काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बिग बास लिगमा आज होबर्ट हुरिकेन्सका लागि एक विकेट लिएका छन्।

मेलबर्न स्टार्सविरुद्ध आज सन्दीपले चार ओभरमा ३६ रन दिएर एक विकेट लिएका हुन्। सन्दीपबाहेक आज होबर्टका नाथन एलिसले तीन विकेट लिए भने रिले मेरेडिथले दुई विकेट लिए।

होबर्टस्थित बेलेराइभ ओभलमा सन्दीपको टीम होबर्टले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।

मार्कुस स्टोइनिसले अविजित ९७ रन बनाएपछि मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको छ।

स्टोइनिसले ५५ बलमा सात चौका र सात छक्कासहित अविजित ९७ रन बनाए। स्टोइनिसबाहेक हिल्टन कार्टवेटले ३६, निकोलस पुरनले २६ र आन्द्रे फ्लेचरले दश रन बनाए।

सन्दीपले शनिबार मेलबर्नविरुद्धकै खेलमा चार ओभरमा ३८ रन दिएर दुई विकेट लिएका थिए। उक्त खेलमा होबर्ट हुरिकेन्स २१ रनले विजयी भएको थियो।

होबर्ट अहिले अंक तालिकाको तेस्रो स्थानमा छ। मेलबर्न भने पाँचौं स्थानमा छ।

" /> काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बिग बास लिगमा आज होबर्ट हुरिकेन्सका लागि एक विकेट लिएका छन्।

मेलबर्न स्टार्सविरुद्ध आज सन्दीपले चार ओभरमा ३६ रन दिएर एक विकेट लिएका हुन्। सन्दीपबाहेक आज होबर्टका नाथन एलिसले तीन विकेट लिए भने रिले मेरेडिथले दुई विकेट लिए।

होबर्टस्थित बेलेराइभ ओभलमा सन्दीपको टीम होबर्टले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।

मार्कुस स्टोइनिसले अविजित ९७ रन बनाएपछि मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको छ।

स्टोइनिसले ५५ बलमा सात चौका र सात छक्कासहित अविजित ९७ रन बनाए। स्टोइनिसबाहेक हिल्टन कार्टवेटले ३६, निकोलस पुरनले २६ र आन्द्रे फ्लेचरले दश रन बनाए।

सन्दीपले शनिबार मेलबर्नविरुद्धकै खेलमा चार ओभरमा ३८ रन दिएर दुई विकेट लिएका थिए। उक्त खेलमा होबर्ट हुरिकेन्स २१ रनले विजयी भएको थियो।

होबर्ट अहिले अंक तालिकाको तेस्रो स्थानमा छ। मेलबर्न भने पाँचौं स्थानमा छ।

"> सन्दीपले लिए एक विकेट, होबर्टलाई १८४ रनको लक्ष्य: Dekhapadhi मेलबर्न स्टार्सविरुद्ध आज सन्दीपले चार ओभरमा ३६ रन दिएर एक विकेट लिएका हुन्। ">
सन्दीपले लिए एक विकेट, होबर्टलाई १८४ रनको लक्ष्य
काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियन बिग बास लिगमा आज होबर्ट हुरिकेन्सका लागि एक विकेट लिएका छन्।

मेलबर्न स्टार्सविरुद्ध आज सन्दीपले चार ओभरमा ३६ रन दिएर एक विकेट लिएका हुन्। सन्दीपबाहेक आज होबर्टका नाथन एलिसले तीन विकेट लिए भने रिले मेरेडिथले दुई विकेट लिए।

होबर्टस्थित बेलेराइभ ओभलमा सन्दीपको टीम होबर्टले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो।

मार्कुस स्टोइनिसले अविजित ९७ रन बनाएपछि मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको छ।

स्टोइनिसले ५५ बलमा सात चौका र सात छक्कासहित अविजित ९७ रन बनाए। स्टोइनिसबाहेक हिल्टन कार्टवेटले ३६, निकोलस पुरनले २६ र आन्द्रे फ्लेचरले दश रन बनाए।

सन्दीपले शनिबार मेलबर्नविरुद्धकै खेलमा चार ओभरमा ३८ रन दिएर दुई विकेट लिएका थिए। उक्त खेलमा होबर्ट हुरिकेन्स २१ रनले विजयी भएको थियो।

होबर्ट अहिले अंक तालिकाको तेस्रो स्थानमा छ। मेलबर्न भने पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्