काठमाडौं। पाहुना टोली पाकिस्तानमाथि दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विजय हासिल गरेपछि न्युजिल्यान्ड आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्डले पाकिस्तानविरुद्ध दुई खेलको टेस्ट शृंखलामा क्लिन स्विप गरेको थियो।

पाकिस्तानले ८/१ को स्थितिबाट चौथो दिन सुरूआत गरेको थियो। न्युजिल्यान्डका काइल ज्यामिन्सनले ४८ रन दिएर ६ विकेट लिएपछि पाकिस्तानले १८६ रन बनाउँदा सबै विकेट गुमायो। पाकिस्तानले पहिलो इनिङमा २९७ रन बनाएको थियो। त्यसपछि न्युजिल्यान्डले ६ विकेट गुमाएर ६५९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो।

तीव्र गतिका बलर ज्यामिन्सनको यो छैँटौं टेस्ट हो। उनले क्राइसचर्चमा ११ विकेट लिए। त्यस्तै पाकिस्तानविरुद्धको शृंखलामा ज्यामिन्सनले १६ विकेट आफ्नो नाममा लेखाए। शृंखलामा उनी सबभन्दा धेरै विकेट लिने खेलाडी हुन्।

न्युजिल्यान्ड टेस्ट वरीयताको शीर्ष स्थानमा रहेको यो पहिलोपटक हो। न्युजिल्यान्डले लगातार ६ टेस्ट खेल जितेको छ। त्यस्तै २०१७ मार्चपछि न्युजिल्यान्डले घरेलु मैदानमा टेस्ट खेल हारेको छैन।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन टेस्ट ब्याट्सम्यानको वरीयतामा शीर्ष स्थान लिन सफल भएका छन्। त्यस्तै बलिङतर्फ न्युजिल्यान्डका नेल वाग्नर र टीम साउथी क्रमशः तेस्रो र चौथो स्थानमा रहन सफल भएका छन्।

विलिम्सनले दोस्रो टेस्टमा २३८ रन बनाएका थिए। उनले पहिलो टेस्टमा पनि १२९ रन बनाएका थिए।

६.६ फिट अग्ला ज्यामिन्सनले मार्चमा भारतविरुद्धको खेलमा डेब्यू गरेका थिए। त्यसपछि उनले ३६ विकेट लिइसकेका छन्। उनले चार पटक पाँच विकेट लिन सफल भएका छन्।

विश्व टेस्ट च्याम्पियनसिपमा भने न्युजिल्यान्ड तेस्रो स्थानमा छ। अस्ट्रेलिया शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ।

" /> काठमाडौं। पाहुना टोली पाकिस्तानमाथि दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विजय हासिल गरेपछि न्युजिल्यान्ड आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्डले पाकिस्तानविरुद्ध दुई खेलको टेस्ट शृंखलामा क्लिन स्विप गरेको थियो।

पाकिस्तानले ८/१ को स्थितिबाट चौथो दिन सुरूआत गरेको थियो। न्युजिल्यान्डका काइल ज्यामिन्सनले ४८ रन दिएर ६ विकेट लिएपछि पाकिस्तानले १८६ रन बनाउँदा सबै विकेट गुमायो। पाकिस्तानले पहिलो इनिङमा २९७ रन बनाएको थियो। त्यसपछि न्युजिल्यान्डले ६ विकेट गुमाएर ६५९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो।

तीव्र गतिका बलर ज्यामिन्सनको यो छैँटौं टेस्ट हो। उनले क्राइसचर्चमा ११ विकेट लिए। त्यस्तै पाकिस्तानविरुद्धको शृंखलामा ज्यामिन्सनले १६ विकेट आफ्नो नाममा लेखाए। शृंखलामा उनी सबभन्दा धेरै विकेट लिने खेलाडी हुन्।

न्युजिल्यान्ड टेस्ट वरीयताको शीर्ष स्थानमा रहेको यो पहिलोपटक हो। न्युजिल्यान्डले लगातार ६ टेस्ट खेल जितेको छ। त्यस्तै २०१७ मार्चपछि न्युजिल्यान्डले घरेलु मैदानमा टेस्ट खेल हारेको छैन।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन टेस्ट ब्याट्सम्यानको वरीयतामा शीर्ष स्थान लिन सफल भएका छन्। त्यस्तै बलिङतर्फ न्युजिल्यान्डका नेल वाग्नर र टीम साउथी क्रमशः तेस्रो र चौथो स्थानमा रहन सफल भएका छन्।

