काठमाडौं। अन्तिम ओभरमा दुई विकेट लिएपछि प्रदेश १ ले आज सशत्र प्रहरी बल (एपीएफ) लाई ६ रनले पराजित गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

१९ ओभर सकिँदा एपीएफ ९३/५ को स्थितिमा थियो। करुणा भण्डारी २६ तथा ममता चौधरी ३१ रन बनाएर खेलिरहेका थिए। अन्तिम ओभरमा एपीएफलाई जित्नका लागि १३ रनको आवश्यकता थियो।

प्रदेश १ की कप्तान रुविना क्षेत्रीले अन्तिम ओभरको जिम्मेवारी संगिता चौधरीलाई दिइन्। अन्तिम ओभरको दोस्रो बलमा ३४ रन बनाएकी ममता रन आउट भइन्। पाँचौं ओभरमा संगिताले सिता रानामगरलाई पवेलियनको बाटो देखाइन्। संगिताले अन्तिम ओभरमा ६ रन मात्र दिएपछि प्रदेश एकले विजय हासिल गर्न सफल भयो।

१०६ रनको योगफल पछ्याउने क्रममा ममता र करुणाले छैटौं विकेटका लागि ६५ रनको साझेदारी गरेपछि एपीएफ जित नजिक पुगेको थियो। तर जित भने हासिल गर्न सकेन। ३२/५ को स्थितिबाट ममता र करुणाले एपीएफको इनिङ उकासेका थिए। करुण २६ रनमा अविजित रहिन्।

ममता र करुणा बाहेक ओपनर ज्योती पाण्डेले १४ रन बनाइन्। प्रदेश एककी रुविना र एलिशा खडियाले समान दुई विकेट लिए भने संगिता राईले एक विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०५ रन बनाएको थियो। प्रदेश एकका लागि अप्सरी बेगमले सबभन्दा धेरै ३४ रन बनाइन्। अप्सरीले पहिलो विकेटका लागि कप्तान रुविना क्षेत्रीसँग ५८ रनको साझेदारी गरेकी थिइन्।

रुविनाले १८ रन बनाइन्। त्यसबाहेक काजल श्रेष्ठ २९ रनमा अविजित रहिन्। एपीएफकी सिता रानामगरले तीन विकेट लिइन्। करुणाले एक विकेट लिइन्।

" /> काठमाडौं। अन्तिम ओभरमा दुई विकेट लिएपछि प्रदेश १ ले आज सशत्र प्रहरी बल (एपीएफ) लाई ६ रनले पराजित गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

१९ ओभर सकिँदा एपीएफ ९३/५ को स्थितिमा थियो। करुणा भण्डारी २६ तथा ममता चौधरी ३१ रन बनाएर खेलिरहेका थिए। अन्तिम ओभरमा एपीएफलाई जित्नका लागि १३ रनको आवश्यकता थियो।

प्रदेश १ की कप्तान रुविना क्षेत्रीले अन्तिम ओभरको जिम्मेवारी संगिता चौधरीलाई दिइन्। अन्तिम ओभरको दोस्रो बलमा ३४ रन बनाएकी ममता रन आउट भइन्। पाँचौं ओभरमा संगिताले सिता रानामगरलाई पवेलियनको बाटो देखाइन्। संगिताले अन्तिम ओभरमा ६ रन मात्र दिएपछि प्रदेश एकले विजय हासिल गर्न सफल भयो।

१०६ रनको योगफल पछ्याउने क्रममा ममता र करुणाले छैटौं विकेटका लागि ६५ रनको साझेदारी गरेपछि एपीएफ जित नजिक पुगेको थियो। तर जित भने हासिल गर्न सकेन। ३२/५ को स्थितिबाट ममता र करुणाले एपीएफको इनिङ उकासेका थिए। करुण २६ रनमा अविजित रहिन्।

ममता र करुणा बाहेक ओपनर ज्योती पाण्डेले १४ रन बनाइन्। प्रदेश एककी रुविना र एलिशा खडियाले समान दुई विकेट लिए भने संगिता राईले एक विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०५ रन बनाएको थियो। प्रदेश एकका लागि अप्सरी बेगमले सबभन्दा धेरै ३४ रन बनाइन्। अप्सरीले पहिलो विकेटका लागि कप्तान रुविना क्षेत्रीसँग ५८ रनको साझेदारी गरेकी थिइन्।

रुविनाले १८ रन बनाइन्। त्यसबाहेक काजल श्रेष्ठ २९ रनमा अविजित रहिन्। एपीएफकी सिता रानामगरले तीन विकेट लिइन्। करुणाले एक विकेट लिइन्।

"> प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश १ लाई: Dekhapadhi
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश १ लाई
काठमाडौं। अन्तिम ओभरमा दुई विकेट लिएपछि प्रदेश १ ले आज सशत्र प्रहरी बल (एपीएफ) लाई ६ रनले पराजित गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

१९ ओभर सकिँदा एपीएफ ९३/५ को स्थितिमा थियो। करुणा भण्डारी २६ तथा ममता चौधरी ३१ रन बनाएर खेलिरहेका थिए। अन्तिम ओभरमा एपीएफलाई जित्नका लागि १३ रनको आवश्यकता थियो।

प्रदेश १ की कप्तान रुविना क्षेत्रीले अन्तिम ओभरको जिम्मेवारी संगिता चौधरीलाई दिइन्। अन्तिम ओभरको दोस्रो बलमा ३४ रन बनाएकी ममता रन आउट भइन्। पाँचौं ओभरमा संगिताले सिता रानामगरलाई पवेलियनको बाटो देखाइन्। संगिताले अन्तिम ओभरमा ६ रन मात्र दिएपछि प्रदेश एकले विजय हासिल गर्न सफल भयो।

१०६ रनको योगफल पछ्याउने क्रममा ममता र करुणाले छैटौं विकेटका लागि ६५ रनको साझेदारी गरेपछि एपीएफ जित नजिक पुगेको थियो। तर जित भने हासिल गर्न सकेन। ३२/५ को स्थितिबाट ममता र करुणाले एपीएफको इनिङ उकासेका थिए। करुण २६ रनमा अविजित रहिन्।

ममता र करुणा बाहेक ओपनर ज्योती पाण्डेले १४ रन बनाइन्। प्रदेश एककी रुविना र एलिशा खडियाले समान दुई विकेट लिए भने संगिता राईले एक विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०५ रन बनाएको थियो। प्रदेश एकका लागि अप्सरी बेगमले सबभन्दा धेरै ३४ रन बनाइन्। अप्सरीले पहिलो विकेटका लागि कप्तान रुविना क्षेत्रीसँग ५८ रनको साझेदारी गरेकी थिइन्।

रुविनाले १८ रन बनाइन्। त्यसबाहेक काजल श्रेष्ठ २९ रनमा अविजित रहिन्। एपीएफकी सिता रानामगरले तीन विकेट लिइन्। करुणाले एक विकेट लिइन्।

प्रतिक्रिया दिनुहोस्