काठमाडौं। मार्क बाउचर दक्षिण अफ्रिकाको प्रशिक्षक बनेपछि पहिलो टेस्ट शृंखला जित्न सफल भएका छन्। दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध दुई खेलको टेस्ट शृंखलामा ‘क्लिन स्विप’ गरेको हो।
दिमुथ करुणारत्नेले देशबाहिर २०१७ पछि पहिलोपटक शतक बनाए पनि श्रीलंकालाई हारबाट जोगाउन सकेनन्। पाहुना टोली श्रीलंका तेस्रो दिनमै १० विकेटले पराजित भएको हो।
श्रीलंकाले १५०/४ को स्थितिबाट तेस्रो दिन थालेको थियो। करुणारत्ने ९१ तथा निरोशन दिकवेला १८ रन बनाएर क्रिजमा थिए।
दिकवेला ३६ रन बनाएर आउट हुँदा करुणारत्नेले १०३ रन बनाए। दोस्रो इनिङमा अरु ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि दक्षिण अफ्रिकाले जितका लागि ६७ रनको लक्ष्य पायो। जुन विनाविकेट क्षति पूरा गर्‍यो।
दोस्रो इनिङमा श्रीलंकालाई २११ रनमा समेट्नेक्रममा लुंगी एनगिडीले चार विकेट लिए। लुथो सिपम्लाले तीन, एनरिच नोट्जेले दुई तथा विआन मुल्डरले एक विकेट लिए।
६७ रनको लक्ष्य पूरा गर्नेक्रममा एडिन माक्र्रमले अविजित ३६ तथा डीन एल्गरले अविजित ३१ रन बनाए।
दक्षिण अफ्रिकाले पहिलो टेस्ट एक इनिङ र ४५ रनले जितेको थियो।
पूर्वविकेटकिपर बाउचरले २०१९ डिसेम्बरमा दक्षिण अफ्रिकाको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
श्रीलंकाले अब १४ जनवरीबाट इङ्ल्यान्डविरुद्ध दुई खेलको टेस्ट शृंखला खेल्नेछ।
" /> काठमाडौं। मार्क बाउचर दक्षिण अफ्रिकाको प्रशिक्षक बनेपछि पहिलो टेस्ट शृंखला जित्न सफल भएका छन्। दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध दुई खेलको टेस्ट शृंखलामा ‘क्लिन स्विप’ गरेको हो।
दिमुथ करुणारत्नेले देशबाहिर २०१७ पछि पहिलोपटक शतक बनाए पनि श्रीलंकालाई हारबाट जोगाउन सकेनन्। पाहुना टोली श्रीलंका तेस्रो दिनमै १० विकेटले पराजित भएको हो।
श्रीलंकाले १५०/४ को स्थितिबाट तेस्रो दिन थालेको थियो। करुणारत्ने ९१ तथा निरोशन दिकवेला १८ रन बनाएर क्रिजमा थिए।
दिकवेला ३६ रन बनाएर आउट हुँदा करुणारत्नेले १०३ रन बनाए। दोस्रो इनिङमा अरु ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि दक्षिण अफ्रिकाले जितका लागि ६७ रनको लक्ष्य पायो। जुन विनाविकेट क्षति पूरा गर्‍यो।
दोस्रो इनिङमा श्रीलंकालाई २११ रनमा समेट्नेक्रममा लुंगी एनगिडीले चार विकेट लिए। लुथो सिपम्लाले तीन, एनरिच नोट्जेले दुई तथा विआन मुल्डरले एक विकेट लिए।
६७ रनको लक्ष्य पूरा गर्नेक्रममा एडिन माक्र्रमले अविजित ३६ तथा डीन एल्गरले अविजित ३१ रन बनाए।
दक्षिण अफ्रिकाले पहिलो टेस्ट एक इनिङ र ४५ रनले जितेको थियो।
पूर्वविकेटकिपर बाउचरले २०१९ डिसेम्बरमा दक्षिण अफ्रिकाको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
श्रीलंकाले अब १४ जनवरीबाट इङ्ल्यान्डविरुद्ध दुई खेलको टेस्ट शृंखला खेल्नेछ।
"> श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका तेस्रो दिनमै १० विकेटले विजयी: Dekhapadhi मार्क बाउचर दक्षिण अफ्रिकाको प्रशिक्षक बनेपछि पहिलो टेस्ट शृंखला जित्न सफल भएका छन्।
• दिमुथ करुणारत्नेले देशबाहिर २०१७ पछि पहिलोपटक शतक बनाए पनि श्रीलंकालाई हारबाट जोगाउन सकेनन्।
• दक्षिण अफ्रिकाले पहिलो टेस्ट एक इनिङ र ४५ रनले जितेको थियो।
श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका तेस्रो दिनमै १० विकेटले विजयी
काठमाडौं। मार्क बाउचर दक्षिण अफ्रिकाको प्रशिक्षक बनेपछि पहिलो टेस्ट शृंखला जित्न सफल भएका छन्। दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध दुई खेलको टेस्ट शृंखलामा ‘क्लिन स्विप’ गरेको हो।
दिमुथ करुणारत्नेले देशबाहिर २०१७ पछि पहिलोपटक शतक बनाए पनि श्रीलंकालाई हारबाट जोगाउन सकेनन्। पाहुना टोली श्रीलंका तेस्रो दिनमै १० विकेटले पराजित भएको हो।
श्रीलंकाले १५०/४ को स्थितिबाट तेस्रो दिन थालेको थियो। करुणारत्ने ९१ तथा निरोशन दिकवेला १८ रन बनाएर क्रिजमा थिए।
दोस्रो इनिङमा श्रीलंकालाई २११ रनमा समेट्नेक्रममा लुंगी एनगिडीले चार विकेट लिए। लुथो सिपम्लाले तीन, एनरिच नोट्जेले दुई तथा विआन मुल्डरले एक विकेट लिए।
६७ रनको लक्ष्य पूरा गर्नेक्रममा एडिन माक्र्रमले अविजित ३६ तथा डीन एल्गरले अविजित ३१ रन बनाए।
दक्षिण अफ्रिकाले पहिलो टेस्ट एक इनिङ र ४५ रनले जितेको थियो।
पूर्वविकेटकिपर बाउचरले २०१९ डिसेम्बरमा दक्षिण अफ्रिकाको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
श्रीलंकाले अब १४ जनवरीबाट इङ्ल्यान्डविरुद्ध दुई खेलको टेस्ट शृंखला खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्