काठमाडौं। डीन एल्गरले अविजित ९२ रन बनाएपछि श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा पहिाले दिन सकिँदा दक्षिण अफ्रिका बलियो स्थितिमा पुगेको छ।

पहिलो दिन सकिँदा दक्षिण अफ्रिका १४८/१ को स्थितिमा छ। त्यो भनेको पहिलो इनिङमा दक्षिण अफ्रिका ९ रनले मात्र पछाडी छ।

एनरिच नोर्टजेले ६ विकेट लिएपछि श्रीलंकाले पहिलो इनिङमा १५७ रन जोड्दा सबै विकेट गुमायो। त्यसपछि ब्याटिङ थालेको दक्षिण अफ्रिकाले पहिलो दिन सकिँदा एक विकेट गुमाएर १४८ रन बनाएको हो।

पहिलो दिन सकिँदा एल्गर ९२ तथा रसी भान डेर डुसान ४० रनमा अविजित छन्। एडिन माक्रम पाँच रन बनाएर आउट भए। त्यसपछि एल्गरले भान डेर डुसानसँग दोस्रो विकेटका लागि ११४ रनको अविजित साझेदारी गरे।

त्यसअघि ५६ रन दिएर ६ विकेट लिएका नोर्टजेलाई विआन मुल्डरले तीन तथा लुथो सिपामला एक विकेट लिएर साथ दिएपछि श्रीलंकाको इनिङ धरासायी भएको थियो। श्रीलंकाका कुशल परेराले ६०, पीडब्लूएच डी सिल्भाले २९ तथा दुशमान्था चमीराले २२ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

" /> काठमाडौं। डीन एल्गरले अविजित ९२ रन बनाएपछि श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा पहिाले दिन सकिँदा दक्षिण अफ्रिका बलियो स्थितिमा पुगेको छ।

पहिलो दिन सकिँदा दक्षिण अफ्रिका १४८/१ को स्थितिमा छ। त्यो भनेको पहिलो इनिङमा दक्षिण अफ्रिका ९ रनले मात्र पछाडी छ।

एनरिच नोर्टजेले ६ विकेट लिएपछि श्रीलंकाले पहिलो इनिङमा १५७ रन जोड्दा सबै विकेट गुमायो। त्यसपछि ब्याटिङ थालेको दक्षिण अफ्रिकाले पहिलो दिन सकिँदा एक विकेट गुमाएर १४८ रन बनाएको हो।

पहिलो दिन सकिँदा एल्गर ९२ तथा रसी भान डेर डुसान ४० रनमा अविजित छन्। एडिन माक्रम पाँच रन बनाएर आउट भए। त्यसपछि एल्गरले भान डेर डुसानसँग दोस्रो विकेटका लागि ११४ रनको अविजित साझेदारी गरे।

त्यसअघि ५६ रन दिएर ६ विकेट लिएका नोर्टजेलाई विआन मुल्डरले तीन तथा लुथो सिपामला एक विकेट लिएर साथ दिएपछि श्रीलंकाको इनिङ धरासायी भएको थियो। श्रीलंकाका कुशल परेराले ६०, पीडब्लूएच डी सिल्भाले २९ तथा दुशमान्था चमीराले २२ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

"> पहिलो दिन दक्षिण अफ्रिका बलियो स्थितिमा: Dekhapadhi पहिलो दिन सकिँदा दक्षिण अफ्रिका १४८/१ को स्थितिमा छ।
• एल्गर ९२ तथा रसी भान डेर डुसान ४० रनमा अविजित छन्।
• दक्षिण अफ्रिका नोर्टजेले ५६ रन दिएर ६ विकेट लिए। श्रीलंकाले पहिलो इनिङमा १५७ रन जोड्दा सबै विकेट गुमायो।

पहिलो दिन दक्षिण अफ्रिका बलियो स्थितिमा
काठमाडौं। डीन एल्गरले अविजित ९२ रन बनाएपछि श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा पहिाले दिन सकिँदा दक्षिण अफ्रिका बलियो स्थितिमा पुगेको छ।

पहिलो दिन सकिँदा दक्षिण अफ्रिका १४८/१ को स्थितिमा छ। त्यो भनेको पहिलो इनिङमा दक्षिण अफ्रिका ९ रनले मात्र पछाडी छ।

एनरिच नोर्टजेले ६ विकेट लिएपछि श्रीलंकाले पहिलो इनिङमा १५७ रन जोड्दा सबै विकेट गुमायो। त्यसपछि ब्याटिङ थालेको दक्षिण अफ्रिकाले पहिलो दिन सकिँदा एक विकेट गुमाएर १४८ रन बनाएको हो।

पहिलो दिन सकिँदा एल्गर ९२ तथा रसी भान डेर डुसान ४० रनमा अविजित छन्। एडिन माक्रम पाँच रन बनाएर आउट भए। त्यसपछि एल्गरले भान डेर डुसानसँग दोस्रो विकेटका लागि ११४ रनको अविजित साझेदारी गरे।

त्यसअघि ५६ रन दिएर ६ विकेट लिएका नोर्टजेलाई विआन मुल्डरले तीन तथा लुथो सिपामला एक विकेट लिएर साथ दिएपछि श्रीलंकाको इनिङ धरासायी भएको थियो। श्रीलंकाका कुशल परेराले ६०, पीडब्लूएच डी सिल्भाले २९ तथा दुशमान्था चमीराले २२ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्