काठमाडौं। प्रिमियर लिगमा खराब सुरुआत गरेको आर्सनलले लगातार तेस्रो विजय हासिल गर्नेक्रममा गएराति वेष्ट ब्रोममाथि ४-० को नतिजा निकालेको छ।
रक्षक किरन टिएर्नीको गोलबाट आर्सनलले २३औं मिनेटमा अग्रता लिएको थियो। त्यसको पाँच मिनेट बित्न नपाउँदै बुकायो साकाले अर्को गोल थपेपछि आर्सनलले पहिलो हाफमै दुई शून्यको अग्रता लिएको थियो।
पाहुना टोली आर्सनलका लागि बाँकी दुई एलेक्जेन्डर लाकाजेटले गरे। ६०औं मिनेटमा तेस्रो गोल गरेका लाकाजेटले त्यसको चार मिनेटपछि नै व्यक्तिगत दोस्रो गोल थपेका थिए।
आर्सनलको यो लगातार तेस्रो जित हो। त्यसअघि आर्सनल सात खेलसम्म जितविहीन बनेको थियो।
‘‘यो साता हाम्रो लागि निकै महत्त्वपूर्ण रह्यो। सात दिनमा तीन खेल खेल्यौं। र, सबैमा विजय हासिल गर्‍यौं। अहिलो सबै पक्ष धेरै राम्रो भएको छ। परिस्थिति कठिन थियो तर हामीले महत्त्वपूर्ण जित निकाल्न सफल भयौं,’’ आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने।
जितसँगै आर्सनल लिगको ११औं स्थानमा उक्लिएको छ। आर्सनलले १७ खेलबाट २३ अंक जोडेको छ। समान आठ अंक जोडेको वेष्ट ब्रोम भने रेलिगेसन क्षेत्रमा छ।
" /> काठमाडौं। प्रिमियर लिगमा खराब सुरुआत गरेको आर्सनलले लगातार तेस्रो विजय हासिल गर्नेक्रममा गएराति वेष्ट ब्रोममाथि ४-० को नतिजा निकालेको छ।
रक्षक किरन टिएर्नीको गोलबाट आर्सनलले २३औं मिनेटमा अग्रता लिएको थियो। त्यसको पाँच मिनेट बित्न नपाउँदै बुकायो साकाले अर्को गोल थपेपछि आर्सनलले पहिलो हाफमै दुई शून्यको अग्रता लिएको थियो।
पाहुना टोली आर्सनलका लागि बाँकी दुई एलेक्जेन्डर लाकाजेटले गरे। ६०औं मिनेटमा तेस्रो गोल गरेका लाकाजेटले त्यसको चार मिनेटपछि नै व्यक्तिगत दोस्रो गोल थपेका थिए।
आर्सनलको यो लगातार तेस्रो जित हो। त्यसअघि आर्सनल सात खेलसम्म जितविहीन बनेको थियो।
‘‘यो साता हाम्रो लागि निकै महत्त्वपूर्ण रह्यो। सात दिनमा तीन खेल खेल्यौं। र, सबैमा विजय हासिल गर्‍यौं। अहिलो सबै पक्ष धेरै राम्रो भएको छ। परिस्थिति कठिन थियो तर हामीले महत्त्वपूर्ण जित निकाल्न सफल भयौं,’’ आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने।
जितसँगै आर्सनल लिगको ११औं स्थानमा उक्लिएको छ। आर्सनलले १७ खेलबाट २३ अंक जोडेको छ। समान आठ अंक जोडेको वेष्ट ब्रोम भने रेलिगेसन क्षेत्रमा छ।
"> आर्सनलको लगातार तेस्रो जित: Dekhapadhi आर्सनलको यो लगातार तेस्रो जित हो। त्यसअघि आर्सनल सात खेलसम्म जितविहीन बनेको थियो।
• जितसँगै आर्सनल लिगको ११औं स्थानमा उक्लिएको छ।
आर्सनलको लगातार तेस्रो जित
काठमाडौं। प्रिमियर लिगमा खराब सुरुआत गरेको आर्सनलले लगातार तेस्रो विजय हासिल गर्नेक्रममा गएराति वेष्ट ब्रोममाथि ४-० को नतिजा निकालेको छ।
रक्षक किरन टिएर्नीको गोलबाट आर्सनलले २३औं मिनेटमा अग्रता लिएको थियो। त्यसको पाँच मिनेट बित्न नपाउँदै बुकायो साकाले अर्को गोल थपेपछि आर्सनलले पहिलो हाफमै दुई शून्यको अग्रता लिएको थियो।
पाहुना टोली आर्सनलका लागि बाँकी दुई एलेक्जेन्डर लाकाजेटले गरे। ६०औं मिनेटमा तेस्रो गोल गरेका लाकाजेटले त्यसको चार मिनेटपछि नै व्यक्तिगत दोस्रो गोल थपेका थिए।
आर्सनलको यो लगातार तेस्रो जित हो। त्यसअघि आर्सनल सात खेलसम्म जितविहीन बनेको थियो।
जितसँगै आर्सनल लिगको ११औं स्थानमा उक्लिएको छ। आर्सनलले १७ खेलबाट २३ अंक जोडेको छ। समान आठ अंक जोडेको वेष्ट ब्रोम भने रेलिगेसन क्षेत्रमा छ।
प्रतिक्रिया दिनुहोस्