काठमाडौं। सन्दीप लामिछानेको टीम होबर्ट हुरिकेन्स आज अस्ट्रेलियन बिग बास लिगमा मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको छ।

मार्कुस स्टोइनिसले अविजित ९७ रन बनाएपछि होबर्टस्थित बेलराइभ ओभलमा टस हारेर ब्याटिङ गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो। १८४ रनको लक्ष्य पछ्याएको होबर्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।

मेलबर्न स्टार्सविरुद्ध आज सन्दीपले चार ओभरमा ३६ रन दिएर एक विकेट लिएका थिए। सन्दीपबाहेक होबर्टका लागि नाथन एलिसले तीन विकेट लिए भने रिले मेरेडिथको नाममा दुई विकेट रह्यो।

मेलबर्नका लागि मार्कुस स्टोइनिसले अविजित ९७ रन बनाए। स्टोइनिसले ५५ बलमा सात चौका र सात छक्कासहित अविजित ९७ रन बनाए। स्टोइनिसबाहेक हिल्टन कार्टवेटले ३६, निकोलस पुरनले २६ र आन्द्रे फ्लेचरले दश रन बनाए।

१८४ रनको लक्ष्य पछ्याएको होबर्टका लागि ओपनर बेन म्याकडरमोटले ९१ रन बनाए। डविड मालानले २६ तथा पिटर ह्यान्डकम्बले २१ र कोलिन इनग्रामले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउनु सकेनन्।

मेलबर्नका साम रेनबर्डले दुई विकेट लिए भने विले स्टेनलेक, एडम जाम्पा र लियम ह्याटचरले एक एक विकेट लिए।

होबर्ट अघिल्लो खेलमा मेलबनएलाई २१ रनले पराजित गरेको थियो।

" /> काठमाडौं। सन्दीप लामिछानेको टीम होबर्ट हुरिकेन्स आज अस्ट्रेलियन बिग बास लिगमा मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको छ।

मार्कुस स्टोइनिसले अविजित ९७ रन बनाएपछि होबर्टस्थित बेलराइभ ओभलमा टस हारेर ब्याटिङ गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो। १८४ रनको लक्ष्य पछ्याएको होबर्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।

मेलबर्न स्टार्सविरुद्ध आज सन्दीपले चार ओभरमा ३६ रन दिएर एक विकेट लिएका थिए। सन्दीपबाहेक होबर्टका लागि नाथन एलिसले तीन विकेट लिए भने रिले मेरेडिथको नाममा दुई विकेट रह्यो।

मेलबर्नका लागि मार्कुस स्टोइनिसले अविजित ९७ रन बनाए। स्टोइनिसले ५५ बलमा सात चौका र सात छक्कासहित अविजित ९७ रन बनाए। स्टोइनिसबाहेक हिल्टन कार्टवेटले ३६, निकोलस पुरनले २६ र आन्द्रे फ्लेचरले दश रन बनाए।

१८४ रनको लक्ष्य पछ्याएको होबर्टका लागि ओपनर बेन म्याकडरमोटले ९१ रन बनाए। डविड मालानले २६ तथा पिटर ह्यान्डकम्बले २१ र कोलिन इनग्रामले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउनु सकेनन्।

मेलबर्नका साम रेनबर्डले दुई विकेट लिए भने विले स्टेनलेक, एडम जाम्पा र लियम ह्याटचरले एक एक विकेट लिए।

होबर्ट अघिल्लो खेलमा मेलबनएलाई २१ रनले पराजित गरेको थियो।

"> अष्ट्रेलियन बिग बास लिग : सन्दीपको टीम होबर्ट पराजित : Dekhapadhi
अष्ट्रेलियन बिग बास लिग : सन्दीपको टीम होबर्ट पराजित
काठमाडौं। सन्दीप लामिछानेको टीम होबर्ट हुरिकेन्स आज अस्ट्रेलियन बिग बास लिगमा मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको छ।

मार्कुस स्टोइनिसले अविजित ९७ रन बनाएपछि होबर्टस्थित बेलराइभ ओभलमा टस हारेर ब्याटिङ गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो। १८४ रनको लक्ष्य पछ्याएको होबर्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।

मेलबर्न स्टार्सविरुद्ध आज सन्दीपले चार ओभरमा ३६ रन दिएर एक विकेट लिएका थिए। सन्दीपबाहेक होबर्टका लागि नाथन एलिसले तीन विकेट लिए भने रिले मेरेडिथको नाममा दुई विकेट रह्यो।

मेलबर्नका लागि मार्कुस स्टोइनिसले अविजित ९७ रन बनाए। स्टोइनिसले ५५ बलमा सात चौका र सात छक्कासहित अविजित ९७ रन बनाए। स्टोइनिसबाहेक हिल्टन कार्टवेटले ३६, निकोलस पुरनले २६ र आन्द्रे फ्लेचरले दश रन बनाए।

१८४ रनको लक्ष्य पछ्याएको होबर्टका लागि ओपनर बेन म्याकडरमोटले ९१ रन बनाए। डविड मालानले २६ तथा पिटर ह्यान्डकम्बले २१ र कोलिन इनग्रामले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउनु सकेनन्।

मेलबर्नका साम रेनबर्डले दुई विकेट लिए भने विले स्टेनलेक, एडम जाम्पा र लियम ह्याटचरले एक एक विकेट लिए।

होबर्ट अघिल्लो खेलमा मेलबनएलाई २१ रनले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्