काठमाडौँ। सन्दीप लामिछानेले एक विकेट लिएको खेलमा उनको टीम होबर्ट हुरिकेन्सले जितका लागि १६८ रनको लक्ष्य पाएको छ।
पर्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको सिड्नी थन्डरले पाँच विकेट गुमाएर १६७ रन बनाएको छ।
सन्दीपले चार ओभरमा २३ रन दिएरु एक विकेट लिए। सन्दीपबाहेक होबर्टका लागि डी’आर्की शोर्टले तीन विकेट लिइन्। शोर्टले चार ओभरमा २६ रन तीन विकेट लिएका हुन्।
सिड्नीका लागि उस्मान ख्वाजाले सबभन्दा धेरै ४९, एलेक्स रोसले अविजित ४४ रन बनाए। बेन कटिङले अविजित ३१ रन बनाए। एलेक्स हलले २१ रन बनाए।
" /> काठमाडौँ। सन्दीप लामिछानेले एक विकेट लिएको खेलमा उनको टीम होबर्ट हुरिकेन्सले जितका लागि १६८ रनको लक्ष्य पाएको छ।पर्थ रंगशालामा टस हारेर ब्याटिङ गरेको सिड्नी थन्डरले पाँच विकेट गुमाएर १६७ रन बनाएको छ।

">