काठमाडौं। बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्हो तीन महिनाका लागि मैदानबाहिर रहने भएका छन्। घुँडाको शल्यक्रियाका कारण कौटिन्हो तीन महिना मैदानबाहिर हुन लागेका हुन्।

२८ वर्षीय ब्राजिलका मिडफिल्डर कौटिन्होको मंगलबार राति इबरविरुद्धको खेलमा चोट लागेको हो। चोटका कारण ६६औं मिनेटमा मौदानबाट निस्किएका कौटिन्होको शल्यक्रिया गर्नुपर्ने भएको हो। उक्त खेलमा बार्सिलाना १-१ को बराबरीमा रोकिएको थियो।

कौटिन्हो गत सिजन लोनमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिख गएका थिए। उनले जारी सिजन बार्सिलोनाबाट १४ खेल खेलिसकेका छन्।

बार्सिलोनामा अंसु फाती, जेरार्ड पिकेसँगै लिभरपुलका पूर्वफरवार्ड कौटिन्हो पनि लामो मैदान रहने भएका छन्।

‘‘कौटिन्होको बायाँ खुट्टामा सफल शल्यक्रिया भएको छ। उनी लगभग तीन महिना मैदानबाहिर हुनेछन्,’’ बार्सिलोनाको विज्ञप्तिमा भनिएको छ।

" /> काठमाडौं। बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्हो तीन महिनाका लागि मैदानबाहिर रहने भएका छन्। घुँडाको शल्यक्रियाका कारण कौटिन्हो तीन महिना मैदानबाहिर हुन लागेका हुन्।

२८ वर्षीय ब्राजिलका मिडफिल्डर कौटिन्होको मंगलबार राति इबरविरुद्धको खेलमा चोट लागेको हो। चोटका कारण ६६औं मिनेटमा मौदानबाट निस्किएका कौटिन्होको शल्यक्रिया गर्नुपर्ने भएको हो। उक्त खेलमा बार्सिलाना १-१ को बराबरीमा रोकिएको थियो।

कौटिन्हो गत सिजन लोनमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिख गएका थिए। उनले जारी सिजन बार्सिलोनाबाट १४ खेल खेलिसकेका छन्।

बार्सिलोनामा अंसु फाती, जेरार्ड पिकेसँगै लिभरपुलका पूर्वफरवार्ड कौटिन्हो पनि लामो मैदान रहने भएका छन्।

‘‘कौटिन्होको बायाँ खुट्टामा सफल शल्यक्रिया भएको छ। उनी लगभग तीन महिना मैदानबाहिर हुनेछन्,’’ बार्सिलोनाको विज्ञप्तिमा भनिएको छ।

"> बार्सिलोनाका मिडफिल्डर कौटिन्हो तीन महिना मैदानबाहिर: Dekhapadhi घुँडाको शल्यक्रियाका कारण कौटिन्हो तीन महिना मैदानबाहिर हुन लागेका हुन्।
• २८ वर्षीय ब्राजिलका मिडफिल्डर कौटिन्होको मंगलबार राति इबरविरुद्धको खेलमा चोट लागेको हो।

बार्सिलोनाका मिडफिल्डर कौटिन्हो तीन महिना मैदानबाहिर
काठमाडौं। बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्हो तीन महिनाका लागि मैदानबाहिर रहने भएका छन्। घुँडाको शल्यक्रियाका कारण कौटिन्हो तीन महिना मैदानबाहिर हुन लागेका हुन्।

२८ वर्षीय ब्राजिलका मिडफिल्डर कौटिन्होको मंगलबार राति इबरविरुद्धको खेलमा चोट लागेको हो। चोटका कारण ६६औं मिनेटमा मौदानबाट निस्किएका कौटिन्होको शल्यक्रिया गर्नुपर्ने भएको हो। उक्त खेलमा बार्सिलाना १-१ को बराबरीमा रोकिएको थियो।

कौटिन्हो गत सिजन लोनमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिख गएका थिए। उनले जारी सिजन बार्सिलोनाबाट १४ खेल खेलिसकेका छन्।

बार्सिलोनामा अंसु फाती, जेरार्ड पिकेसँगै लिभरपुलका पूर्वफरवार्ड कौटिन्हो पनि लामो मैदान रहने भएका छन्।

‘‘कौटिन्होको बायाँ खुट्टामा सफल शल्यक्रिया भएको छ। उनी लगभग तीन महिना मैदानबाहिर हुनेछन्,’’ बार्सिलोनाको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्