडौं। ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको तनहुँको गाँउपालिका रिसिङलाई प्रवर्द्धन गर्नका लागि पुस २७ गते म्याराथन आयोजना गरिने भएको छ।

म्याराथनमा तीन विधामा धावकले प्रतिस्पर्धा गर्ने भएका छन्। खुल्ला, स्थानीय र महिला गरी तीन विधामा दौड हुने रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

खुलातर्फ ४२ किलोमिटर दुरीका लागि प्रतिस्पर्धा गर्नेछन्। रिसिङको गढीडाँडाबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, पोखरीभज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङ  भ्यूवटावरमा पुगेर अन्त्य हुनेछ।

४२ किलोमिटर विधामा प्रथम हुनेले ६५ हजार रूपैयाँ, दोस्रो हुनेले ४० हजार रूपैयाँ र तेस्रो हुने २५ हजार रुपौयाँ नगद प्राप्त गर्नेछन्। चौथो, पाँचौं र छैटौंले १० हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।

स्थानीय दौड दश किलोमिटरको हुनेछ। रिसिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलछाप, केउराडी, ज्यामिरेमाई मन्दिर पुगेर टुंगिनेछ। यस विधामा प्रथम हुनेले १५ हजार रूपैयाँ, दोस्रो हुनेले १० हजार रूपैयाँ र तेस्रो हुनेले ५ हजार रूपैयाँ पुरस्कार जित्नेछन्।

महिला दौड ४ किलोमिटरको हुनेछ। गढीडाँडाबाट सुरु हुने दौड रानीपोखरी, गोर्खालाी चौतारी, गैह्रथोक, दुर्गा मन्दिर, कोटदरबार दुर्गा भवानी मन्दिर पुगेर टुंगिनेछ।

यस विधामा प्रथम हुनेले दश हजार रूपैयाँ, दोस्रोले आठ हजार रूपैयाँ र तेस्रो पाँच हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।

" /> काठमाडौं। ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको तनहुँको गाँउपालिका रिसिङलाई प्रवर्द्धन गर्नका लागि पुस २७ गते म्याराथन आयोजना गरिने भएको छ।

म्याराथनमा तीन विधामा धावकले प्रतिस्पर्धा गर्ने भएका छन्। खुल्ला, स्थानीय र महिला गरी तीन विधामा दौड हुने रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

खुलातर्फ ४२ किलोमिटर दुरीका लागि प्रतिस्पर्धा गर्नेछन्। रिसिङको गढीडाँडाबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, पोखरीभज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङ  भ्यूवटावरमा पुगेर अन्त्य हुनेछ।

४२ किलोमिटर विधामा प्रथम हुनेले ६५ हजार रूपैयाँ, दोस्रो हुनेले ४० हजार रूपैयाँ र तेस्रो हुने २५ हजार रुपौयाँ नगद प्राप्त गर्नेछन्। चौथो, पाँचौं र छैटौंले १० हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।

स्थानीय दौड दश किलोमिटरको हुनेछ। रिसिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलछाप, केउराडी, ज्यामिरेमाई मन्दिर पुगेर टुंगिनेछ। यस विधामा प्रथम हुनेले १५ हजार रूपैयाँ, दोस्रो हुनेले १० हजार रूपैयाँ र तेस्रो हुनेले ५ हजार रूपैयाँ पुरस्कार जित्नेछन्।

महिला दौड ४ किलोमिटरको हुनेछ। गढीडाँडाबाट सुरु हुने दौड रानीपोखरी, गोर्खालाी चौतारी, गैह्रथोक, दुर्गा मन्दिर, कोटदरबार दुर्गा भवानी मन्दिर पुगेर टुंगिनेछ।

यस विधामा प्रथम हुनेले दश हजार रूपैयाँ, दोस्रोले आठ हजार रूपैयाँ र तेस्रो पाँच हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।

"> रिसिङलाई चिनाउन म्याराथन: Dekhapadhi
रिसिङलाई चिनाउन म्याराथन
काठमाडौं। ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको तनहुँको गाँउपालिका रिसिङलाई प्रवर्द्धन गर्नका लागि पुस २७ गते म्याराथन आयोजना गरिने भएको छ।

म्याराथनमा तीन विधामा धावकले प्रतिस्पर्धा गर्ने भएका छन्। खुल्ला, स्थानीय र महिला गरी तीन विधामा दौड हुने रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

खुलातर्फ ४२ किलोमिटर दुरीका लागि प्रतिस्पर्धा गर्नेछन्। रिसिङको गढीडाँडाबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, पोखरीभज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङ  भ्यूवटावरमा पुगेर अन्त्य हुनेछ।

४२ किलोमिटर विधामा प्रथम हुनेले ६५ हजार रूपैयाँ, दोस्रो हुनेले ४० हजार रूपैयाँ र तेस्रो हुने २५ हजार रुपौयाँ नगद प्राप्त गर्नेछन्। चौथो, पाँचौं र छैटौंले १० हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।

स्थानीय दौड दश किलोमिटरको हुनेछ। रिसिङको गढीडाँडा, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलछाप, केउराडी, ज्यामिरेमाई मन्दिर पुगेर टुंगिनेछ। यस विधामा प्रथम हुनेले १५ हजार रूपैयाँ, दोस्रो हुनेले १० हजार रूपैयाँ र तेस्रो हुनेले ५ हजार रूपैयाँ पुरस्कार जित्नेछन्।

महिला दौड ४ किलोमिटरको हुनेछ। गढीडाँडाबाट सुरु हुने दौड रानीपोखरी, गोर्खालाी चौतारी, गैह्रथोक, दुर्गा मन्दिर, कोटदरबार दुर्गा भवानी मन्दिर पुगेर टुंगिनेछ।

यस विधामा प्रथम हुनेले दश हजार रूपैयाँ, दोस्रोले आठ हजार रूपैयाँ र तेस्रो पाँच हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।

प्रतिक्रिया दिनुहोस्