काठमाडौं। दक्षिण अफ्रिकाको तिब्र गतिका बलर एनरिच नोर्टजेले दोस्रो टेष्टमा ६ विकेट लिएपछि श्रीलंकाको पहिलो इनिङ धराशायी बनेको छ।

दोस्रो टेष्टको पहिलो दिन आज श्रीलंकाले १५७ रन बनाउँदा सबै विकेट गुमाएको छ।

दक्षिण अफ्रिकाका २७ वर्षे दायाँ हाते बलर नोर्टजेले ५६ रन दिएर ६ विकेट लिए। नोर्टजेलाई विआन मुल्डरले तीन विकेट लिएर साथ दिएपछि श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्।

जोहानेसबर्गमा टस जितेर ब्याटिङ थालेको पाहुना टोली श्रीलंकाका लागि कुशल परेराले सबभन्दा धेरै ६० रन बनाए। परेरा बाहेक पीडब्लूएच डी सिल्भाले २९ र दुशमान्था चमीराले २२ रन बनाए। लहिरु थिरिमानेले १७ रन बनाउनुबाहेक श्रीलंकाका अन्युले खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दक्षिण अफ्रिकाका नोर्टजे र मुल्डरबाहेक लुथो सिपम्लाले एक विकेट लिए।

" /> काठमाडौं। दक्षिण अफ्रिकाको तिब्र गतिका बलर एनरिच नोर्टजेले दोस्रो टेष्टमा ६ विकेट लिएपछि श्रीलंकाको पहिलो इनिङ धराशायी बनेको छ।

दोस्रो टेष्टको पहिलो दिन आज श्रीलंकाले १५७ रन बनाउँदा सबै विकेट गुमाएको छ।

दक्षिण अफ्रिकाका २७ वर्षे दायाँ हाते बलर नोर्टजेले ५६ रन दिएर ६ विकेट लिए। नोर्टजेलाई विआन मुल्डरले तीन विकेट लिएर साथ दिएपछि श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्।

जोहानेसबर्गमा टस जितेर ब्याटिङ थालेको पाहुना टोली श्रीलंकाका लागि कुशल परेराले सबभन्दा धेरै ६० रन बनाए। परेरा बाहेक पीडब्लूएच डी सिल्भाले २९ र दुशमान्था चमीराले २२ रन बनाए। लहिरु थिरिमानेले १७ रन बनाउनुबाहेक श्रीलंकाका अन्युले खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दक्षिण अफ्रिकाका नोर्टजे र मुल्डरबाहेक लुथो सिपम्लाले एक विकेट लिए।

"> दक्षिण अफ्रिकाका नोर्टजेले ६ विकेट लिएपछि श्रीलंका धराशायी: Dekhapadhi श्रीलंकाले १५७ रन बनाउँदा सबै विकेट गुमाएको छ।
• दक्षिण अफ्रिकाका २७ वर्षे नोर्टजेले ५६ रन दिएर ६ विकेट लिए।

दक्षिण अफ्रिकाका नोर्टजेले ६ विकेट लिएपछि श्रीलंका धराशायी
काठमाडौं। दक्षिण अफ्रिकाको तिब्र गतिका बलर एनरिच नोर्टजेले दोस्रो टेष्टमा ६ विकेट लिएपछि श्रीलंकाको पहिलो इनिङ धराशायी बनेको छ।

दोस्रो टेष्टको पहिलो दिन आज श्रीलंकाले १५७ रन बनाउँदा सबै विकेट गुमाएको छ।

दक्षिण अफ्रिकाका २७ वर्षे दायाँ हाते बलर नोर्टजेले ५६ रन दिएर ६ विकेट लिए। नोर्टजेलाई विआन मुल्डरले तीन विकेट लिएर साथ दिएपछि श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्।

जोहानेसबर्गमा टस जितेर ब्याटिङ थालेको पाहुना टोली श्रीलंकाका लागि कुशल परेराले सबभन्दा धेरै ६० रन बनाए। परेरा बाहेक पीडब्लूएच डी सिल्भाले २९ र दुशमान्था चमीराले २२ रन बनाए। लहिरु थिरिमानेले १७ रन बनाउनुबाहेक श्रीलंकाका अन्युले खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दक्षिण अफ्रिकाका नोर्टजे र मुल्डरबाहेक लुथो सिपम्लाले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्