काठमाडौं। दिमुथ करुणारत्नेले अविजित ९१ रन बनाएपछि श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टको दोस्रो दिन सकिँदा पाँच रनको अग्रता लिएको छ।

दोस्रो दिन सकिँदा श्रीलंका दोस्रो इनिङमा १५०/४ को स्थितिमा छ। करुणारत्ने ९१ तथा निरोशन दिकवेला १८ रन बनाएर क्रिजमा छन्।

श्रीलंकाका लहिरु थिरिमानेले ३१ रन बनाए। कुशल परेरा र मिनोद भानुकाले समान एक/एक रन बनाएर आउट हुँदा कुशल मेन्डिसले रनको खाता खोल्न सकेनन्।

दक्षिण अफ्रिकाका लुंगी एनगिडीले तीन तथा एनरिच नोट्जेले एक विकेट लिए।

यसअघि दक्षिण अफ्रिकाले १४८/१ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। डिन एल्गर ९२ तथा रसी भान डेर डुसान ४० रनको स्थितिमा थिए।

एल्गरले १२७ रन बनाए भने डुसान ६७ रन बनाएर पवेलियन फर्किए। त्यसपछि दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ३०२ रन बनाउँदा दक्षिण अफ्रिकाले सबै विकेट गुमायो।

श्रीलंकाका विश्व फर्नान्डोले पाँच विकेट लिए। असिथा फर्नान्डो र दुसान शनाकाले समान दुई विकेट लिँदा दुथमान्था चमीराको नाममा एक विकेट रह्यो।

३०२ रन बनाउँदा सबै विकेट गुमाएको दक्षिण अफ्रिकाले पहिलो इनिङमा १४५ रनको अग्रता लिएको थियो। पहिलो इनिङमा श्रीलंकाले १५७ रन बनाएको थियो।

" /> काठमाडौं। दिमुथ करुणारत्नेले अविजित ९१ रन बनाएपछि श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टको दोस्रो दिन सकिँदा पाँच रनको अग्रता लिएको छ।

दोस्रो दिन सकिँदा श्रीलंका दोस्रो इनिङमा १५०/४ को स्थितिमा छ। करुणारत्ने ९१ तथा निरोशन दिकवेला १८ रन बनाएर क्रिजमा छन्।

श्रीलंकाका लहिरु थिरिमानेले ३१ रन बनाए। कुशल परेरा र मिनोद भानुकाले समान एक/एक रन बनाएर आउट हुँदा कुशल मेन्डिसले रनको खाता खोल्न सकेनन्।

दक्षिण अफ्रिकाका लुंगी एनगिडीले तीन तथा एनरिच नोट्जेले एक विकेट लिए।

यसअघि दक्षिण अफ्रिकाले १४८/१ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। डिन एल्गर ९२ तथा रसी भान डेर डुसान ४० रनको स्थितिमा थिए।

एल्गरले १२७ रन बनाए भने डुसान ६७ रन बनाएर पवेलियन फर्किए। त्यसपछि दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ३०२ रन बनाउँदा दक्षिण अफ्रिकाले सबै विकेट गुमायो।

श्रीलंकाका विश्व फर्नान्डोले पाँच विकेट लिए। असिथा फर्नान्डो र दुसान शनाकाले समान दुई विकेट लिँदा दुथमान्था चमीराको नाममा एक विकेट रह्यो।

३०२ रन बनाउँदा सबै विकेट गुमाएको दक्षिण अफ्रिकाले पहिलो इनिङमा १४५ रनको अग्रता लिएको थियो। पहिलो इनिङमा श्रीलंकाले १५७ रन बनाएको थियो।

"> दोस्रो दिन श्रीलंकालाई अग्रता: Dekhapadhi श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टको दोस्रो दिन सकिँदा पाँच रनको अग्रता लिएको छ।
• दोस्रो दिन सकिँदा श्रीलंका दोस्रो इनिङमा १५०/४ को स्थितिमा छ।
• ३०२ रन बनाउँदा सबै विकेट गुमाएको दक्षिण अफ्रिकाले पहिलो इनिङमा १४५ रनको अग्रता लिएको थियो।

दोस्रो दिन श्रीलंकालाई अग्रता
काठमाडौं। दिमुथ करुणारत्नेले अविजित ९१ रन बनाएपछि श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टको दोस्रो दिन सकिँदा पाँच रनको अग्रता लिएको छ।

दोस्रो दिन सकिँदा श्रीलंका दोस्रो इनिङमा १५०/४ को स्थितिमा छ। करुणारत्ने ९१ तथा निरोशन दिकवेला १८ रन बनाएर क्रिजमा छन्।

श्रीलंकाका लहिरु थिरिमानेले ३१ रन बनाए। कुशल परेरा र मिनोद भानुकाले समान एक/एक रन बनाएर आउट हुँदा कुशल मेन्डिसले रनको खाता खोल्न सकेनन्।

दक्षिण अफ्रिकाका लुंगी एनगिडीले तीन तथा एनरिच नोट्जेले एक विकेट लिए।

यसअघि दक्षिण अफ्रिकाले १४८/१ को स्थितिबाट दोस्रो दिनको सुरुआत गरेको थियो। डिन एल्गर ९२ तथा रसी भान डेर डुसान ४० रनको स्थितिमा थिए।

एल्गरले १२७ रन बनाए भने डुसान ६७ रन बनाएर पवेलियन फर्किए। त्यसपछि दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ३०२ रन बनाउँदा दक्षिण अफ्रिकाले सबै विकेट गुमायो।

श्रीलंकाका विश्व फर्नान्डोले पाँच विकेट लिए। असिथा फर्नान्डो र दुसान शनाकाले समान दुई विकेट लिँदा दुथमान्था चमीराको नाममा एक विकेट रह्यो।

३०२ रन बनाउँदा सबै विकेट गुमाएको दक्षिण अफ्रिकाले पहिलो इनिङमा १४५ रनको अग्रता लिएको थियो। पहिलो इनिङमा श्रीलंकाले १५७ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्