काठमाडौं। स्टिभ स्मिथले शतक बनाएपछि अस्ट्रेलियाले भारतविरूद्धको तेस्रो टेस्टको पहिलो इनिङमा ३३८ रन बनाएको छ।

घरेलु टोली अस्ट्रेलियाले १६६/२ को स्थितिबाट दोस्रो दिनको सुरूआत गरेको थियो। दोस्रो दिन थाल्दा अस्ट्रेलियाका स्मिथ ३१ र मार्नुस लाबुसेन ६७ रन बनाएर क्रिजमा थिए। 

लाबुसेन ९१ रन बनाएर पवेलियन फर्किए भने स्मिथले १३१ रन बनाए। म्याथ्यु वेडले १३ रन बनाए। अघिल्लो दिन टेस्टमा डेब्यू गरेका विल पुकभस्कीले ६२ रन बनाएका थिए। त्यसबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

भरतका रवीन्द्र जडेजाले चार विकेट लिए। नवदीप सैनी र जसप्रीत बुमराहले समान दुई/दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए।

" /> काठमाडौं। स्टिभ स्मिथले शतक बनाएपछि अस्ट्रेलियाले भारतविरूद्धको तेस्रो टेस्टको पहिलो इनिङमा ३३८ रन बनाएको छ।

घरेलु टोली अस्ट्रेलियाले १६६/२ को स्थितिबाट दोस्रो दिनको सुरूआत गरेको थियो। दोस्रो दिन थाल्दा अस्ट्रेलियाका स्मिथ ३१ र मार्नुस लाबुसेन ६७ रन बनाएर क्रिजमा थिए। 

लाबुसेन ९१ रन बनाएर पवेलियन फर्किए भने स्मिथले १३१ रन बनाए। म्याथ्यु वेडले १३ रन बनाए। अघिल्लो दिन टेस्टमा डेब्यू गरेका विल पुकभस्कीले ६२ रन बनाएका थिए। त्यसबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

भरतका रवीन्द्र जडेजाले चार विकेट लिए। नवदीप सैनी र जसप्रीत बुमराहले समान दुई/दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए।

"> स्मिथको शतकप्रेरित अस्ट्रेलियाले पहिलो इनिङमा बनायो ३३८ रन: Dekhapadhi स्टिभ स्मिथले शतक बनाएपछि अस्ट्रेलियाले भारतविरूद्धको तेस्रो टेस्टको पहिलो इनिङमा ३३८ रन बनाएको छ।
  • घरेलु टोली अस्ट्रेलियाले १६६/२ को स्थितिबाट दोस्रो दिनको सुरूआत गरेको थियो। 
  • भरतका रवीन्द्र जडेजाले चार विकेट लिए।
  • ">
    स्मिथको शतकप्रेरित अस्ट्रेलियाले पहिलो इनिङमा बनायो ३३८ रन <p style="text-align: justify;">काठमाडौं। स्टिभ स्मिथले शतक बनाएपछि अस्ट्रेलियाले भारतविरूद्धको तेस्रो टेस्टको पहिलो इनिङमा ३३८ रन बनाएको छ।</p> <p style="text-align: justify;">घरेलु टोली अस्ट्रेलियाले १६६/२ को स्थितिबाट दोस्रो दिनको सुरूआत गरेको थियो। दोस्रो दिन थाल्दा अस्ट्रेलियाका स्मिथ ३१ र मार्नुस लाबुसेन ६७ रन बनाएर क्रिजमा थिए।&nbsp;</p> <p style="text-align: justify;">लाबुसेन ९१ रन बनाएर पवेलियन फर्किए भने स्मिथले १३१ रन बनाए। म्याथ्यु वेडले १३ रन बनाए। अघिल्लो दिन टेस्टमा डेब्यू गरेका विल पुकभस्कीले ६२ रन बनाएका थिए। त्यसबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।</p> <p style="text-align: justify;">भरतका रवीन्द्र जडेजाले चार विकेट लिए। नवदीप सैनी र जसप्रीत बुमराहले समान दुई/दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए।</p>
    प्रतिक्रिया दिनुहोस्