काठमाडौं। जारी सिजन आफ्नो पहिलो खेलमा दुई विकेट लिएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज पनि होबर्ट हुरिकेन्सको टिममा परेका छन्।
होबर्टले आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै छ। १४ दिनको क्वारिन्टिन सकेपछि सन्दीपले शनिबार जारी सिजनको पहिलो खेल मेलबर्नविरुद्ध नै खेलेका थिए।
उक्त खेलमा उनले चार ओभरमा ३८ रन दिएर दुई विकेट लिएका थिए। उक्त खेलमा होबर्ट हुरिकेन्स २१ रनले विजयी भएको थियो।
होबर्टस्थित बेलेराइभ ओभलमा सन्दीपको टिम होबर्टले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
होबर्ट अहिले अंक तालिकाको तेस्रो स्थानमा छ। मेलबर्न भने पाँचौं स्थानमा छ।
" /> काठमाडौं। जारी सिजन आफ्नो पहिलो खेलमा दुई विकेट लिएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज पनि होबर्ट हुरिकेन्सको टिममा परेका छन्।होबर्टले आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै छ। १४ दिनको क्वारिन्टिन सकेपछि सन्दीपले शनिबार जारी सिजनको पहिलो खेल मेलबर्नविरुद्ध नै खेलेका थिए।

">