काठमाडौं। मेलबर्नको एक रेष्टुरेन्टमा बसेर खाइरहेको भिडियो सार्वजनिक भएपछि भारतका पाँच खेलाडीलाई अहिले आइसोलेसनमा राखिएको छ। 

रोहित शर्मा, रिशब पन्त, शुबमन गिल, पृथ्वी शा र नवदीप सैनी आइसोलेसनमा बसेका हुन्। भारतीय क्रिकेट टीम अहिले अस्ट्रेलिया भ्रमणमा छ। भारत र अस्ट्र्ेलियाबीच टेष्ट शृंखला चलिरहेको छ। चार खेलको टेष्ट शृखंला १–१ को बराबरीमा छ। 

दुबै टीमले स्वास्थ्य प्रोटोकललाई कडाईका साथ पालन गरिरहेका छन्। र दुबै टीमले स्वास्थ्य प्रोटोकलको उल्लङ्घन भए नभएको कडा निगरानी गरिरहेका छन्। 

भारत र अस्ट्रेलिायबीचको तेस्रो टेष्ट ६ जनवरीबाट सुरु हुनेछ।

" /> काठमाडौं। मेलबर्नको एक रेष्टुरेन्टमा बसेर खाइरहेको भिडियो सार्वजनिक भएपछि भारतका पाँच खेलाडीलाई अहिले आइसोलेसनमा राखिएको छ। 

रोहित शर्मा, रिशब पन्त, शुबमन गिल, पृथ्वी शा र नवदीप सैनी आइसोलेसनमा बसेका हुन्। भारतीय क्रिकेट टीम अहिले अस्ट्रेलिया भ्रमणमा छ। भारत र अस्ट्र्ेलियाबीच टेष्ट शृंखला चलिरहेको छ। चार खेलको टेष्ट शृखंला १–१ को बराबरीमा छ। 

दुबै टीमले स्वास्थ्य प्रोटोकललाई कडाईका साथ पालन गरिरहेका छन्। र दुबै टीमले स्वास्थ्य प्रोटोकलको उल्लङ्घन भए नभएको कडा निगरानी गरिरहेका छन्। 

भारत र अस्ट्रेलिायबीचको तेस्रो टेष्ट ६ जनवरीबाट सुरु हुनेछ।

"> रेष्टुरेन्टमा खाने पाँच भारतीय खेलाडी आइसोलेसनमा : Dekhapadhi रोहित शर्मा, रिशब पन्त, शुबमन गिल, पृथ्वी शा र नवदीप सैनीलाई आइसोलेसनमा राखिएको हो। 
  • भारत र अस्ट्रेलिायबीचको तेस्रो टेष्ट ६ जनवरीबाट सुरु हुनेछ। 
  • ">
    रेष्टुरेन्टमा खाने पाँच भारतीय खेलाडी आइसोलेसनमा  <p style="text-align: justify;">काठमाडौं। मेलबर्नको एक रेष्टुरेन्टमा बसेर खाइरहेको भिडियो सार्वजनिक भएपछि भारतका पाँच खेलाडीलाई अहिले आइसोलेसनमा राखिएको छ। </p> <p style="text-align: justify;">रोहित शर्मा, रिशब पन्त, शुबमन गिल, पृथ्वी शा र नवदीप सैनी आइसोलेसनमा बसेका हुन्। भारतीय क्रिकेट टीम अहिले अस्ट्रेलिया भ्रमणमा छ। भारत र अस्ट्र्ेलियाबीच टेष्ट शृंखला चलिरहेको छ। चार खेलको टेष्ट शृखंला १–१ को बराबरीमा छ। </p> <p style="text-align: justify;">दुबै टीमले स्वास्थ्य प्रोटोकललाई कडाईका साथ पालन गरिरहेका छन्। र दुबै टीमले स्वास्थ्य प्रोटोकलको उल्लङ्घन भए नभएको कडा निगरानी गरिरहेका छन्। </p> <p style="text-align: justify;">भारत र अस्ट्रेलिायबीचको तेस्रो टेष्ट ६ जनवरीबाट सुरु हुनेछ।</p>
    प्रतिक्रिया दिनुहोस्