काठमाडौं। अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन सकिँदा पाहुना टोली भारत २४२ रनले पछाडि छ।

दोस्रो दिनको समाप्तीमा भारत ९६/२ को स्थितिमा छ। पहिलो इनिङ खेलिरहेको भारतका चेतेश्वर पुजरा नौ र अजिन्क्या रहाने पाँच रन बनाएर क्रिजमा छन्। भारतका ओपनर रोहित शर्मा २६ तथा शुबमन गिलले ५० रन बनाएर पवेलियन फर्किए। रोहितलाई हाज्लेउडले कट एण्ड बोल्ड गरे भने शुबमनलाई पाट कुमिन्सले क्यामरुन ग्रिनमार्फत क्याच गरे।

त्यसअघि अस्ट्रेलियाले ३३८ रन बनाउँदा सबै विकेट गुमायो। घरेलु टोली अस्ट्रेलियाले १६६/२ को स्थितिबाट दोस्रो दिनको सुरूआत गरेको थियो। दोस्रो दिन थाल्दा अस्ट्रेलियाका स्मिथ ३१ र मार्नुस लाबुसेन ६७ रन बनाएर क्रिजमा थिए।

लाबुसेन ९१ रन बनाएर पवेलियन फर्किए भने स्मिथले १३१ रन बनाए। म्याथ्यु वेडले १३ रन बनाए। अघिल्लो दिन टेस्टमा डेब्यू गरेका विल पुकभस्कीले ६२ रन बनाएका थिए। त्यसबाहेक अन्य खेलाडीले उल्लेख प्रदर्शन गर्न सकेनन्।

भरतका रवीन्द्र जडेजाले चार विकेट लिए। नवदीप सैनी र जसप्रीत बुमराहले समान दुई/दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए।

" /> काठमाडौं। अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन सकिँदा पाहुना टोली भारत २४२ रनले पछाडि छ।

दोस्रो दिनको समाप्तीमा भारत ९६/२ को स्थितिमा छ। पहिलो इनिङ खेलिरहेको भारतका चेतेश्वर पुजरा नौ र अजिन्क्या रहाने पाँच रन बनाएर क्रिजमा छन्। भारतका ओपनर रोहित शर्मा २६ तथा शुबमन गिलले ५० रन बनाएर पवेलियन फर्किए। रोहितलाई हाज्लेउडले कट एण्ड बोल्ड गरे भने शुबमनलाई पाट कुमिन्सले क्यामरुन ग्रिनमार्फत क्याच गरे।

त्यसअघि अस्ट्रेलियाले ३३८ रन बनाउँदा सबै विकेट गुमायो। घरेलु टोली अस्ट्रेलियाले १६६/२ को स्थितिबाट दोस्रो दिनको सुरूआत गरेको थियो। दोस्रो दिन थाल्दा अस्ट्रेलियाका स्मिथ ३१ र मार्नुस लाबुसेन ६७ रन बनाएर क्रिजमा थिए।

लाबुसेन ९१ रन बनाएर पवेलियन फर्किए भने स्मिथले १३१ रन बनाए। म्याथ्यु वेडले १३ रन बनाए। अघिल्लो दिन टेस्टमा डेब्यू गरेका विल पुकभस्कीले ६२ रन बनाएका थिए। त्यसबाहेक अन्य खेलाडीले उल्लेख प्रदर्शन गर्न सकेनन्।

भरतका रवीन्द्र जडेजाले चार विकेट लिए। नवदीप सैनी र जसप्रीत बुमराहले समान दुई/दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए।

"> दोस्रो दिन सकिँदा भारत २४२ रनले पछाडि: Dekhapadhi
दोस्रो दिन सकिँदा भारत २४२ रनले पछाडि
काठमाडौं। अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन सकिँदा पाहुना टोली भारत २४२ रनले पछाडि छ।

दोस्रो दिनको समाप्तीमा भारत ९६/२ को स्थितिमा छ। पहिलो इनिङ खेलिरहेको भारतका चेतेश्वर पुजरा नौ र अजिन्क्या रहाने पाँच रन बनाएर क्रिजमा छन्। भारतका ओपनर रोहित शर्मा २६ तथा शुबमन गिलले ५० रन बनाएर पवेलियन फर्किए। रोहितलाई हाज्लेउडले कट एण्ड बोल्ड गरे भने शुबमनलाई पाट कुमिन्सले क्यामरुन ग्रिनमार्फत क्याच गरे।

त्यसअघि अस्ट्रेलियाले ३३८ रन बनाउँदा सबै विकेट गुमायो। घरेलु टोली अस्ट्रेलियाले १६६/२ को स्थितिबाट दोस्रो दिनको सुरूआत गरेको थियो। दोस्रो दिन थाल्दा अस्ट्रेलियाका स्मिथ ३१ र मार्नुस लाबुसेन ६७ रन बनाएर क्रिजमा थिए।

लाबुसेन ९१ रन बनाएर पवेलियन फर्किए भने स्मिथले १३१ रन बनाए। म्याथ्यु वेडले १३ रन बनाए। अघिल्लो दिन टेस्टमा डेब्यू गरेका विल पुकभस्कीले ६२ रन बनाएका थिए। त्यसबाहेक अन्य खेलाडीले उल्लेख प्रदर्शन गर्न सकेनन्।

भरतका रवीन्द्र जडेजाले चार विकेट लिए। नवदीप सैनी र जसप्रीत बुमराहले समान दुई/दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्