काठमाडौं। फर्नाडिन्हो र जोन स्टोन्सको गोलमा म्यानचेस्टर सिटीले गएराति सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्दै काराबाओ कपको फाइनलमा स्थान बनाएको छ। सिटीले अब उपाधिका लागि टोटेनह्यामसँग प्रतिस्पर्धा गर्नेछ।
फर्नाडिन्हो र स्टोन्सले दोस्रो हाफमा गरेको गोल सिटीलाई लगातार चौथो वर्ष फाइनलमा पुर्‍याउन पर्याप्त बन्यो। ठीक विपरीत ओले गनर सोल्सायरको टिम युनाइटेड भने पछिल्लो १२ महिनामा चौथोपटक नकआउट प्रतियोगिताको सेमिफाइनलबाट बाहिरियो।
युनाइटेड काराबाओ कपमा दुई पटक सिटीसँग पराजित भयो भने एफए कपमा चेल्सीसँग र युरोपा लिगमा सेभियासँग सेमिफाइनलमा पराजित भएको थियो।
ओल्ड ट्राफोर्डमा स्टोन्सले ५०औं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। फिल फोडानले हानेको फ्रीकिकलाई युनाइटेडका खेलाडीले क्लियर गर्न नसक्दा पाएको बललाई स्टोन्सले पोस्टको दिशा दिएका थिए।
खेल सकिन सात मिनेट बाँकी हुँदा फर्नाडिन्होले अर्को गोल थपेपछि सिटीको जित पक्का भएको थियो। फर्नाडिन्होले २० यार्डबाट हानेको भलीलाई युनाइटेडका गोलकिपर डेबिड डी हियाले ठम्याउन सकेनन्।
जितसँग सिटी कराबाओ कपमा लगातार चौथो उपाधिनजिक रहेको छ। सिटीले अब उपाधिका लागि २५ अप्रिलमा जोजे माउरिन्होको टोटेनह्यामसँग प्रतिस्पर्धा गर्नेछ। उक्त फाइनल खेलमा माउरिन्हो र पेप ग्वार्डिओला २०११ पछि पहिलोपटक आमनो सामने हुनेछन्। २०११ मा माउरिन्हो रियाल मड्रिड तथा ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक थिए। उनीहरूबीच कोपा डेल रेमा भेट भएको थियो।
" /> काठमाडौं। फर्नाडिन्हो र जोन स्टोन्सको गोलमा म्यानचेस्टर सिटीले गएराति सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्दै काराबाओ कपको फाइनलमा स्थान बनाएको छ। सिटीले अब उपाधिका लागि टोटेनह्यामसँग प्रतिस्पर्धा गर्नेछ।
फर्नाडिन्हो र स्टोन्सले दोस्रो हाफमा गरेको गोल सिटीलाई लगातार चौथो वर्ष फाइनलमा पुर्‍याउन पर्याप्त बन्यो। ठीक विपरीत ओले गनर सोल्सायरको टिम युनाइटेड भने पछिल्लो १२ महिनामा चौथोपटक नकआउट प्रतियोगिताको सेमिफाइनलबाट बाहिरियो।
युनाइटेड काराबाओ कपमा दुई पटक सिटीसँग पराजित भयो भने एफए कपमा चेल्सीसँग र युरोपा लिगमा सेभियासँग सेमिफाइनलमा पराजित भएको थियो।
ओल्ड ट्राफोर्डमा स्टोन्सले ५०औं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। फिल फोडानले हानेको फ्रीकिकलाई युनाइटेडका खेलाडीले क्लियर गर्न नसक्दा पाएको बललाई स्टोन्सले पोस्टको दिशा दिएका थिए।
खेल सकिन सात मिनेट बाँकी हुँदा फर्नाडिन्होले अर्को गोल थपेपछि सिटीको जित पक्का भएको थियो। फर्नाडिन्होले २० यार्डबाट हानेको भलीलाई युनाइटेडका गोलकिपर डेबिड डी हियाले ठम्याउन सकेनन्।
जितसँग सिटी कराबाओ कपमा लगातार चौथो उपाधिनजिक रहेको छ। सिटीले अब उपाधिका लागि २५ अप्रिलमा जोजे माउरिन्होको टोटेनह्यामसँग प्रतिस्पर्धा गर्नेछ। उक्त फाइनल खेलमा माउरिन्हो र पेप ग्वार्डिओला २०११ पछि पहिलोपटक आमनो सामने हुनेछन्। २०११ मा माउरिन्हो रियाल मड्रिड तथा ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक थिए। उनीहरूबीच कोपा डेल रेमा भेट भएको थियो।
"> सिटी लगातार चौथो पटक फाइनल पुग्दा, युनाइटेड चौथो पटक सेमिफाइनलबाट बाहिरियो: Dekhapadhi फर्नाडिन्हो र जोन स्टोन्सको गोलमा म्यानचेस्टर सिटीले गएराति सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्दै काराबाओ कपको फाइनलमा स्थान बनाएको छ।
• सिटीले अब उपाधिका लागि २५ अप्रिलमा जोजे माउरिन्होको टोटेनह्यामसँग प्रतिस्पर्धा गर्नेछ।
सिटी लगातार चौथो पटक फाइनल पुग्दा, युनाइटेड चौथो पटक सेमिफाइनलबाट बाहिरियो
काठमाडौं। फर्नाडिन्हो र जोन स्टोन्सको गोलमा म्यानचेस्टर सिटीले गएराति सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गर्दै काराबाओ कपको फाइनलमा स्थान बनाएको छ। सिटीले अब उपाधिका लागि टोटेनह्यामसँग प्रतिस्पर्धा गर्नेछ।
युनाइटेड काराबाओ कपमा दुई पटक सिटीसँग पराजित भयो भने एफए कपमा चेल्सीसँग र युरोपा लिगमा सेभियासँग सेमिफाइनलमा पराजित भएको थियो।
ओल्ड ट्राफोर्डमा स्टोन्सले ५०औं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। फिल फोडानले हानेको फ्रीकिकलाई युनाइटेडका खेलाडीले क्लियर गर्न नसक्दा पाएको बललाई स्टोन्सले पोस्टको दिशा दिएका थिए।
खेल सकिन सात मिनेट बाँकी हुँदा फर्नाडिन्होले अर्को गोल थपेपछि सिटीको जित पक्का भएको थियो। फर्नाडिन्होले २० यार्डबाट हानेको भलीलाई युनाइटेडका गोलकिपर डेबिड डी हियाले ठम्याउन सकेनन्।
जितसँग सिटी कराबाओ कपमा लगातार चौथो उपाधिनजिक रहेको छ। सिटीले अब उपाधिका लागि २५ अप्रिलमा जोजे माउरिन्होको टोटेनह्यामसँग प्रतिस्पर्धा गर्नेछ। उक्त फाइनल खेलमा माउरिन्हो र पेप ग्वार्डिओला २०११ पछि पहिलोपटक आमनो सामने हुनेछन्। २०११ मा माउरिन्हो रियाल मड्रिड तथा ग्वार्डिओला बार्सिलोनाको प्रशिक्षक थिए। उनीहरूबीच कोपा डेल रेमा भेट भएको थियो।
प्रतिक्रिया दिनुहोस्