काठमाडौं। भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट वर्षाले प्रभावित भएको छ। सिड्नीमा आजबाट सुरू खेल अहिले वर्षाका कारण रोकिएको छ।

सिड्नी क्रिकेट मैदानमा घरेलु टिम अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। ७.१ ओभरको खेल हुँदा अस्ट्रेलियाले २१ रन बनाउँदा एक विकेट गुमाइसकेको छ।

अस्ट्रेलियाका ओपनर डेबिड वार्नर पाँच रन बनाएर पवेलियन फर्किएका हुन्। चोटमुक्त भएर फर्किएका वार्नरलाई भारतका मोहम्मद सिराजले चेतेश्वर पुजरामार्फत क्याच गराएका हुन्।

खेल रोकिँदा अस्ट्रेलियाबाट टेस्टमा डेब्यू गरेका विल पुकोभस्की १४ तथा मार्नुस लाबुसेन दुई रन बनाएर क्रिजमा छन्।

भारतले पनि नवदीप सैनीलाई टेस्टमा डेब्यू गराएको छ। चार खेलको टेस्ट शृंखलामा एक–एकको बराबरी भएको छ।

" /> काठमाडौं। भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट वर्षाले प्रभावित भएको छ। सिड्नीमा आजबाट सुरू खेल अहिले वर्षाका कारण रोकिएको छ।

सिड्नी क्रिकेट मैदानमा घरेलु टिम अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। ७.१ ओभरको खेल हुँदा अस्ट्रेलियाले २१ रन बनाउँदा एक विकेट गुमाइसकेको छ।

अस्ट्रेलियाका ओपनर डेबिड वार्नर पाँच रन बनाएर पवेलियन फर्किएका हुन्। चोटमुक्त भएर फर्किएका वार्नरलाई भारतका मोहम्मद सिराजले चेतेश्वर पुजरामार्फत क्याच गराएका हुन्।

खेल रोकिँदा अस्ट्रेलियाबाट टेस्टमा डेब्यू गरेका विल पुकोभस्की १४ तथा मार्नुस लाबुसेन दुई रन बनाएर क्रिजमा छन्।

भारतले पनि नवदीप सैनीलाई टेस्टमा डेब्यू गराएको छ। चार खेलको टेस्ट शृंखलामा एक–एकको बराबरी भएको छ।

"> भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट वर्षाले प्रभावित: Dekhapadhi सिड्नीमा आजबाट सुरू खेल अहिले वर्षाका कारण रोकिएको छ।
• सिड्नी क्रिकेट मैदानमा घरेलु टिम अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।
• ७.१ ओभरको खेल हुँदा अस्ट्रेलियाले २१ रन बनाउँदा एक विकेट गुमाइसकेको छ।

भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट वर्षाले प्रभावित
काठमाडौं। भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट वर्षाले प्रभावित भएको छ। सिड्नीमा आजबाट सुरू खेल अहिले वर्षाका कारण रोकिएको छ।

सिड्नी क्रिकेट मैदानमा घरेलु टिम अस्ट्रेलियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। ७.१ ओभरको खेल हुँदा अस्ट्रेलियाले २१ रन बनाउँदा एक विकेट गुमाइसकेको छ।

अस्ट्रेलियाका ओपनर डेबिड वार्नर पाँच रन बनाएर पवेलियन फर्किएका हुन्। चोटमुक्त भएर फर्किएका वार्नरलाई भारतका मोहम्मद सिराजले चेतेश्वर पुजरामार्फत क्याच गराएका हुन्।

खेल रोकिँदा अस्ट्रेलियाबाट टेस्टमा डेब्यू गरेका विल पुकोभस्की १४ तथा मार्नुस लाबुसेन दुई रन बनाएर क्रिजमा छन्।

भारतले पनि नवदीप सैनीलाई टेस्टमा डेब्यू गराएको छ। चार खेलको टेस्ट शृंखलामा एक–एकको बराबरी भएको छ।

प्रतिक्रिया दिनुहोस्