विलिम्सनले दोस्रो टेस्टमा २३८ रन बनाएका थिए। उनले पहिलो टेस्टमा पनि १२९ रन बनाएका थिए।

६.६ फिट अग्ला ज्यामिन्सनले मार्चमा भारतविरुद्धको खेलमा डेब्यू गरेका थिए। त्यसपछि उनले ३६ विकेट लिइसकेका छन्। उनले चार पटक पाँच विकेट लिन सफल भएका छन्।

विश्व टेस्ट च्याम्पियनसिपमा भने न्युजिल्यान्ड तेस्रो स्थानमा छ। अस्ट्रेलिया शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ।

"> न्युजिल्यान्ड टेस्ट वरीयताको शीर्ष स्थानमा: Dekhapadhi पाकिस्तानमाथि दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विजय हासिल गरेपछि न्युजिल्यान्ड आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।
• न्युजिल्यान्डले पाकिस्तानविरुद्ध दुई खेलको टेस्ट शृंखलामा क्लिन स्विप गरेको थियो।
• विश्व टेस्ट च्याम्पियनसिपमा भने न्युजिल्यान्ड तेस्रो स्थानमा छ।

न्युजिल्यान्ड टेस्ट वरीयताको शीर्ष स्थानमा
काठमाडौं। पाहुना टोली पाकिस्तानमाथि दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विजय हासिल गरेपछि न्युजिल्यान्ड आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्डले पाकिस्तानविरुद्ध दुई खेलको टेस्ट शृंखलामा क्लिन स्विप गरेको थियो।

पाकिस्तानले ८/१ को स्थितिबाट चौथो दिन सुरूआत गरेको थियो। न्युजिल्यान्डका काइल ज्यामिन्सनले ४८ रन दिएर ६ विकेट लिएपछि पाकिस्तानले १८६ रन बनाउँदा सबै विकेट गुमायो। पाकिस्तानले पहिलो इनिङमा २९७ रन बनाएको थियो। त्यसपछि न्युजिल्यान्डले ६ विकेट गुमाएर ६५९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो।

तीव्र गतिका बलर ज्यामिन्सनको यो छैँटौं टेस्ट हो। उनले क्राइसचर्चमा ११ विकेट लिए। त्यस्तै पाकिस्तानविरुद्धको शृंखलामा ज्यामिन्सनले १६ विकेट आफ्नो नाममा लेखाए। शृंखलामा उनी सबभन्दा धेरै विकेट लिने खेलाडी हुन्।

न्युजिल्यान्ड टेस्ट वरीयताको शीर्ष स्थानमा रहेको यो पहिलोपटक हो। न्युजिल्यान्डले लगातार ६ टेस्ट खेल जितेको छ। त्यस्तै २०१७ मार्चपछि न्युजिल्यान्डले घरेलु मैदानमा टेस्ट खेल हारेको छैन।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन टेस्ट ब्याट्सम्यानको वरीयतामा शीर्ष स्थान लिन सफल भएका छन्। त्यस्तै बलिङतर्फ न्युजिल्यान्डका नेल वाग्नर र टीम साउथी क्रमशः तेस्रो र चौथो स्थानमा रहन सफल भएका छन्।

विलिम्सनले दोस्रो टेस्टमा २३८ रन बनाएका थिए। उनले पहिलो टेस्टमा पनि १२९ रन बनाएका थिए।

६.६ फिट अग्ला ज्यामिन्सनले मार्चमा भारतविरुद्धको खेलमा डेब्यू गरेका थिए। त्यसपछि उनले ३६ विकेट लिइसकेका छन्। उनले चार पटक पाँच विकेट लिन सफल भएका छन्।

विश्व टेस्ट च्याम्पियनसिपमा भने न्युजिल्यान्ड तेस्रो स्थानमा छ। अस्ट्रेलिया शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्