काठमाडौं। बायर्न म्युनिखले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै पाँच गोल गरेपछि जर्मन बुन्डेसलिगामा गएराति मेइन्ज०५ लाई ५-२ ले पराजित गरेको छ। जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ।
जोनाथन बुर्कार्डले ३२औं मिनेटमा गरेको गोलबाट पाहुना टोली मेइन्जले अग्रता लिएको थियो। एलेक्जेन्डर हाकले ४४औं मिनेटमा मेइन्जको अग्रता दोब्बर बनाए। त्यससँगै मेइन्जले पहिलो हाफमा दुई शून्यको अग्रता लियो।
दोस्रो हाफलगत्तै म्युनिखले दुई खेलाडी परिवर्तन गर्‍यो। जेरोमी बोटाङको स्थानको निकोलस सुले र बेन्जामिन पाभार्डको स्थानमा लियोन गोरेट्जका मैदान छिरे।
५०औ मिनेटमा बायर्नका जोशुवा किमिचले गोल फर्काए। त्यसको ६ मिनेट नबित्दै किमचकै पासमा लोरी सानेले बराबरी गोल गरे। ७०औं मिनेटमा वैकल्पिक खेलाडी सुलेले गरेको गोलबाट बायर्नले अग्रता लियो। ७६औं मिनेटमा रोबर्ट लेवनडोवस्कीले पेनाल्टीमा गोल गरे। ८३औं मिनेटमा लेवनडोवस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले ५-२ को विजय हासिल गर्‍यो।
बायर्नको यो लगातार तेस्रो जित हो। यससँगै बायर्नको लिगमा अपराजित यात्रा १२ खेलसम्म पुगेको छ। २७ सेप्टेम्बर २०२० मा होफिनहेमसँग ४-१ ले पराजित भएपछि बायर्न अपराजित रहेको छ।
जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले १४ खेलबाट ३३ अंक जोडेको छ। जुन दोस्रो स्थानको आरबी लाइपजिगभन्दा दुई अंकले माथि हो। ६ अंक जोडेको मेइन्ज भने १७औं स्थानमा छ।
(*यसअघि  बायर्न म्युनिखद्वारा मेइन्ज०५ ५-२ ले पराजित हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ। सं.)
" /> काठमाडौं। बायर्न म्युनिखले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै पाँच गोल गरेपछि जर्मन बुन्डेसलिगामा गएराति मेइन्ज०५ लाई ५-२ ले पराजित गरेको छ। जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ।
जोनाथन बुर्कार्डले ३२औं मिनेटमा गरेको गोलबाट पाहुना टोली मेइन्जले अग्रता लिएको थियो। एलेक्जेन्डर हाकले ४४औं मिनेटमा मेइन्जको अग्रता दोब्बर बनाए। त्यससँगै मेइन्जले पहिलो हाफमा दुई शून्यको अग्रता लियो।
दोस्रो हाफलगत्तै म्युनिखले दुई खेलाडी परिवर्तन गर्‍यो। जेरोमी बोटाङको स्थानको निकोलस सुले र बेन्जामिन पाभार्डको स्थानमा लियोन गोरेट्जका मैदान छिरे।
५०औ मिनेटमा बायर्नका जोशुवा किमिचले गोल फर्काए। त्यसको ६ मिनेट नबित्दै किमचकै पासमा लोरी सानेले बराबरी गोल गरे। ७०औं मिनेटमा वैकल्पिक खेलाडी सुलेले गरेको गोलबाट बायर्नले अग्रता लियो। ७६औं मिनेटमा रोबर्ट लेवनडोवस्कीले पेनाल्टीमा गोल गरे। ८३औं मिनेटमा लेवनडोवस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले ५-२ को विजय हासिल गर्‍यो।
बायर्नको यो लगातार तेस्रो जित हो। यससँगै बायर्नको लिगमा अपराजित यात्रा १२ खेलसम्म पुगेको छ। २७ सेप्टेम्बर २०२० मा होफिनहेमसँग ४-१ ले पराजित भएपछि बायर्न अपराजित रहेको छ।
जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले १४ खेलबाट ३३ अंक जोडेको छ। जुन दोस्रो स्थानको आरबी लाइपजिगभन्दा दुई अंकले माथि हो। ६ अंक जोडेको मेइन्ज भने १७औं स्थानमा छ।
(*यसअघि  बायर्न म्युनिखद्वारा मेइन्ज०५ ५-२ ले पराजित हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ। सं.)
"> उत्कृष्ट पुनरागमन गरेको बायर्न शीर्ष स्थानमा पुग्यो, दुई अंकको अग्रता: Dekhapadhi बायर्नको यो लगातार तेस्रो जित हो।
• यससँगै बायर्नको लिगमा अपराजित यात्रा १२ खेलसम्म पुगेको छ।
• २७ सेप्टेम्बर २०२० मा होफिनहेमसँग ४-१ ले पराजित भएपछि बायर्न अपराजित रहेको छ।
उत्कृष्ट पुनरागमन गरेको बायर्न शीर्ष स्थानमा पुग्यो, दुई अंकको अग्रता
काठमाडौं। बायर्न म्युनिखले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै पाँच गोल गरेपछि जर्मन बुन्डेसलिगामा गएराति मेइन्ज०५ लाई ५-२ ले पराजित गरेको छ। जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ।
जोनाथन बुर्कार्डले ३२औं मिनेटमा गरेको गोलबाट पाहुना टोली मेइन्जले अग्रता लिएको थियो। एलेक्जेन्डर हाकले ४४औं मिनेटमा मेइन्जको अग्रता दोब्बर बनाए। त्यससँगै मेइन्जले पहिलो हाफमा दुई शून्यको अग्रता लियो।
बायर्नको यो लगातार तेस्रो जित हो। यससँगै बायर्नको लिगमा अपराजित यात्रा १२ खेलसम्म पुगेको छ। २७ सेप्टेम्बर २०२० मा होफिनहेमसँग ४-१ ले पराजित भएपछि बायर्न अपराजित रहेको छ।
जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले १४ खेलबाट ३३ अंक जोडेको छ। जुन दोस्रो स्थानको आरबी लाइपजिगभन्दा दुई अंकले माथि हो। ६ अंक जोडेको मेइन्ज भने १७औं स्थानमा छ।
(*यसअघि  बायर्न म्युनिखद्वारा मेइन्ज०५ ५-२ ले पराजित हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ। सं.)
प्रतिक्रिया दिनुहोस्