काठमाडौं। सन्दीप लामिछानेको टीम होबर्ट हुरिकेन्स अस्ट्रेलियन बिग बास लिगमा आज सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको छ।
पर्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको सिड्नी थन्डरले पाँच विकेट गुमाएर १६७ रन बनाएको छ। १६८ रनको लक्ष्य पछ्याएको होबर्टले आठ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो।
होबर्टका लागि सबभन्दा पिटर ह्याण्ड्सकोम्बले ३०, बेन म्याडरमोटले २२, डविड मालनले २०, डी‘आर्की शोर्टले १९ र कोलिन इनग्रामले १२ रन बनाए।
सिड्नीका क्रिस ग्रिन, नाथन म्याकएन्ड्रयू, तानबीर संघाले समान दुई विकेट लिए भने अर्जुन नायर। एडम मिल्नेले एक एक विकेट लिए।
त्यसअघि सन्दीपले चार ओभरमा २३ रन दिएर एक विकेट लिएका थिए। सन्दीपबाहेक होबर्टका लागि डी’आर्की शोर्टले तीन विकेट लिइन्। शोर्टले चार ओभरमा २६ रन तीन विकेट लिएका हुन्।
सिड्नीका लागि उस्मान ख्वाजाले सबभन्दा धेरै ४९, एलेक्स रोसले अविजित ४४ रन बनाए। बेन कटिङले अविजित ३१ रन बनाए। एलेक्स हलले २१ रन बनाएका थिए।
" /> काठमाडौं। सन्दीप लामिछानेको टीम होबर्ट हुरिकेन्स अस्ट्रेलियन बिग बास लिगमा आज सिड्नी थन्डरसँग ३९ रनले पराजित भएको छ।पर्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको सिड्नी थन्डरले पाँच विकेट गुमाएर १६७ रन बनाएको छ। १६८ रनको लक्ष्य पछ्याएको होबर्टले आठ विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो।

">