काठमाडौं। स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड गएराति आश्चर्यजनकरूपमा तेस्रो श्रेणीको क्लब युई कोर्नेलासँग पराजित भएको छ। एट्लेटिको कोपा डेल रेको दोस्रो चरणमा पराजित भएको हो। 

एड्रियन जिमेनेजले सातौं मिनेटमा गरेको गोल युई कोर्नेलाको जितमा निर्णायक बन्यो। जिमेनेजले अगस्टिन मेडिनाको फ्रीकिकलाई पोस्टको दिशा दिएका हुन्। 

रिकार्डो सान्चेजले दोस्रो पहेँलो कार्डको सामना गरेपछि पाहुना टोली एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो। हारसँगै एट्लेटिकोलाई खेलाडीको चोटले थप पीडा दिएको छ। एट्लेटिकोका रक्षक जोस जिमेनेजको कुर्कुच्चामा चोट लागेको छ। 

एट्लेटिको कोपा डेल रेमा तेस्रो श्रेणीको टिमसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको यो लगातार दोस्रोपटक हो। अघिल्लो सिजन एट्लेटिको कल्चरल लियोनेसासँग पराजित भएको थियो।

" /> काठमाडौं। स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड गएराति आश्चर्यजनकरूपमा तेस्रो श्रेणीको क्लब युई कोर्नेलासँग पराजित भएको छ। एट्लेटिको कोपा डेल रेको दोस्रो चरणमा पराजित भएको हो। 

एड्रियन जिमेनेजले सातौं मिनेटमा गरेको गोल युई कोर्नेलाको जितमा निर्णायक बन्यो। जिमेनेजले अगस्टिन मेडिनाको फ्रीकिकलाई पोस्टको दिशा दिएका हुन्। 

रिकार्डो सान्चेजले दोस्रो पहेँलो कार्डको सामना गरेपछि पाहुना टोली एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो। हारसँगै एट्लेटिकोलाई खेलाडीको चोटले थप पीडा दिएको छ। एट्लेटिकोका रक्षक जोस जिमेनेजको कुर्कुच्चामा चोट लागेको छ। 

एट्लेटिको कोपा डेल रेमा तेस्रो श्रेणीको टिमसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको यो लगातार दोस्रोपटक हो। अघिल्लो सिजन एट्लेटिको कल्चरल लियोनेसासँग पराजित भएको थियो।

"> एट्लेटिको तेस्रो श्रेणीको क्लबसँग स्तब्ध: Dekhapadhi स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड गएराति आश्चर्यजनकरूपमा तेस्रो श्रेणीको क्लब युई कोर्नेलासँग पराजित भएको छ।
  • एट्लेटिको कोपा डेल रेमा तेस्रो श्रेणीको टिमसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको यो लगातार दोस्रोपटक हो।
  • ">
    एट्लेटिको तेस्रो श्रेणीको क्लबसँग स्तब्ध <p style="text-align: justify;">काठमाडौं। स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड गएराति आश्चर्यजनकरूपमा तेस्रो श्रेणीको क्लब युई कोर्नेलासँग पराजित भएको छ। एट्लेटिको कोपा डेल रेको दोस्रो चरणमा पराजित भएको हो।&nbsp;</p> <p style="text-align: justify;">एड्रियन जिमेनेजले सातौं मिनेटमा गरेको गोल युई कोर्नेलाको जितमा निर्णायक बन्यो। जिमेनेजले अगस्टिन मेडिनाको फ्रीकिकलाई पोस्टको दिशा दिएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">रिकार्डो सान्चेजले दोस्रो पहेँलो कार्डको सामना गरेपछि पाहुना टोली एट्लेटिको १० खेलाडीमा सीमित बनेको थियो। हारसँगै एट्लेटिकोलाई खेलाडीको चोटले थप पीडा दिएको छ। एट्लेटिकोका रक्षक जोस जिमेनेजको कुर्कुच्चामा चोट लागेको छ।&nbsp;</p> <p style="text-align: justify;">एट्लेटिको कोपा डेल रेमा तेस्रो श्रेणीको टिमसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको यो लगातार दोस्रोपटक हो। अघिल्लो सिजन एट्लेटिको कल्चरल लियोनेसासँग पराजित भएको थियो।</p>
    प्रतिक्रिया दिनुहोस्