काठमाडौं। जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनमा लेस्टर सिटीले आज इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको छ। जितसँगै लेस्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ। 

जेमी भार्डेले दिएको ‘ब्याक पास’लाई कसैको निगरानीमा नरहेका म्याडिसनले पोष्टको दिशा दिएका थिए। म्याडिसनको त्यही गोलबाट लेस्टरले २२औं मिनेटमा अग्रता लिएको हो। ७२औं मिनेटमा मार्क अलब्राइटनको पासमा युरी टीलमान्सले २० यार्डको हानेको प्रहारलाई न्युक्यासलका गोलकिपर कार्ल डार्लोले ठम्याउन सकेनन्। 

खेल सकिन आठ मिनेट बाँकी छदाँ एन्डी क्यारोलले गोल फर्काए पनि न्युक्यासललाई पुनरागमन गर्न धेरै ढिला भइसकेको थियो। २०१९ अगष्टमा पुन न्युक्यासल अनुबन्ध भएपछि क्यारोलको यो पहिलो गोल हो। 

जितसँगै लेस्टरले १७ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ, जुन शीर्ष स्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेडको भन्दा एक अंकले पछाडी हो। त्यस्तै चौथो स्थानको टोटेनह्यामभन्दा तीन अंकले माथि हो। तथापी लेस्टरले एक खेल बढी खेलेको छ। 

" /> काठमाडौं। जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनमा लेस्टर सिटीले आज इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई २–१ ले पराजित गरेको छ। जितसँगै लेस्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ। 

जेमी भार्डेले दिएको ‘ब्याक पास’लाई कसैको निगरानीमा नरहेका म्याडिसनले पोष्टको दिशा दिएका थिए। म्याडिसनको त्यही गोलबाट लेस्टरले २२औं मिनेटमा अग्रता लिएको हो। ७२औं मिनेटमा मार्क अलब्राइटनको पासमा युरी टीलमान्सले २० यार्डको हानेको प्रहारलाई न्युक्यासलका गोलकिपर कार्ल डार्लोले ठम्याउन सकेनन्। 

खेल सकिन आठ मिनेट बाँकी छदाँ एन्डी क्यारोलले गोल फर्काए पनि न्युक्यासललाई पुनरागमन गर्न धेरै ढिला भइसकेको थियो। २०१९ अगष्टमा पुन न्युक्यासल अनुबन्ध भएपछि क्यारोलको यो पहिलो गोल हो। 

जितसँगै लेस्टरले १७ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ, जुन शीर्ष स्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेडको भन्दा एक अंकले पछाडी हो। त्यस्तै चौथो स्थानको टोटेनह्यामभन्दा तीन अंकले माथि हो। तथापी लेस्टरले एक खेल बढी खेलेको छ। 

"> म्याडिसनको उत्कृष्ट प्रदर्शनमा लेस्टरको जित, तेस्रो स्थानमा उक्लियो: Dekhapadhi जितसँगै लेस्टरले १७ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। ">
म्याडिसनको उत्कृष्ट प्रदर्शनमा लेस्टरको जित, तेस्रो स्थानमा उक्लियो <p style="text-align: justify;">काठमाडौं। जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनमा लेस्टर सिटीले आज इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई २&ndash;१ ले पराजित गरेको छ। जितसँगै लेस्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">जेमी भार्डेले दिएको &lsquo;ब्याक पास&rsquo;लाई कसैको निगरानीमा नरहेका म्याडिसनले पोष्टको दिशा दिएका थिए। म्याडिसनको त्यही गोलबाट लेस्टरले २२औं मिनेटमा अग्रता लिएको हो। ७२औं मिनेटमा मार्क अलब्राइटनको पासमा युरी टीलमान्सले २० यार्डको हानेको प्रहारलाई न्युक्यासलका गोलकिपर कार्ल डार्लोले ठम्याउन सकेनन्।&nbsp;</p> <p style="text-align: justify;">खेल सकिन आठ मिनेट बाँकी छदाँ एन्डी क्यारोलले गोल फर्काए पनि न्युक्यासललाई पुनरागमन गर्न धेरै ढिला भइसकेको थियो। २०१९ अगष्टमा पुन न्युक्यासल अनुबन्ध भएपछि क्यारोलको यो पहिलो गोल हो।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै लेस्टरले १७ खेलबाट ३२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ, जुन शीर्ष स्थानको लिभरपुल र म्यानचेस्टर युनाइटेडको भन्दा एक अंकले पछाडी हो। त्यस्तै चौथो स्थानको टोटेनह्यामभन्दा तीन अंकले माथि हो। तथापी लेस्टरले एक खेल बढी खेलेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्