काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को २०२१ सिजनका लागि फेब्रुअरी ११ मा अक्सन हुने सम्भावना छ। त्यसका लागि आईपीएलले आठ फ्रेन्चाइज क्लबलाई जनवरी २० सम्ममा सम्झौता नवीकरण गर्ने र फुकुवा गर्ने खेलाडीको सूची बुझाउन निर्देशन दिएको छ।

आईपीएल गभर्निङ काउन्सिलको सोमबार सम्पन्न भर्चुअल बैठकमा भएका यी दुई महत्त्वपूर्ण निर्णय हुन्। क्रिकइन्फोका अनुसार २०२१ का लागि मिति र स्थान भने तय गरिएको छैन। 

त्यस्तै अक्सनका लागि पनि स्थानको टुंगो लगाइएको छैन। भारतीय क्रिकेट बोर्डले २०२१ को सिजन पनि आठ टिमले नै प्रतिस्पर्धा गर्नेछ निर्णय गरेको छ। २०२२ बाट आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। 

आईपीएल अक्सन भारत र इङ्ल्यान्डबीच हुने पहिलो र दोस्रो टेस्ट खेलको बीचमा हुनेछ। भारत र इङ्ल्यान्डले पहिलो दुई टेस्ट चेन्नईमा खेल्नेछ। पहिलो खेल फेब्रुअरी ५ देखि ९ सम्म हुनेछ। दोस्रो टेस्ट भने १३ फेब्रुअरीबाट सुरू हुनेछ।

" /> काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को २०२१ सिजनका लागि फेब्रुअरी ११ मा अक्सन हुने सम्भावना छ। त्यसका लागि आईपीएलले आठ फ्रेन्चाइज क्लबलाई जनवरी २० सम्ममा सम्झौता नवीकरण गर्ने र फुकुवा गर्ने खेलाडीको सूची बुझाउन निर्देशन दिएको छ।

आईपीएल गभर्निङ काउन्सिलको सोमबार सम्पन्न भर्चुअल बैठकमा भएका यी दुई महत्त्वपूर्ण निर्णय हुन्। क्रिकइन्फोका अनुसार २०२१ का लागि मिति र स्थान भने तय गरिएको छैन। 

त्यस्तै अक्सनका लागि पनि स्थानको टुंगो लगाइएको छैन। भारतीय क्रिकेट बोर्डले २०२१ को सिजन पनि आठ टिमले नै प्रतिस्पर्धा गर्नेछ निर्णय गरेको छ। २०२२ बाट आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। 

आईपीएल अक्सन भारत र इङ्ल्यान्डबीच हुने पहिलो र दोस्रो टेस्ट खेलको बीचमा हुनेछ। भारत र इङ्ल्यान्डले पहिलो दुई टेस्ट चेन्नईमा खेल्नेछ। पहिलो खेल फेब्रुअरी ५ देखि ९ सम्म हुनेछ। दोस्रो टेस्ट भने १३ फेब्रुअरीबाट सुरू हुनेछ।

"> आईपीएल २०२१ को अक्सन ११ फेब्रुअरीमा!: Dekhapadhi आईपीएलले आठ फ्रेन्चाइज क्लबलाई जनवरी २० सम्ममा सम्झौता नवीकरण गर्ने र फुकुवा गर्ने खेलाडीको सूची बुझाउन निर्देशन दिएको छ।
  • आईपीएल अक्सन भारत र इङ्ल्यान्डबीच हुने पहिलो र दोस्रो टेस्ट खेलको बीचमा हुनेछ।
  • ">
    आईपीएल २०२१ को अक्सन ११ फेब्रुअरीमा! <p style="text-align: justify;">काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को २०२१ सिजनका लागि फेब्रुअरी ११ मा अक्सन हुने सम्भावना छ। त्यसका लागि आईपीएलले आठ फ्रेन्चाइज क्लबलाई जनवरी २० सम्ममा सम्झौता नवीकरण गर्ने र फुकुवा गर्ने खेलाडीको सूची बुझाउन निर्देशन दिएको छ।</p> <p style="text-align: justify;">आईपीएल गभर्निङ काउन्सिलको सोमबार सम्पन्न भर्चुअल बैठकमा भएका यी दुई महत्त्वपूर्ण निर्णय हुन्। क्रिकइन्फोका अनुसार २०२१ का लागि मिति र स्थान भने तय गरिएको छैन।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै अक्सनका लागि पनि स्थानको टुंगो लगाइएको छैन। भारतीय क्रिकेट बोर्डले २०२१ को सिजन पनि आठ टिमले नै प्रतिस्पर्धा गर्नेछ निर्णय गरेको छ। २०२२ बाट आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्।&nbsp;</p> <p style="text-align: justify;">आईपीएल अक्सन भारत र इङ्ल्यान्डबीच हुने पहिलो र दोस्रो टेस्ट खेलको बीचमा हुनेछ। भारत र इङ्ल्यान्डले पहिलो दुई टेस्ट चेन्नईमा खेल्नेछ। पहिलो खेल फेब्रुअरी ५ देखि ९ सम्म हुनेछ। दोस्रो टेस्ट भने १३ फेब्रुअरीबाट सुरू हुनेछ।</p>
    प्रतिक्रिया दिनुहोस्