काठमाडौं। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले काराबाओ कपलाई आफूहरूले गम्भीरताका साथ लिएका कारण नतिजा निस्केको बताएका छन्। टोटेनह्यामले गएराति ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

टोटेनह्याम १३ वर्षपछि उपाधिनजिक पुगेको हो। २००८ को लिग कपमा चेल्सीलाई पराजित गर्दै उपाधि जितेपछि टोटेनह्यामले कुनै पनि उपाधि जितेको छैन। फाइनलमा स्थान बनाएसँगै टोटेनह्याम अब उपाधिबाट एक जित टाढा छ। उपाधिका लागि म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

घरेलु टिम टोटेनह्यामले १२औं मिनेटमा मोउसा सिसकोको गोलबाट अग्रता लिएको थियो। ७०औं मिनेटमा ह्युङ मिन सनले अग्रता दोब्बर बनाए।

माउरिन्होले यसअघि चार पटक एफए कपको उपाधि जितिसकेका छन्। त्यस्तै तीन फरक टिमबाट फाइनलमा स्थान बनाउने माउरिन्हो तेस्रो प्रशिक्षक बन्न सफल भएका छन्।

‘‘२००४ मा इङ्ल्यान्ड आएको थिए। त्यतिबेला नै मैले एफए कपको महत्त्व बुझेको थिएँ। त्यसकारण मैले यो प्रतियोगितालाई सधैँ गम्भीरताका साथ लिएको छु,’’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने।

" /> काठमाडौं। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले काराबाओ कपलाई आफूहरूले गम्भीरताका साथ लिएका कारण नतिजा निस्केको बताएका छन्। टोटेनह्यामले गएराति ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

टोटेनह्याम १३ वर्षपछि उपाधिनजिक पुगेको हो। २००८ को लिग कपमा चेल्सीलाई पराजित गर्दै उपाधि जितेपछि टोटेनह्यामले कुनै पनि उपाधि जितेको छैन। फाइनलमा स्थान बनाएसँगै टोटेनह्याम अब उपाधिबाट एक जित टाढा छ। उपाधिका लागि म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

घरेलु टिम टोटेनह्यामले १२औं मिनेटमा मोउसा सिसकोको गोलबाट अग्रता लिएको थियो। ७०औं मिनेटमा ह्युङ मिन सनले अग्रता दोब्बर बनाए।

माउरिन्होले यसअघि चार पटक एफए कपको उपाधि जितिसकेका छन्। त्यस्तै तीन फरक टिमबाट फाइनलमा स्थान बनाउने माउरिन्हो तेस्रो प्रशिक्षक बन्न सफल भएका छन्।

‘‘२००४ मा इङ्ल्यान्ड आएको थिए। त्यतिबेला नै मैले एफए कपको महत्त्व बुझेको थिएँ। त्यसकारण मैले यो प्रतियोगितालाई सधैँ गम्भीरताका साथ लिएको छु,’’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने।

"> टोटेनह्याम काराबाओ कपको फाइनलमा: Dekhapadhi टोटेनह्यामले गएराति ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।
• उपाधिका लागि म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

टोटेनह्याम काराबाओ कपको फाइनलमा
काठमाडौं। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले काराबाओ कपलाई आफूहरूले गम्भीरताका साथ लिएका कारण नतिजा निस्केको बताएका छन्। टोटेनह्यामले गएराति ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

टोटेनह्याम १३ वर्षपछि उपाधिनजिक पुगेको हो। २००८ को लिग कपमा चेल्सीलाई पराजित गर्दै उपाधि जितेपछि टोटेनह्यामले कुनै पनि उपाधि जितेको छैन। फाइनलमा स्थान बनाएसँगै टोटेनह्याम अब उपाधिबाट एक जित टाढा छ। उपाधिका लागि म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

घरेलु टिम टोटेनह्यामले १२औं मिनेटमा मोउसा सिसकोको गोलबाट अग्रता लिएको थियो। ७०औं मिनेटमा ह्युङ मिन सनले अग्रता दोब्बर बनाए।

माउरिन्होले यसअघि चार पटक एफए कपको उपाधि जितिसकेका छन्। त्यस्तै तीन फरक टिमबाट फाइनलमा स्थान बनाउने माउरिन्हो तेस्रो प्रशिक्षक बन्न सफल भएका छन्।

‘‘२००४ मा इङ्ल्यान्ड आएको थिए। त्यतिबेला नै मैले एफए कपको महत्त्व बुझेको थिएँ। त्यसकारण मैले यो प्रतियोगितालाई सधैँ गम्भीरताका साथ लिएको छु,’’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने।

प्रतिक्रिया दिनुहोस्