काठमाडौं। लियोनल मेसी टिममा फर्किएर गोलको अवसर सिर्जना गरिदिएपछि बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा हुयस्कालाई १-० ले पराजित गरेको छ।

बार्सिलोनाबाट मेसीको ७५०औं र ला लिगामा ५००औं खेल थियो। मेसीकै पासमा फ्रांक डी जोङले गरेको गोल गरेका थिए। २७औं मिनेटमा डी जोङले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो।

पहिलो हाफमा बार्सिलोना पूर्णरूपमा हाबी बनेको थियो। मेसीले हानेको फ्रीकिक पनि क्रसबारमा लागेर फर्किएको थियो। दोस्रो हाफमा हुयस्काका राफा मीरले गोल गर्ने राम्रो अवसर खेर फाल्दा बराबरी गर्ने मौका गुमाए। बार्सिलोनाका मेसी, औसमाने डेम्बेले र पेड्रीको प्रयासलाई हुयस्काका गोलकिपर अल्भारो फर्नान्डेजले विफल बनाइदिएका थिए।

पछिल्लो खेलमा बार्सिलोना इबरसँग १-१ को बराबरीमा रोकिएको थियो। उक्त खेलमा मेसी दर्शकदीर्घामा बसेका थिए।

जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको पाँचौं स्थानमा उक्लिएको छ। बार्सिलोनाले १६ खेलबाट २८ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा १० अंकले पछाडि हो। एट्लेटिकोले १५ खेलबाट ३८ अंक जोडेको छ। १७ खेलबाट १२ अंक जोडेको हुयस्का पुछारमा छ।

" /> काठमाडौं। लियोनल मेसी टिममा फर्किएर गोलको अवसर सिर्जना गरिदिएपछि बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा हुयस्कालाई १-० ले पराजित गरेको छ।

बार्सिलोनाबाट मेसीको ७५०औं र ला लिगामा ५००औं खेल थियो। मेसीकै पासमा फ्रांक डी जोङले गरेको गोल गरेका थिए। २७औं मिनेटमा डी जोङले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो।

पहिलो हाफमा बार्सिलोना पूर्णरूपमा हाबी बनेको थियो। मेसीले हानेको फ्रीकिक पनि क्रसबारमा लागेर फर्किएको थियो। दोस्रो हाफमा हुयस्काका राफा मीरले गोल गर्ने राम्रो अवसर खेर फाल्दा बराबरी गर्ने मौका गुमाए। बार्सिलोनाका मेसी, औसमाने डेम्बेले र पेड्रीको प्रयासलाई हुयस्काका गोलकिपर अल्भारो फर्नान्डेजले विफल बनाइदिएका थिए।

पछिल्लो खेलमा बार्सिलोना इबरसँग १-१ को बराबरीमा रोकिएको थियो। उक्त खेलमा मेसी दर्शकदीर्घामा बसेका थिए।

जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको पाँचौं स्थानमा उक्लिएको छ। बार्सिलोनाले १६ खेलबाट २८ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा १० अंकले पछाडि हो। एट्लेटिकोले १५ खेलबाट ३८ अंक जोडेको छ। १७ खेलबाट १२ अंक जोडेको हुयस्का पुछारमा छ।

"> मेसीको पुनरागमनमा बार्सिलोना विजयी: Dekhapadhi बार्सिलोनाबाट मेसीको ७५०औं र ला लिगामा ५००औं खेल थियो।
• मेसीकै पासमा फ्रांक डी जोङले २७औं मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो।

मेसीको पुनरागमनमा बार्सिलोना विजयी
काठमाडौं। लियोनल मेसी टिममा फर्किएर गोलको अवसर सिर्जना गरिदिएपछि बार्सिलोनाले गएराति स्पेनिस ला लिगामा हुयस्कालाई १-० ले पराजित गरेको छ।

बार्सिलोनाबाट मेसीको ७५०औं र ला लिगामा ५००औं खेल थियो। मेसीकै पासमा फ्रांक डी जोङले गरेको गोल गरेका थिए। २७औं मिनेटमा डी जोङले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो।

पहिलो हाफमा बार्सिलोना पूर्णरूपमा हाबी बनेको थियो। मेसीले हानेको फ्रीकिक पनि क्रसबारमा लागेर फर्किएको थियो। दोस्रो हाफमा हुयस्काका राफा मीरले गोल गर्ने राम्रो अवसर खेर फाल्दा बराबरी गर्ने मौका गुमाए। बार्सिलोनाका मेसी, औसमाने डेम्बेले र पेड्रीको प्रयासलाई हुयस्काका गोलकिपर अल्भारो फर्नान्डेजले विफल बनाइदिएका थिए।

पछिल्लो खेलमा बार्सिलोना इबरसँग १-१ को बराबरीमा रोकिएको थियो। उक्त खेलमा मेसी दर्शकदीर्घामा बसेका थिए।

जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको पाँचौं स्थानमा उक्लिएको छ। बार्सिलोनाले १६ खेलबाट २८ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा १० अंकले पछाडि हो। एट्लेटिकोले १५ खेलबाट ३८ अंक जोडेको छ। १७ खेलबाट १२ अंक जोडेको हुयस्का पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्